Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 6:1     Alignment score: 0.23 → 0.23
Now these are the commandments , statutes , and decrees that Yahweh your God has commanded me to teach you , so that you might keep them in the land that you are going over the Jordan to possess ;
अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश विधिविधानहरू यिनै हुन्


DEU 6:3     Alignment score: 0.286
Therefore listen to them , Israel , and keep them , so that it may go well with you , so that you may greatly multiply , in a land flowing with milk and honey , as Yahweh , the God of your fathers , has promised you would do .
त्यसकारण , हे इस्राएल हो , तिनलाई सुन पालन गर ताकि परमप्रभु तिमीहरूका पिता - पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध मह बग्‍ने देशमा तिमीहरूको भलो होस् तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक
DEU 6:4     Alignment score: 0.271 → 0.26
Listen , Israel : Yahweh our God is one .
हे इस्राएल हो , सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ
DEU 6:5     Alignment score: 0.259 → 0.258
You will love Yahweh your God with all your heart , with all your soul , and with all your might .
तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय , सारा प्राण सारा शक्तिले प्रेम गर्नू
DEU 6:6     Alignment score: 0.321 → 0.325
The words that I am commanding you today will be in your heart ;
आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख
DEU 6:7     Alignment score: 0.17 → 0.196
and you will diligently teach them to your children ; you will talk about them when you sit in your house , when you walk on the road , when you lie down , and when you get up .
अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू तिमीहरू आफ्ना घरमा बस्दा , बाटोमा हिँड्दा , सुत्दा उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू
DEU 6:8     Alignment score: 0.188 → 0.19
You will tie them as a sign upon your hand , and they will serve as frontlets between your eyes .
तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून्
DEU 6:9     Alignment score: 0.137 → 0.173
You will write them on the doorposts of your house and on your gates .
तिमीहरूले तिमीहरूका घरका चौकोस ढोकाहरूमा ती लेख्‍नू
DEU 6:11     Alignment score: 0.238
and houses full of all kinds of good things that you did not make , cisterns that you did not dig , and vineyards
and olive trees that you did not plant , you will eat and be satisfied
ज्यादै राम्रा - राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन् , तिमीहरूले नखनेका इनारहरू हुने छन् तिमीहरूले नरोपेका दाखबारी जैतूनका रुखहरू हुने छन् , ती तिमीहरूले खाने छौ तृप्‍त हुने छौ ,
DEU 6:13     Alignment score: 0.265 → 0.275
You will honor Yahweh your God ; him you will worship , and you will swear by his name .
परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू ; उहाँको मात्र आराधना गर्नू उहाँको नाउँमा शपथ खानू
DEU 6:14     Alignment score: 0.08 → 0.163
You will not go after other gods , the gods of the peoples who are all around you
तिमीहरूका वरिपरि भएका जाति - जातिहरूका देवी - देवताहरूको पछि नलाग्‍नू ,
DEU 6:15     Alignment score: 0.259 → 0.264
for Yahweh your God in the midst of you is a jealous
God if you do , the anger of Yahweh your God will be kindled against you and he will destroy you from the surface of the earth .
किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने
DEU 6:16     Alignment score: 0.139
You will not test Yahweh your God as you tested him at Massah .
मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू
DEU 6:17     Alignment score: 0.183 → 0.179
You will diligently keep the commandments of Yahweh your God , his solemn commands , and his statutes , that he has commanded you .
तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू , उहाँका गम्भीर आदेशहरू उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू
DEU 6:18     Alignment score: 0.237 → 0.239
You will do what is right and good in the sight of Yahweh , that it may go well with you , and that you may go in and possess the good land that Yahweh swore to your fathers ,
तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक असल , त्यही गर्नू ताकि तिमीहरूको भलो होस् परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक ,
DEU 6:19     Alignment score: 0.314 → 0.322
to drive out all your enemies from before you , as Yahweh has said .
अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक
DEU 6:20     Alignment score: 0.254 → 0.257
When your son asks you in time to come , saying , ' What are the covenant decrees , the statutes , and the other decrees that Yahweh our God commanded you ? '
भावी दिनमा तिम्रो छोराले , ' परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू , विधिविधानहरू के-के हुन् ? ' भनी सोध्दा
DEU 6:21     Alignment score: 0.35 → 0.35
then you will say to your son , ' We were Pharaoh 's slaves in Egypt ; Yahweh brought us out of Egypt with a mighty hand ,
तिमीले आफ्नो छोरोलाई भन्‍नू , ' हामी मिश्रमा फारोका कमाराहरू थियौँ परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो ,
DEU 6:22     Alignment score: 0.336 → 0.37
and he displayed signs and wonders , great and severe , on Egypt , on Pharaoh , and on all his house , before our eyes ;
उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो तिनका सबै घरानामाथि महान् डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो
DEU 6:23     Alignment score: 0.28 → 0.277
and he brought us out from there , so that he might bring us in , to give us the land that he swore to our fathers .
उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस्
DEU 6:24     Alignment score: 0.287 → 0.295
Yahweh commanded us to always keep all these statutes , to fear Yahweh our God for our good , so that he might keep us alive
, as we are today .
परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न , हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस्
DEU 6:25     Alignment score: 0.382 → 0.406
If we keep all these commands before Yahweh our God , as he has commanded us , this will be our righteousness . '
हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने '
DEU 6     Average alignment score: 0.262 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34