Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 31:1     Alignment score: 0.335 → 0.332
Moses went and spoke these words to all Israel .
मोशा गएर सारा इस्राएलीलाई यी वचन भने ,


DEU 31:2     Alignment score: 0.292
He said to them , " I am now one hundred twenty years old ; I can no more go out and come in ; Yahweh has said to me , ' You will not go over this
Jordan . '
" अहिले एक सय बिस वर्ष पुगेँ अब भित्र बाहिर गर्न सक्दिनँ परमप्रभुले मलाई यसो भन्‍नुभएको , ' तँ यर्दनपारि जाने छैनस् '
DEU 31:3     Alignment score: 0.251
Yahweh your God , he will go over before you ; he will destroy these nations from before you , and you will dispossess them . Joshua , he will go over before you , as Yahweh has spoken .
परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने , तिमीहरूले तिनीहरूलाई धपाउने छौ परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन्
DEU 31:5     Alignment score: 0.245 → 0.267
Yahweh will give you victory over them when you meet them in battle , and you will do to them all that I commanded you .
तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने , मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू
DEU 31:6     Alignment score: 0.269 → 0.27
Be strong and of good courage , fear not , and do not be afraid of them ; for Yahweh your God , he it is who goes with you ; he will not fail you nor forsake you . "
बलियो खुबै साहसी होओ नडराओ तिनीहरूदेखि भयभीत नहोओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने उहाँले तिमीहरूलाई छाड्नुहुने छैन , त्याग्‍नुहुने "
DEU 31:7     Alignment score: 0.226
Moses called to Joshua and said to him in the sight of all Israel , " Be strong and of good courage , for you will go with this people into the land that Yahweh has sworn to their ancestors to give them ; you will cause
them to inherit it .
मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने , " बलियो खुबै साहसी होऊ , किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ
DEU 31:8     Alignment score: 0.277 → 0.273
Yahweh , he it is who goes before you ; he will be with you ; he will not fail you nor abandon you ; do not be afraid , do not be discouraged . "
परमप्रभु तिम्रो अगिअगि जानुहुने उहाँ तिमीसँगै हुनुहुने उहाँले तिमीलाई छाड्नहुने छैन , त्याग्‍नुहुने नडराऊ , निरुत्साहित नहोऊ "
DEU 31:9     Alignment score: 0.344 → 0.359
Moses wrote
this law and gave it out to the priests , the sons of Levi , who carried the ark of the covenant of Yahweh ; he also gave copies of it to all the elders of Israel .
मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे तिनले इस्राएलका सारा धर्म - गुरुलाई पनि यसका प्रतिहरू दिए
DEU 31:10     Alignment score: 0.323 → 0.328
Moses commanded them and said , " At the end of every seven years , at the time fixed for the cancellation of debts , during the Festival of Shelters ,
मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए , " हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा , छाप्रो - वासको चाडमा ,
DEU 31:11     Alignment score: 0.204 → 0.202
when all Israel has come to appear before Yahweh your God in the place that he will choose for his sanctuary , you will read this law before all Israel in their hearing .
परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू
DEU 31:12     Alignment score: 0.243 → 0.26
Assemble the people , the men , the women , and the little ones , and your foreigner who is within your city gates , so that they may hear and learn , and so that they may honor Yahweh your God and keep all the words of this law .
पुरुष स्‍त्रीहरू , बालबच्‍चाहरू , तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून्
DEU 31:14     Alignment score: 0.359 → 0.361
Yahweh said to Moses , " Look , the day is coming when you must die ; call Joshua and present yourselves in the tent of meeting , so that I may give him a command . " Moses and Joshua went and presented themselves in the tent of meeting .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हेर , तँ मर्ने दिन आउँदै यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि त्यसलाई आज्ञा दिन सकूँ " मोशा यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए
DEU 31:15     Alignment score: 0.358
Yahweh appeared in the tent in a pillar of cloud ; the pillar of cloud stood over the door of the tent .
परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो बादलको खाँबो पालको ढोकामाथि अडियो
DEU 31:16     Alignment score: 0.24 → 0.245
Yahweh said to Moses , " Look , you will sleep with your fathers ; this people will rise
up and act like a prostitute going after the strange gods that are among them in the land where they are going . They will forsake me and break my covenant that I have made with them .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हेर् , तँ तेरा पिता - पुर्खाहरूसित सुत्‍ने छस् जुन देशमा यी मानिसहरू जाँदै छन् , त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् तिनीहरूले मलाई त्याग्‍ने छन् मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन्
DEU 31:17     Alignment score: 0.303 → 0.316
Then , on that day , my anger will be kindled against them and I will abandon them . I will hide my face from them and they will be devoured . Many disasters
and troubles will find them so that they will say on that day , ' Have these disasters not come upon us because our God is not in our midst ? '
तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने तिनीहरूलाई त्यागिदिने छु तिनीहरूबाट मेरो मुहार लुकाउने छु , तिनीहरू नष्‍ट हुने छन् तिनीहरूले धेरै विपत्ति सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन् , ' के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् ? '
DEU 31:18     Alignment score: 0.301 → 0.318
I will surely hide my face from them on that day because of all the evil that they will have done , because they has turned to other gods .
तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु
DEU 31:19     Alignment score: 0.284 → 0.281
Now therefore write this song for yourselves and teach it to the people of Israel . Put it in their mouths , so that this song may be a witness for me against the people of Israel .
अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस्
DEU 31:20     Alignment score: 0.318 → 0.318
For when I will have brought them into the land that I swore to give to their ancestors , a land flowing with milk and honey , and when they have eaten and become satisfied and fat , then they will turn to other gods and they will serve them and they will despise me and they will break my covenant .
किनकि तिनीहरूका पिता - पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु , तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन् , तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन्
DEU 31:21     Alignment score: 0.305 → 0.329
When many evils and troubles come upon this people , this song
will testify before them as a witness ( for it will not be forgotten from the mouths of their descendants ) . For I know the plans that they are forming today , even before I have brought them into the land that I promised them . "
जब यस जातिमाथि धेरै खराबी सङ्कष्‍ट आइपर्ने छन् , यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने ( किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन ) मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा "
DEU 31:22     Alignment score: 0.332 → 0.331
So Moses wrote this song the same day and taught it to the people of Israel .
त्यसैले त्यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए
DEU 31:23     Alignment score: 0.327 → 0.327
Yahweh gave Joshua son of Nun a command and said , " Be strong and of good courage ; for you will bring the people of Israel into the land that I swore to them , and I will be with you . "
परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो , " बलियो खुबै साहसी होऊ किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस् , तँसित हुने छु "
DEU 31:27     Alignment score: 0.339 → 0.344
For I know your rebellion and your stiff neck ; look , while I am still alive
with you even today , you have been rebellious against Yahweh ; how much more after my death ?
किनकि तिमीहरूको विद्रोह हठ जान्दछु हेर , आज तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ ?
DEU 31:28     Alignment score: 0.343
Assemble to me all the elders of your tribes , and your officers , so that I may speak these words in their ears
and call heaven and earth to witness against them .
तिमीहरूका कुलका सबै धर्म - गुरुहरू तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ तिनीहरूको विरुद्धमा स्वर्ग पृथ्वीलाई साक्षी राख्‍न सकूँ
DEU 31:29     Alignment score: 0.175 → 0.188
For I know that after my death you will utterly corrupt yourselves and turn aside out of the path that I have commanded you ; disaster will come on you in the following days . This will happen because you will do what is evil in the sight of Yahweh , so as to provoke him to anger through the work of your hands . "
किनकि जान्दछु , कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन् तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने "
DEU 31:30     Alignment score: 0.276
Moses recited in the ears of all the assembly of Israel the words of this
song until they were finished .
मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए
DEU 31     Average alignment score: 0.292 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34