Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 24:2     Alignment score: 0.237 → 0.235
When she has gone out of his house , she may go and be another man 's wife .
त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे


DEU 24:4     Alignment score: 0.223 → 0.222
then her former husband , the one who had first sent
her away , may not take her again to be his wife , after she has become impure ; for that would be an abomination to Yahweh . You must not cause the land to become guilty , the land that Yahweh your God is giving you as an inheritance .
त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ
DEU 24:6     Alignment score: 0.264
No man may take a mill or an upper millstone as a pledge , for that would be taking a person 's life as a pledge .
कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो
DEU 24:7     Alignment score: 0.065 → 0.074
If a man is found
kidnapping any of his brothers from among the people of Israel , and treats him as a slave and sells him , that thief must die ; and you will remove the evil from among you .
इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको भने त्यो अपहरणकारी मारिनैपर्छ यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ
DEU 24:8     Alignment score: 0.197 → 0.209
Take heed regarding any plague of leprosy , so that you carefully
observe and follow every instruction given to you which the priests , the Levites , teach you ; as I commanded them , so you will act .
कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू
DEU 24:9     Alignment score: 0.151 → 0.152
Call to mind what Yahweh your God did to Miriam as you were coming out of Egypt .
तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो , सो सम्झ
DEU 24:10     Alignment score: 0.235 → 0.233
When you make your neighbor any kind of loan , you must not go into his house to fetch his pledge .
तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर
DEU 24:11     Alignment score: 0.194 → 0.197
You will stand outside , and the man to whom you have lent will bring the pledge outside to you .
तिमी बाहिरै पर्ख , तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस्
DEU 24:12     Alignment score: 0.146 → 0.201
If he is a poor man , you must not sleep
with his pledge in your possession .
त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू
DEU 24:13     Alignment score: 0.271
You must surely restore to him the pledge by the time the sun goes down , so that he may sleep in his cloak and bless you ; it will be righteousness for you before Yahweh your God .
सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् तिमीलाई आशिष् दिन सकोस् परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने
DEU 24:14     Alignment score: 0.3 → 0.301
You must not oppress a hired servant who is poor and needy , whether he is of your fellow Israelites , or of the foreigners
who are in your land within your city gates ;
तिमीहरूले गरिब दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर , चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस्
DEU 24:15     Alignment score: 0.206 → 0.214
Each day you must give him his wage ; the sun must not go down on this unsettled matter , for he is poor and is counting on it . Do this so that he does not cry out against you to Yahweh , and so that it not be a sin that you have committed .
तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो यसमा नै भर पर्छ यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस् , यो तिमीहरूले गरेका पाप नबनोस्
DEU 24:18     Alignment score: 0.279
Instead , you must call to mind that you were a slave in Egypt , and that Yahweh your God rescued you from there . Therefore I instruct you to obey this command .
बरु , तिमीहरू मिश्रमा कमारा थियौ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू त्यसकारण , यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु
DEU 24:21     Alignment score: 0.304 → 0.314
When you gather the grapes of your vineyard , you must not glean it again . What is left over will be for the foreigner , for the fatherless , and for the widow .
तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू छाडिएको चाहिँ परदेशी , अनाथ विधावाको लागि हुने
DEU 24:22     Alignment score: 0.242
You must call to mind that you were a slave in the land of Egypt ; therefore I instruct you to obey this command .
तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू त्यसकारण , मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू
DEU 24     Average alignment score: 0.228 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34