Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 33:1     Alignment score: 0.211 → 0.213
This is the blessing with which Moses the man of God blessed the people of Israel before his death .
यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो


DEU 33:2     Alignment score: 0.219 → 0.231
He said : Yahweh came from Sinai and rose
from Seir upon them . He shined out from Mount Paran , and he came with ten thousands of holy ones . In his right hand were flashes of lightning .
तिनले भनेः " परमप्रभु सीनैबाट आउनुभयो , तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो उहाँ पारान पर्वतबाट चम्कनुभयो , उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो
DEU 33:3     Alignment score: 0.325 → 0.327
Indeed , he loves the peoples ; all his holy ones are in your hand , and they bowed down at your feet ; they received your words .
वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ उहाँका सबै पवित्र जन उहाँको हातमा छन् , तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे
DEU 33:4     Alignment score: 0.354
Moses commanded us a law , an inheritance for the assembly of Jacob .
मोशाले हामीलाई व्यवस्था दिए , जुन याकूबको समुदायको सम्पत्ति हो
DEU 33:5     Alignment score: 0.123 → 0.128
Then there was a king in Jeshurun , when the heads of the people had gathered , all the tribes of Israel together .
तब मानिसका अगुवाहरू इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो
DEU 33:6     Alignment score: 0.357
Let Reuben live
and not die , but may his men be few .
रूबेन बाँचून् , नमरून , तर तिनका मानिसहरू थोरै होऊन्
DEU 33:7     Alignment score: 0.403 → 0.415
This is the blessing for Judah . Moses said : Listen , Yahweh , to the voice of Judah , and bring him to his people again . Fight
for him ; be a help against his enemies .
यो यहूदाको निम्ति आशिष् हो मोशाले भनेः हे परमप्रभु , यहूदाको सोर सुन्‍नुहोस् , तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् तिनको पक्षमा लड्नुहोस् तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस्
DEU 33:8     Alignment score: 0.272 → 0.276
About Levi , Moses said : Your Thummim and your Urim belong your loyal one , the one whom you tested at Massah , with whom you struggled at the waters of Meribah .
लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम तपाईंको ऊरीम तपाईंको राजकीय जनसित , जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो , जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो
DEU 33:9     Alignment score: 0.278 → 0.299
The man who said about his father and mother , " I have not seen them . " Neither did he acknowledge his brothers , nor did he take account of his own children . For he guarded your word and kept your covenant .
तिनले आफ्ना बुबा आमाको विषयमा भने , " मैले उहाँहरूलाई देखेको छैनँ " तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे , तिनले आफ्नै सन्तानको वास्ता गरे किनकि तिनले तपाईंको वचनको रखवाली गरे , तपाईंको सन्दूकलाई सुरक्षा दिए
DEU 33:10     Alignment score: 0.28 → 0.295
He teaches Jacob your decrees and Israel your law . He will put incense before you and whole burnt offerings on your altar .
तिनले याकूबलाई तपाईंका विधिहरू इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् तिनले तपाईंको सामु धूप बाल्छन् , तपाईंको वेदीमा सबै होमबलि चढाउँछन्
DEU 33:11     Alignment score: 0.251 → 0.264
Bless , Yahweh , his possessions , and accept the work of his hands . Shatter the loins of those who rise up against him , and those of the people who hate him , so that they do not rise up again .
हे परमप्रभु , तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस् , तिनका हातका काम स्वीकार गर्नुहोस् तिनको विरुद्धमा खडा हुनेहरू तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून्
DEU 33:12     Alignment score: 0.195 → 0.195
About Benjamin , Moses said : The one loved by Yahweh lives in security beside him ; Yahweh shields him all the day long , and he lives between Yahweh 's arms .
बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ , तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन्
DEU 33:13     Alignment score: 0.27 → 0.267
About Joseph , Moses said : May his land be blessed by Yahweh with the precious things of heaven , with the dew , and with the deep that lies beneath .
योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस्
DEU 33:15     Alignment score: 0.256 → 0.278
with the finest things of the ancient mountains , and with the precious things of the everlasting hills .
साथै , प्राचीन पर्वतहरूका उत्तम कुराहरू , अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस्
DEU 33:17     Alignment score: 0.225 → 0.225
The firstborn of an ox , majestic is he , and his horns are the horns of a wild ox . With them he will push the peoples , all of them , to the ends of the earth . These are the ten thousands of Ephraim ; these are the thousands of Manasseh .
ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन् , तिनका सिङ अर्नाका सिङ हुन् तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् यी एफ्राइमका दसौँ हजार हुन् मनश्शेका हजारौँ हुन्
DEU 33:18     Alignment score: 0.289 → 0.293
About Zebulun , Moses said : Rejoice , Zebulun , in your going out , and you , Issachar , in your tents .
जबूलूनको विषयमा मोशाले भनेः जबूलून तिमी बाहिर जाँदा इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ
DEU 33:19     Alignment score: 0.209 → 0.265
They will call the peoples to the mountains . There will they offer sacrifices of righteousness . For they will suck the abundance of the seas , and from the sand on the seashore .
तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् किनकि तिनीहरूले समुद्रको प्रचुरता समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन्
DEU 33:20     Alignment score: 0.213 → 0.233
About Gad , Moses said : Blessed be he who enlarges Gad . He will live there like a lioness
, and he will tear off an arm or a head .
गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन् , तिनले मुखियाको पाखुरा लुछिदिने छन्
DEU 33:21     Alignment score: 0.148 → 0.148
He provided the best part for himself , for there was the leader 's portion of land reserved . He came with the heads of the people . He carried out the justice of Yahweh and his decrees with Israel .
तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने , किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो तिनी मानिसहरूका अगुवाहरूसँगै आए तिनले इस्राएलसितै परमप्रभुको न्याय उहाँका विधिहरू पुरा गरे
DEU 33:22     Alignment score: 0.187 → 0.276
About Dan , Moses said : Dan is a lion cub that leaps out from Bashan .
दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो
DEU 33:23     Alignment score: 0.319 → 0.348
About Naphtali , Moses said : Naphtali , satisfied with favor , and full
of the blessing of Yahweh , take possession of the land to the west and south .
नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् तिनले पश्‍चिम दक्षिणको देश अधिकार गर्ने छन्
DEU 33:24     Alignment score: 0.337 → 0.334
About Asher , Moses said : Blessed be Asher more than the other sons ; let him be acceptable to his brothers , and let him dip his foot
in olive oil .
आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन् , तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन्
DEU 33:25     Alignment score: 0.243
May your city bars be iron and bronze ; as long as will be your days , so long will your security be .
तिनको सहरका बारहरू फलाम काँसाका होऊन् तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने
DEU 33:26     Alignment score: 0.09 → 0.123
There is no one like God , Jeshurun the upright one , who rides through the heavens to your help , and in his majesty on the clouds .
यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ
DEU 33:27     Alignment score: 0.254
The eternal God is a refuge , and underneath are the everlasting arms . He thrust out the enemy from before you , and he said , " Destroy ! "
अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ , मुनितिरचाहिँ अनन्त पाखुरा छन् उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने , उहाँले भन्‍नुभयो , " नाश पार् ! "
DEU 33:28     Alignment score: 0.356 → 0.357
Israel dwelt in safety . Jacob 's spring was secure in a land of grain and new wine ; indeed , let his heavens drop dew on him .
इस्राएल सुरक्षामा बस्यो अन्‍न नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून्
DEU 33:29     Alignment score: 0.295 → 0.293
Your blessings are many , Israel ! Who is like you , a people saved by Yahweh , the shield of your help , and the sword of your majesty ? Your enemies will come trembling to you ; you will trample down their high places .
इस्राएल , तिम्रा आशिष्‌हरू अनगिन्ती छन् परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को ? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ , तिम्रो प्रतापको तरवार हुनुहुन्छ तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् तिमीले तिनीहरूका अग्ला - अग्ला ठाउँहरूमा कुल्चने छौ
DEU 33     Average alignment score: 0.27 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34