Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 16:1     Alignment score: 0.3
Observe the month of Abib , and keep the Passover to Yahweh your God , for in the month of Aviv Yahweh your God brought you out of Egypt by night .
आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निस्तार - चाड मान्‍नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो


DEU 16:2     Alignment score: 0.241 → 0.237
You will sacrifice the Passover to Yahweh your God with some of the flock and the herd in the place that Yahweh will choose as his sanctuary .
परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा गाईवस्तु भेडा - बाख्राबाट उहाँको सामु निस्तार - चाडको बलि चढाउनू
DEU 16:4     Alignment score: 0.308 → 0.316
No yeast must be seen among you within all your borders during seven days ; nor must any of the meat that you sacrifice in the evening on the first day remain until the morning .
सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन
DEU 16:5     Alignment score: 0.204 → 0.219
You may not sacrifice the Passover within any of your city gates that Yahweh your God is giving you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार - चाडको बलि नचढाउनू
DEU 16:6     Alignment score: 0.274 → 0.272
Instead , sacrifice at the place that Yahweh your God will choose as his sanctuary . There you will perform the sacrifice of the Passover in the evening at the going down of the sun , at the time of year that you came
out of Egypt .
बरु , परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यो चढाउनू तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार - चाडको बलि चढाउनू
DEU 16:8     Alignment score: 0.354 → 0.357
For six days you will eat unleavened bread ; on the seventh day there will be a solemn assembly for Yahweh your God ; on that day you must do no work .
दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने त्यस दिन तिमीहरूले कुनै काम नगर्नू
DEU 16:9     Alignment score: 0.261
You will count
seven weeks for yourselves ; from the time you begin to put the sickle to the standing grain you must start counting seven weeks .
तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू
DEU 16:12     Alignment score: 0.299
You will call to mind that you were a slave in Egypt ; you must observe and do these statutes .
तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू तिमीहरूले यी विधिहरू मान्‍नू पालन गर्नू
DEU 16:13     Alignment score: 0.314 → 0.327
You must keep the Festival of Shelters for seven days after you have gathered in the harvest from your threshing floor and from your winepress .
तिमीहरूका खला दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो - वासको चाड मान्‍नू
DEU 16:15     Alignment score: 0.306 → 0.304
For seven days you must observe the festival for Yahweh your God at the place that Yahweh will choose , because Yahweh your God will bless you in all your harvest and all the work of your hands , and you must be completely joyful .
परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ
DEU 16:16     Alignment score: 0.311 → 0.309
Three times in a year all your males must appear before Yahweh your God at the place that he will choose : at the Festival of Unleavened Bread , at the Festival of Weeks , and at the Festival of Shelters . No one will appear before Yahweh empty - handed ;
परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा , साताहरूको चाडमा छाप्रो - वासको चाडमा परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू
DEU 16:17     Alignment score: 0.228
instead , every man will give as he is able , that you might know the blessing that Yahweh your God has given to you .
बरु , आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक
DEU 16:18     Alignment score: 0.17 → 0.188
You must make judges and officers within all your city gates that Yahweh your God is giving you ; they will be taken from each of your tribes , and they must judge the people with righteous judgment .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता अधिकारीहरू नियुक्त गर्नू तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू , तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून्
DEU 16:19     Alignment score: 0.293 → 0.338
You must not take justice away by force ; you must not show partiality nor take a bribe , for a bribe blinds the eyes of the wise and perverts the words of the righteous .
तिमीहरूले जबरजस्ती न्याय हरण नगर पक्षपात नगर घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ
DEU 16:20     Alignment score: 0.16 → 0.169
You must follow after justice , after justice alone , so that you may live and inherit the land that Yahweh your God is giving you .
न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ
DEU 16:21     Alignment score: 0.283 → 0.294
You must not set up for yourselves an Asherah , any sort of pole , beside the altar of Yahweh your God that you will make for yourself .
तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू
DEU 16:22     Alignment score: 0.182 → 0.191
Neither must you set up for yourself any sacred stone pillar , which Yahweh your God hates .
तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ
DEU 16     Average alignment score: 0.276 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34