Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 7:1     Alignment score: 0.313 → 0.315
When Yahweh your God brings you into the land that you go to possess , he will drive out many nations before you the Hittites , the Girgashites , the Amorites , the Canaanites , the Perizzites , the Hivites , and the Jebusites seven nations greater and mightier than you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् शक्तिशाली सात जाति हित्ती , गिर्गाशी , एमोरी , कनानी , परिज्‍जी , हिव्वी यबूसीहरूलाई धपाउनुहुने


DEU 7:2     Alignment score: 0.246 → 0.29
It is Yahweh your God who gives them over to you when you defeat them , and then you must completely destroy them . You will make no covenant with them , and show them no mercy .
तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू तिनीहरूसित कुनै करार नबाँध्‍नू , तिनीहरूलाई कृपा नदेखाउनू
DEU 7:3     Alignment score: 0.254 → 0.265
Neither will you arrange any marriages with them . You will not give your daughters to their sons , and you will not take their daughters for your sons .
तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू , आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू
DEU 7:4     Alignment score: 0.283 → 0.285
For they will turn away your sons from following me , so that they may worship other gods . So the anger of Yahweh will be kindled against you , and he will destroy you quickly .
किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी - देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने , उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने
DEU 7:5     Alignment score: 0.313 → 0.305
This
is how you will deal with them : You will break down their altars , dash their stone pillars in pieces , cut down their Asherah poles , and burn their cast idols .
तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू ; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू ; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू
DEU 7:6     Alignment score: 0.228 → 0.242
For you are a nation that is set apart to Yahweh your God . He has chosen you to be a people for him to possess , more than all the other peoples that are on the face of the earth .
किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको
DEU 7:7     Alignment score: 0.18 → 0.189
Yahweh did not set his love upon you or choose you because you were more in number than any people for you were the fewest of all peoples
अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ
DEU 7:9     Alignment score: 0.156 → 0.161
Therefore know that Yahweh your God he is God , the faithful God , who keeps covenants and faithfulness for a thousand generations with those who love him and keep his commandments ,
त्यसकारण , परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको , दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको तसर्थ , परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ विश्‍वासयोग्य हुनुहुन्छ भनी जान
DEU 7:10     Alignment score: 0.147 → 0.164
but repays those who hate him to their face , to destroy them ; he will not be lenient on whoever hates him ; he will repay him to his face .
तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने वा तिनीहरूलाई नष्‍ट गर्नुहुने उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न उहाँले त्यसको बदला लिनुहुने
DEU 7:12     Alignment score: 0.225 → 0.225
If you listen to these decrees , and keep and do them , it will happen that Yahweh your God will keep with you the covenant and the faithfulness that he swore to your fathers .
तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता - पुर्खाहरूसित बाँध्‍नुभएको करार विश्‍वसनियता उहाँले पुरा गर्नुहुने
DEU 7:13     Alignment score: 0.262
He will love you , bless you , and multiply you ; he will also bless the fruit of your body and the fruit of your ground , your grain , your new wine , and your oil , the multiplication of your cattle and the young of your flocks , in the land that he swore to your fathers to give you .
उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने ; आशिष् दिनुहुने गुणात्मक रूपमा वृद्धि गराउनुहुने तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल , भूमिको फल , तिमीहरूको अन्‍न , तिमीहरूको नयाँ दाखमद्य , तिमीहरूको तेल , तिमीहरूको गाईवस्तु तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने
DEU 7:14     Alignment score: 0.126 → 0.153
You will be blessed more than all other peoples ; there will not be a childless male or a barren female among you or among your cattle .
अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन , तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन
DEU 7:15     Alignment score: 0.289 → 0.298
Yahweh will take away from you all sickness ; none of the evil diseases of Egypt that you have known will he put on you , but he will put them on all those who hate you .
परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन् , तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने
DEU 7:16     Alignment score: 0.241 → 0.26
You will consume all the peoples whom Yahweh your God will give over to you , and your eye will not pity them . You will not worship their gods , for that will be a trap for you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू , तिनीहरूलाई दया नदेखाउनू तिनीहरूका देवी - देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने
DEU 7:17     Alignment score: 0.221 → 0.237
If you say in your heart , ' These nations are more numerous than I ; how can I dispossess them ? '
' यी जातिहरू सङ्ख्यामा हामीभन्दा धेरै भएकाले हामीले कसरी धपाउन सकौँला ' भनी तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि
DEU 7:18     Alignment score: 0.227 → 0.27
do not be afraid of them ; you will call to mind what Yahweh your God did to Pharaoh and to all Egypt ;
तिनीहरूदेखि नडराओ परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो सबै मिश्रीलाई के गर्नुभयो भनी तिमीहरूले याद राख्‍नू
DEU 7:19     Alignment score: 0.249 → 0.264
the great sufferings that your eyes saw , the signs , the wonders , the mighty hand , and the outstretched arm by which Yahweh your God brought you out . Yahweh your God will do the same to all the peoples whom you fear .
भयानक दुःखकष्‍ट , चिन्ह , आश्‍चर्य , शक्तिशाली हात फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो , सो तिमीहरूका आँखाले देख्यौ तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्यसै गर्नुहुने
DEU 7:20     Alignment score: 0.172 → 0.186
Moreover , Yahweh your God will send
the hornet among them , until those who are left and who hide themselves from you perish from your presence .
यसबाहेक , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरू बाँकी रहुञ्‍जेलसम्म तिमीहरूको उपस्थितिबाट नष्‍ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने
DEU 7:21     Alignment score: 0.258 → 0.262
You will not be frightened at them , for Yahweh your God is among you , a great and fearsome God .
तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् भययोग्य हुनुहुन्छ
DEU 7:22     Alignment score: 0.205 → 0.206
Yahweh your God will drive out those nations before you little by little . You will not defeat them all at once , or the wild animals would become very many around you .
परमप्रभु परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन्
DEU 7:23     Alignment score: 0.162 → 0.176
But Yahweh your God will give you victory over them when you meet them in battle ; he will greatly confuse them until they are destroyed .
तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने
DEU 7:24     Alignment score: 0.262 → 0.275
He will put their kings under your power , and you will make their name perish from under heaven . No one will be able to stand before you , until you have destroyed them .
उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन
DEU 7:25     Alignment score: 0.162 → 0.195
You will burn the carved figures of their gods do not covet the silver or the gold that covers them and take it for yourself , because if you do , you will become trapped by it for it is an abomination to Yahweh your God .
खोपेर बनाइएका तिनीहरूका देवी - देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो
DEU 7:26     Alignment score: 0.265
You will not bring any abomination
into your house and start to worship it . You will utterly detest and abhor it , for it is set apart for destruction .
तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू त्यसलाई पूर्ण रूपमा घृणा गर्नू तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो
DEU 7     Average alignment score: 0.241 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34