Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 32:1     Alignment score: 0.316 → 0.313
Give ear , you heavens , and let me speak . Let the earth listen to the words of my mouth .
हे आकाश , सुन् , मलाई बोल्न दे पृथ्वीले मेरा मुखका वचन सुनोस्


DEU 32:2     Alignment score: 0.22 → 0.237
Let my teaching drop down like the rain , let my speech distill like the dew , like the gentle rain on the tender grass , and like the showers on the plants .
मेरो शिक्षा झरीको थोपाझैँ खसोस् , मेरो बोली शीतझैँ झरोस् , कलिलो घाँसमाथि सिमसिमे पानीझैँ , बिरुवाहरूमाथि झरीझैँ बर्सोस्
DEU 32:3     Alignment score: 0.358
For I will proclaim the name of Yahweh , and ascribe greatness to our God .
किनकि परमप्रभुको नाउँको घोषणा गर्ने छु , हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु
DEU 32:4     Alignment score: 0.343
The Rock , his work is perfect ; for all his paths are just . He is the faithful God , without iniquity . He is just and upright .
उहाँ चट्टान हुनुहुन्छ , उहाँको काम सिद्ध किनकि उहाँका सबै मार्ग न्यायोचित छन् उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ उहाँ न्यायी सत्य हुनुहुन्छ
DEU 32:5     Alignment score: 0.367 → 0.368
They have acted corruptly against him . They are not his children . It is their disgrace . They are a perverted and crooked generation .
तिनीहरूले उहाँको विरुद्धमा भ्रष्‍टतापूर्वक काम गरेका छन् तिनीहरू उहाँका छोराछोरी होइनन् यो तिनीहरूको अपमान हो तिनीहरू बाङ्गो टेडो पुस्ता हुन्
DEU 32:6     Alignment score: 0.199 → 0.201
Do you reward Yahweh in this way , you foolish and senseless people ? Is he not your father , the one who has created you ? He made you and established you .
हे मूर्ख बुद्धि नभएका मानिसहरू हो , के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न ? उहाँले नै तिमीहरूलाई बनाउनुभयो , स्थापित गर्नुभयो
DEU 32:7     Alignment score: 0.21 → 0.225
Call to mind the days of ancient times , think about the years of many ages past . Ask your father and he will show you , your elders and they will tell you .
प्राचीन समयलाई सम्झ , धेरै पहिलेका वर्षहरूको बारेमा सोच तिमीहरूका पितालाई बिन्ती चढाओ उहाँले तिमीहरूलाई देखाउनुहुने , तिमीहरूका धर्म - गुरुहरूलाई उहाँले बताउनुहुने
DEU 32:8     Alignment score: 0.278 → 0.288
When the Most High gave the nations their inheritance when he divided all of mankind , and he set the boundaries of the peoples , as he also fixed the number of their gods .
जब सर्वोच्‍चले जाति - जातिहरूलाई तिनीहरूका अंश दिनुभयो , जब उहाँले सबै मानव - जातिलाई विभाजन गर्नुभयो , जाति - जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो , उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो
DEU 32:9     Alignment score: 0.216
For Yahweh 's portion is his people ; Jacob is his apportioned inheritance .
किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् याकूब उहाँको अलग गरिएको अंश हो
DEU 32:10     Alignment score: 0.184 → 0.186
He found him in a desert land , and in the barren and howling wilderness ; he shielded him and cared for him , he guarded him as the apple of his eye .
उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो , निर्जन - स्थान गर्जने उजाड - स्थानमा उहाँले तिनको रक्षा गर्नुभयो , तिनको वास्ता गर्नुभयो उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो
DEU 32:11     Alignment score: 0.113 → 0.159
As an eagle that guards her nest and flutters over her young , Yahweh spread out his wings and took them , and carried them on his pinions .
आफ्नो गुँडलाई रक्षा गर्ने आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो
DEU 32:12     Alignment score: 0.219
Yahweh alone led him ; no foreign god was with him .
परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो कुनै विदेशी देवता उहाँसित थिएन
DEU 32:13     Alignment score: 0.238 → 0.241
He made him ride on high places of the land , and he fed him the fruits of the field ; he nourished him with honey from the rock , and oil from the flinty crag .
उहाँले तिनलाई पृथ्वीका अग्ला - अग्ला ठाउँहरूमा सवार गराउनुभयो , बारीको फल खुवाउनुभयो उहाँले तिनलाई चट्टानबाट निस्केको मह दर्शन - ढुङ्गाको भीरको तेलले पालन - पोषण गर्नुभयो
DEU 32:14     Alignment score: 0.194 → 0.19
He ate butter from the herd and drank
milk from the flock , with fat of lambs , rams of Bashan and goats , with the finest of the wheat and you drank foaming wine made from the juice of grapes .
तिनले गाई - गोरुको बथान भेडा - बाख्राको बथानाबाट दूध दही अनि मोटा - मोटा थुमा अनि बाशानका भेडाहरू बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए तिमीहरूले फिँज उठेको दाखरस पियौ
DEU 32:15     Alignment score: 0.212
But Jeshurun grew fat and kicked you grew fat , you were too fat , and you had eaten your fill he abandoned the God who made him , and he rejected the Rock of his salvation .
तर मोटाएर यशूरूनले लात हान्यो तिमी अति धेरै मोटायौ भरपेट खायौ तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे , आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे
DEU 32:16     Alignment score: 0.228 → 0.255
They made Yahweh jealous
by their strange gods ; with their abominations they angered him .
तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए
DEU 32:17     Alignment score: 0.159 → 0.158
They sacrificed to demons , which are not God gods they had not known , gods that recently appeared , gods your fathers did not fear .
तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन् , जसलाई तिनीहरूले चिनेका थिएनन् , जो भर्खरै देखा परेका थिए , जोदेखि तिमीहरूका पिता - पुर्खाहरू डराउँदैनथ्ये
DEU 32:18     Alignment score: 0.29 → 0.293
You have deserted the Rock , who became your father , and you forgot the God who gave you birth .
तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो , तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ
DEU 32:19     Alignment score: 0.193 → 0.242
Yahweh saw this and he rejected them , because his sons and his daughters provoked him so .
परमप्रभुले यो देख्‍नुभयो तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए उहाँले भन्‍नुभयो ,
DEU 32:20     Alignment score: 0.274 → 0.281
" I will hide my face from them , " he said , " and I will see what their end will be ; for they are a perverse generation , children who are unfaithful .
" तिनीहरूबाट मेरो मुहार लुकाउने छु , तिनीहरूको अन्त्य कस्तो हुने भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन् , अविश्‍वासयोग्य सन्तान हुन्
DEU 32:21     Alignment score: 0.248 → 0.252
They have made me jealous
by what is not god and angered me by their worthless things . I will make them envious by those who are not a people ; by a foolish nation I will make them angry .
जे ईश्‍वर होइन , त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन् , तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् जो जाति नै होइनन् , तिनीहरूद्वारा तिनीहरूलाई डाही तुल्याउने छु एउटा मूर्ख जातिद्वारा तिनीहरूलाई क्रोधित तुल्याउने छु
DEU 32:22     Alignment score: 0.232 → 0.248
For a fire is kindled by my anger and is burning to the lowest Sheol ; it is devouring the earth and its harvest ; it is setting on fire the foundations of the mountains .
किनकि मेरो रिसद्वारा आगो सल्केको त्यसले तल्लो पातालसम्मै जलाउँछ यसले पृथ्वी यसको फसललाई भस्म पार्दै यसले पहाडहरूका जगमा आगो लगाउँदै
DEU 32:23     Alignment score: 0.229 → 0.229
I will heap disasters
on them ; I will shoot all my arrows at them ;
तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु तिनीहरूमा मेरा सबै काँड चलाउने छु
DEU 32:24     Alignment score: 0.269 → 0.284
They will be wasted by hunger and devoured by burning heat and bitter destruction ; I will send
on them the teeth of wild animals , with the poison of things that crawl in the dust .
तिनीहरू भोकले नष्‍ट हुने छन् , प्रचण्ड ताप डरलाग्दो विनाशले भस्म हुने छन् भुइँमा घस्रने जन्तुहरूको विषसहित तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा , पठाउने छु
DEU 32:25     Alignment score: 0.273 → 0.28
Outside the sword will bereave , and in the bedrooms terror will do so . It will destroy both young man and virgin , the nursing baby , and the man of gray hairs .
बाहिर तरवारले तिनीहरूलाई मार्ने , सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने यसले युवा कन्या दुवै अनि दूधे - बालक कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने
DEU 32:26     Alignment score: 0.199
I said that I would scatter them far away , that I would make the memory of them to cease from among mankind .
तिनीहरूलाई टाढा - टाढासम्म तितर - बितर पारिदिने छु मानव - जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ
DEU 32:27     Alignment score: 0.23
Were it not that I feared the provocation of the enemy , and that their enemies would judge mistakenly , and that they would say , ' Our hand is exalted , ' I would have done all this .
शत्रुको खिसीदेखि डराइनँ , तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान् , ' हाम्रो हात माथि उचालिएको ' मैले यी सबै गरेको भए सक्थेँ
DEU 32:28     Alignment score: 0.366
For Israel is a nation devoid of wisdom , and there is no understanding in them .
किनकि इस्राएल बुद्धि नभएको जाति हो , तिनीहरूमा कुनै समझशक्ति छैन
DEU 32:29     Alignment score: 0.309 → 0.316
Oh , that they were wise , that they understood this , that they would consider their coming fate !
ओहो , तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए !
DEU 32:30     Alignment score: 0.24 → 0.276
How could one chase a thousand , and two put ten thousand to flight , unless their Rock had sold them , and Yahweh had given them up ?
तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो ?
DEU 32:31     Alignment score: 0.405 → 0.442
For our enemies ' rock is not like our Rock , just as even our enemies admit .
किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन्
DEU 32:33     Alignment score: 0.092 → 0.13
Their wine is the poison of serpents and the cruel venom of asps .
तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् तिनीहरूका झुप्पाहरू तिता छन् तिनीहरूको दाखमद्य सर्पहरूको विष हो कडा गोमनको विष हो
DEU 32:34     Alignment score: 0.134 → 0.139
Is not this plan secretly kept by me , sealed up among my treasures ?
के यो मैले साँचेर राखेको मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन ?
DEU 32:36     Alignment score: 0.189 → 0.211
For Yahweh will give justice to his people , and he will pity his servants . He will see that their power is gone , and no one remains , either slaves or free people .
किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै , तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् " किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने , उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने तिनीहरूको शक्ति गएको , कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने
DEU 32:37     Alignment score: 0.347 → 0.347
Then he will say , " Where are their gods , the rock in whom they took refuge ?
तब उहाँले भन्‍नुहुने , " तिनीहरूका देवताहरू कहाँ छन् ? तिनीहरूले शरण लिने चट्टान कहाँ ?
DEU 32:38     Alignment score: 0.233 → 0.24
The gods who ate the fat of their sacrifices
and drank the wine of their drink offerings ? Let them rise up and help you ; let them be your protection .
तिनीहरूका बलिहरूको बोसो खाने तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई ? ती उठेर तिनीहरूको मदत गरून् तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन्
DEU 32:39     Alignment score: 0.257 → 0.266
See now that I , even I , am God , and that there is no god besides me ; I kill , and I make alive
; I wound , and I heal , and there is no one who can save you from my might .
अब हेर , नै परमेश्‍वर हुँ , मबाहेक अर्को कुनै ईश्‍वर छैन नै मार्छु , जीवित पार्छु नै चोट पुर्‍याउँछु , निको पार्छु तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन
DEU 32:40     Alignment score: 0.238 → 0.275
For I lift up my hand to heaven and say , ' As I live
forever , I will act .
किनकि मेरो हात स्वर्गतर्फ उठाई भन्छु , ' जस्तो सदा जीवित रहन्छु , त्यसरी नै काम गर्ने छु
DEU 32:41     Alignment score: 0.278 → 0.288
When I sharpen my glittering sword , and when my hand begins to bring justice , I will render vengeance on my enemies , and I will pay back those who hate me .
जब मेरो चम्कने तरवारमा शान लगाउँछु , जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ , तब मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु , मलाई अवहेलना गर्नेहरूलाई बदला लिने छु
DEU 32:43     Alignment score: 0.317
Rejoice , you nations , with God 's people , for he will avenge the blood of his servants ; he will render vengeance on his enemies , and he will make atonement for his land , for his people .
हे जातिहरू हो , परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ , किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने , उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने
DEU 32:44     Alignment score: 0.421 → 0.42
Moses came and recited all the words of this song
in the ears of the people , he , and Joshua son of Nun .
मोशा नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्‍ने गरी पाठ गरे
DEU 32:45     Alignment score: 0.37
Then Moses finished reciting all these words to all Israel .
तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए
DEU 32:46     Alignment score: 0.275 → 0.286
He said to them , " Fix your mind on all the words that I have witnessed to you today , so that you may command your children to keep them , all the words of this law .
तिनले मानिसहरूलाई भने , " आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक
DEU 32:47     Alignment score: 0.164 → 0.198
For this is no trivial matter for you , because it is your life , and through this thing you will prolong your days in the land that you are going over the Jordan to possess . "
यो तिमीहरूको जीवन भएकोले यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन "
DEU 32:48     Alignment score: 0.194 → 0.279
Yahweh spoke to Moses on that same day and said ,
त्यही दिन परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,
DEU 32:50     Alignment score: 0.204
You will die on the mountain that you go up , and you will be gathered to your people , as Aaron your fellow Israelite died
on Mount Hor and was gathered to his people .
जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस् , तँ तेरा मानिसहरूसित मिल्न जाने छस्
DEU 32:51     Alignment score: 0.202 → 0.202
This
will happen because you were unfaithful to me among the people of Israel at the waters of Meribah in Kadesh , in the wilderness of Zin ; because you did not treat me with honor and respect among the people of Israel .
जीनको उजाड - स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले इस्राएलीहरूका बिचमा तैँले मलाई आदर इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने
DEU 32:52     Alignment score: 0.204
For you will see the land before you , but you will not go there , into the land that I am giving to the people of Israel . "
तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस् , तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् "
DEU 32     Average alignment score: 0.253 for 48 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34