Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 22:1     Alignment score: 0.184 → 0.187
You must not watch your fellow Israelite 's ox or his sheep go astray and hide yourself from them ; you must surely bring them back to him .
आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू


DEU 22:2     Alignment score: 0.243 → 0.243
If your fellow Israelite is not near to you , or if you do not know
him , then you must bring the animal home to your house , and it must be with you until he looks for it , and then you must restore it to him .
तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने तब यो तिमीले त्यसलाई दिनू
DEU 22:3     Alignment score: 0.14 → 0.155
You must do the same with his donkey ; you must do the same with his garment ; you must do the same with every lost thing of your fellow Israelite 's , anything that he has lost and you have found ; you must not hide yourself .
त्यसको गधाको मामलामा पनि यसै गर्नू ; त्यसको लुगाको सवालमा पनि यसै गर्नू तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू तिमीले आफ्नै लागि नलुकाउनू
DEU 22:5     Alignment score: 0.229 → 0.23
A woman must not wear what pertains to a man , and neither must a man put on women
's clothing ; for whoever does these things is an abomination to Yahweh your God .
पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने
DEU 22:7     Alignment score: 0.149 → 0.153
You must surely let the mother go , but the young you may take for yourself . Obey this command so that it may go well with you , and that you may prolong your days .
माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस् , तिमीहरूको आयु लामो होस्
DEU 22:8     Alignment score: 0.163 → 0.168
When you build
a new house , then you must make a railing for your roof so that you do not bring blood on your house if anyone falls from there .
तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस्
DEU 22:10     Alignment score: 0.269 → 0.299
You must not plow with an ox and a donkey together .
गोरु गधा सँगसँगै नारेर नजोत्‍नू
DEU 22:11     Alignment score: 0.19 → 0.23
You must not wear fabric made of wool and linen together .
ऊन सुती मिसाएर बनाइएको लुगा नलगाउनू
DEU 22:13     Alignment score: 0.208 → 0.208
Suppose a man takes a wife , sleeps with her , and then hates her ,
मानौँ , कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ
DEU 22:14     Alignment score: 0.174 → 0.205
and then accuses her of shameful
things and puts a bad reputation on her , and says , ' I took this woman , but when I came near to her , I found no proof of virginity in her . '
बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ , ' मैले यो स्‍त्रीलाई ल्याएँ , तर त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ '
DEU 22:15     Alignment score: 0.28 → 0.306
Then the father and mother of the girl must take proof of her virginity to the elders at the city gate .
तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म - गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ
DEU 22:16     Alignment score: 0.323
The girl 's father must say to the elders , ' I gave my daughter to this man as a wife , and he hates her .
केटीका बुबाले धर्म - गुरुहरूलाई यसो भन्‍नुपर्छ , ' मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ त्यसले यसलाई घृणा गर्छ
DEU 22:17     Alignment score: 0.328 → 0.337
See , he has accused her of shameful things and said , " I did not find
in your daughter the proof of virginity . " But here is the proof of my daughter 's virginity . ' Then they will spread the garment out before the elders of the city .
हेर , त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको , " मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ " तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ ' तब तिनीहरूले सहरका धर्म - गुरुहरूको सामु त्यो लुगा फिँजाओस्
DEU 22:18     Alignment score: 0.259 → 0.257
The elders of that city must take that man and punish him ;
त्यस सहरका धर्म - गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन्
DEU 22:19     Alignment score: 0.188 → 0.197
and they must fine him one hundred shekels of silver , and give them to the father of the girl , because the man has caused a bad reputation for a virgin of Israel . She must be his wife ; he may not send
her away during all his days .
अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन
DEU 22:23     Alignment score: 0.246 → 0.253
If there is a girl who is a virgin , engaged to a man , and another man finds her in the city and sleeps with her ,
कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने
DEU 22:24     Alignment score: 0.159 → 0.174
take both of them to the city gate , and stone them to death . You must stone the girl , because she did not cry out , even though she was in the city . You must stone the man , because he violated his neighbor 's wife ; and you will remove the evil from among you .
दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू
DEU 22:25     Alignment score: 0.264 → 0.271
But if the man finds the engaged girl in the field , and if he seizes her and sleeps with her , then only the man who sleeps with her must die .
तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस्
DEU 22:26     Alignment score: 0.231 → 0.235
But to the girl you must do nothing ; there is no sin worthy of death in the girl . For this case
is like when a man attacks his neighbor and kills him .
तर केटीलाई चाहिँ केही नगर्नू केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो
DEU 22:27     Alignment score: 0.294
For he found her in the field ; the engaged girl cried out , but there was no one to save her .
किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो मगनी भएकी केटी चिच्‍च्याइकी थिई , तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन
DEU 22:29     Alignment score: 0.216 → 0.229
then the man who slept with her must give fifty shekels of silver to the girl 's father , and she must become his wife , because he has humiliated her . He may not send
her away during all his days .
त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस् , त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन
DEU 22     Average alignment score: 0.229 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34