Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 29:1     Alignment score: 0.253 → 0.253
Moses called to all Israel and said to them , " You have seen everything that Yahweh did before your eyes in the land of Egypt to Pharaoh , to all his servants , and to all his land
मोशाले सारा इस्राएलीलाई डाकेर भने , " मिश्र देशमा फारो , तिनका सबै अधिकारी तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ


DEU 29:2     Alignment score: 0.193 → 0.197
the great sufferings that your eyes saw , the signs , and those great wonders .
तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्‍ट , चिन्ह आश्‍चर्यहरू देख्यौ
DEU 29:3     Alignment score: 0.337 → 0.338
But until today Yahweh has not given you a heart to know , eyes to see , or ears to hear .
तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय , देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन
DEU 29:4     Alignment score: 0.27 → 0.282
I have led you for forty years in the wilderness ; your clothes did not wear out on you , and your sandals did not wear out on your feet
.
मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड - स्थानमा अगुवाइ गरेको छु तिमीहरूका लुगा फाटिएन , तिमीहरूका जुत्ता च्यातिए
DEU 29:5     Alignment score: 0.245 → 0.245
You did not eat any bread , and you did not drink any wine or other alcoholic drinks , so that you might know that I am Yahweh your God .
तिमीहरूले अरू कुनै रोटी खाएनौ , तिमीहरूले कुनै अरू मद्य पियौ ताकि नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक
DEU 29:6     Alignment score: 0.317 → 0.32
When you came to this place , Sihon , the king of Heshbon , and Og , the king of Bashan , came out against us to fight , and we struck them down .
तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए हामीले तिनीहरूलाई परास्त गर्‍यौँ
DEU 29:7     Alignment score: 0.284 → 0.315
We took their land and gave it as an inheritance to the Reubenites , to the Gadites , and to the half tribe of Manasseh .
हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू , गादीहरू मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ
DEU 29:8     Alignment score: 0.262
Therefore keep the words of this covenant and do them , so that you may prosper in everything that you do .
त्यसकारण , तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर मान
DEU 29:9     Alignment score: 0.269 → 0.284
You stand today , all of you , before Yahweh your God ; your chiefs , your tribes , your elders , and your officers all the men of Israel ,
आज तिमीहरूका नायक , कुल , धर्म - गुरु , अधिकृत इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ
DEU 29:10     Alignment score: 0.176 → 0.201
your little ones , your wives , and the foreigner who is among you in your camp , from him who cuts your wood to him who draws your water .
तिमीहरूका छोराछोरीहरू , पत्‍नीहरू , तिमीहरूको छाउनीमा भएका परदेशी , दाउरे पनेरे सबै उहाँको सामु खडा छौ
DEU 29:11     Alignment score: 0.098 → 0.115
You are here in order to enter into the covenant of Yahweh your God and into the oath that Yahweh your God is making with you today ,
आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ
DEU 29:12     Alignment score: 0.246 → 0.258
so that he may make you today into a people for himself , and that he may be God for you , as he spoke to you , and as he swore to your ancestors , to Abraham , to Isaac , and to Jacob .
ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता - पुर्खाहरू अब्राहाम , इसहाक याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन्
DEU 29:13     Alignment score: 0.208
For it is not only with you that I am making this covenant and this oath
किनकि मैले यो करार यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु
DEU 29:15     Alignment score: 0.305 → 0.307
You know
how we lived in the land of Egypt , and how we came through the midst of the nations through which you passed .
हामी मिश्रमा कसरी बस्यौँ जाति - जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ
DEU 29:16     Alignment score: 0.354
You have seen their disgusting idols made of wood and stone , silver and gold , that were among them .
तिनीहरूका बिचमा भएका काठ ढुङ्गा , चाँदी सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ
DEU 29:17     Alignment score: 0.193 → 0.197
Make sure there is not among you any man , woman , clan , or tribe whose heart is turning away today from Yahweh our God , so as to go worship the gods of those nations . Make sure there is not among you any root that produces gall and wormwood .
तिमीहरूका बिचमा भएका कुनै पुरुष , स्‍त्री , घराना , कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस्
DEU 29:18     Alignment score: 0.276 → 0.297
When that person hears the words of this curse , he will bless himself in his heart and say , ' I will have peace , though I walk in the stubbornness of my heart . ' This
would destroy the wet together with the dry .
त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ , ' मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने ' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने
DEU 29:19     Alignment score: 0.291 → 0.272
Yahweh will not pardon him , but instead , the anger of Yahweh and his jealousy
will smolder against that man , and all the curses that are written in this book will come on him , and Yahweh will blot out his name from under heaven .
परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन , बरु परमप्रभुको क्रोध उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने
DEU 29:23     Alignment score: 0.239 → 0.279
they will say together with all the other nations , ' Why has Yahweh done this to this land ? What does the heat of this great anger mean ? '
अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन् , ' किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको ? यो डरलाग्दो रिसको मतलब के हो ? '
DEU 29:24     Alignment score: 0.223 → 0.263
Then people will say , ' It is because they abandoned the covenant of Yahweh , the God of their ancestors , that he made with them when he brought them out of the land of Egypt ,
मानिसहरूले भन्‍ने छन् , ' तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता - पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो
DEU 29:25     Alignment score: 0.159 → 0.171
and because they went and served other gods and bowed down to them , gods that they had not known and that he had not given to them .
तिनीहरू आफूले नचिनेका उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो
DEU 29:26     Alignment score: 0.322 → 0.361
Therefore the anger of Yahweh has been kindled against this land , so as to bring on it all the curses that are written in this book .
त्यसकारण , यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो
DEU 29:27     Alignment score: 0.235
Yahweh has uprooted them from their land in anger , in wrath , and in great fury , and has thrown them into another land , as today . '
परमप्रभुले आफ्नो रिस , क्रोध भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको , जस्तो आज '
DEU 29:28     Alignment score: 0.35 → 0.35
The secret matters belong alone to Yahweh our God ; but the things that are revealed belong forever to us and to our descendants , so that we may do all the words of this law .
गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ
DEU 29     Average alignment score: 0.265 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34