Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 21:1     Alignment score: 0.209
If someone is found killed in the land that Yahweh your God is giving you to possess , lying in the field , and it is not known who has attacked him ;
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो यसको हत्याराको निधो भएन भने ,


DEU 21:5     Alignment score: 0.255 → 0.254
The priests , descendants of Levi , must come forward , for Yahweh your God has chosen them to serve him and give blessing in the name of Yahweh and to decide every case
of dispute and assault by their word .
पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको
DEU 21:7     Alignment score: 0.392
and they must answer to the case
and say , ' Our hands have not shed this blood , neither have our eyes seen it .
अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून् , ' हाम्रा हातले यो रगत बगाएका होइनन् , हाम्रा आँखाले यसलाई देखेका छन् '
DEU 21:8     Alignment score: 0.252
Forgive , Yahweh , your people Israel , whom you have redeemed , and do not put guilt for innocent bloodshed in the midst of your people Israel . ' Then the bloodshed will be forgiven them .
हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको , तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ' तब हत्याको दोषलाई क्षमा हुने
DEU 21:9     Alignment score: 0.16 → 0.161
In this way you will put away the innocent blood from your midst , when you do what is right in the eyes of Yahweh .
यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ
DEU 21:10     Alignment score: 0.229
When you go out to do battle against your enemies and Yahweh your God gives you victory and puts them under your control , and you take them away as captives ,
जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ ,
DEU 21:12     Alignment score: 0.093
then you will bring her home to your house ; she will shave her head and cut her nails .
त्यसलाई आफ्नो घरमा लैजानू त्यसले आफ्नो कपाल खौरन्छे नङ् काट्छे
DEU 21:13     Alignment score: 0.17 → 0.184
Then she will take off the clothes she was wearing when she was taken captive and she will remain in your house and mourn for her father and her mother a full
month . After that you may sleep with her and be her husband , and she will be your wife .
त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ त्यसको पति हुन सक्छौ त्यो तिम्री पत्‍नी हुन्छे
DEU 21:14     Alignment score: 0.156 → 0.155
But if you take no delight in her , then you may let her go where she wishes . But you must not sell her at all for money , and you must not treat her like a slave , because you have humiliated her .
तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू , त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ
DEU 21:15     Alignment score: 0.213 → 0.22
If a man has two wives and one is loved and the other is hated , and they have both borne
him children both the beloved wife and the hated wife if the firstborn son is of her that is hated ,
कुनै मानिसका दुई पत्‍नी छन् त्यसले एउटालाई माया गर्छ अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको भने
DEU 21:17     Alignment score: 0.302
Instead , he must acknowledge the firstborn , the son of the hated wife , by giving him a double portion of all that he possesses ; for that son is the beginning of his strength ; the right of the firstborn belongs to him .
बरु , त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो जेठोको हक त्यसको नै हो
DEU 21:20     Alignment score: 0.294 → 0.297
They must say to the elders of his city , ' This son of ours is stubborn and rebellious ; he will not obey our voice ; he is a glutton and a drunkard . '
तिनीहरूले धर्म - गुरुहरूलाई यसो भनून् , ' यो हाम्रो छोरो हठी विर्दोही यसले हाम्रो कुरा मान्दैन यो लफङ्गो मतवाला हो '
DEU 21:21     Alignment score: 0.153 → 0.16
Then all the men of his city must stone him to death with stones ; and you will remove the evil from among you . All Israel will hear of it and fear .
तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ सारा इस्राएली यो सुनेर डराउने छन्
DEU 21:22     Alignment score: 0.275 → 0.305
If a man has committed a sin worthy of death and he is put to death , and you hang him on a tree ,
कुनै मानिसले मृत्यु योग्यको पाप गरेको त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने
DEU 21:23     Alignment score: 0.258 → 0.262
then his body must not remain all night on the tree . Instead , you must surely bury him the same day ; for whoever is hanged is cursed by God . Obey this commandment so that you do not defile the land that Yahweh your God is giving you as an inheritance .
त्यसको लाश रातभरि रुखमा नरहोस् बरु , त्यसलाई त्यही दिनमा नै गाडिदिनू किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर
DEU 21     Average alignment score: 0.234 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34