Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 20:1     Alignment score: 0.28 → 0.28
When you march out to battle against your enemies , and see horses , chariots , and a people more numerous than you , you must not be afraid of them ; for Yahweh your God is with you , he who brought you up out of the land of Egypt .
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा , रथ मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो


DEU 20:2     Alignment score: 0.197
When you are about to enter into battle , the priest must approach and speak to the people .
तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ ,
DEU 20:3     Alignment score: 0.179 → 0.192
He must say to them , ' Listen , Israel , you are going to battle against your enemies . Do not let your hearts faint . Do not fear or tremble . Do not be afraid of them .
' हे इस्राएली हो , सुन तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ तिमीहरूका ह्रदय विचलत नहोऊन् नडराओ , नकाम तिनीहरूदेखि भयभीत नहोओ
DEU 20:4     Alignment score: 0.342
For Yahweh your God is the one who is going with you to fight for you against your enemies and to save you . '
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ '
DEU 20:5     Alignment score: 0.163
The officers must speak to the people and say , ' What man is there who has built a new house and has not dedicated it ? Let him go and return to his house , so that he does not die in battle and another man dedicates it .
अधिकारीहरूले मानिसहरूलाई यसो भनून् , ' के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् अर्कोले त्यसको घर अर्पण नगरोस्
DEU 20:6     Alignment score: 0.21 → 0.212
Is there anyone who has planted a vineyard and has not enjoyed its fruit ? Let him go home , so he will not die in battle and another man enjoy its fruit .
के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही ? त्यो घरमा जाओस् युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस्
DEU 20:7     Alignment score: 0.207 → 0.209
What man is there who is engaged to marry a woman but has not yet married her ? Let him go home so that he does not die in battle and another man marries her . '
के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् त्यसलाई अर्कोले बिहे गर्न नपाओस् '
DEU 20:8     Alignment score: 0.16 → 0.161
The officers must speak further to the people and say , ' What man is there who is fearful or fainthearted ? Let him go and return to his house , so that his brother 's heart does not melt like his own heart . '
यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून् , ' के यहाँ कोही डरपोक कातर ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् '
DEU 20:9     Alignment score: 0.162
When the officers have finished speaking to the people , they must appoint commanders over them .
अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून्
DEU 20:10     Alignment score: 0.21
When you march up to attack a city , make those people an offer of peace .
कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू
DEU 20:11     Alignment score: 0.204
If they accept your offer and open their gates to you , all the people who are found
in it must become forced labor for you and must serve you .
तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू तिनीहरूले तिमीहरूको सेवा गरून्
DEU 20:12     Alignment score: 0.254
But if it makes no offer of peace to you , but instead makes war against you , then you must besiege it ,
तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू ,
DEU 20:13     Alignment score: 0.248 → 0.249
and when Yahweh your God gives you victory and puts them under your control , you must kill every man in the town .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू
DEU 20:14     Alignment score: 0.213 → 0.221
But the women
, the little ones , the cattle , and everything that is in the city , and all its spoil , you will take as booty for yourself . You will consume the booty of your enemies , whom Yahweh your God has given to you .
तर स्‍त्री , बालबच्‍चा , गाईवस्तु सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू
DEU 20:15     Alignment score: 0.228 → 0.229
You must act in this way toward all the cities that are very far from you , cities that are not of the cities of these following nations .
तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू , तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू
DEU 20:16     Alignment score: 0.203 → 0.222
In the cities of these peoples that Yahweh your God is giving you as an inheritance , you must save alive
nothing that breathes .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू
DEU 20:17     Alignment score: 0.305 → 0.358
Instead , you must completely destroy them : the Hittite , and the Amorite , the Canaanite , the Perizzite , the Hivite , and the Jebusite , as Yahweh your God has commanded you .
बरु , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती , एमोरी , कनानी , परिज्‍जी , हिव्वी यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू
DEU 20:18     Alignment score: 0.241 → 0.268
Do this
so that they do not teach you to act in any of their abominable ways , as they have done with their gods . If you do , you will sin against Yahweh your God .
तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ
DEU 20:20     Alignment score: 0.204 → 0.214
Only the trees that you know
are not trees for food , you may destroy and cut down ; you will build siege works against the city that makes war with you , until it falls .
फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ
DEU 20     Average alignment score: 0.229 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34