Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 23:1     Alignment score: 0.137 → 0.149
A man must not take his father 's wife as his own ; he must not take away his father 's marriage rights .
कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस् त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन


DEU 23:2     Alignment score: 0.199 → 0.202
No man injured by crushing or cutting off may enter the assembly of Yahweh .
लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू
DEU 23:3     Alignment score: 0.139
No illegitimate child may belong to the assembly of Yahweh ; as far as to the tenth generation of his descendants , none of them may belong to the assembly of Yahweh .
कुनै अवैध बच्‍चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन
DEU 23:5     Alignment score: 0.414
This
is because they did not meet you with bread and with water on the road when you had come out of Egypt , and because they hired against you Balaam son of Beor from Pethor in Aram Naharaim , to curse you .
किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन् , तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्‍ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए
DEU 23:6     Alignment score: 0.403
But Yahweh your God would not listen to Balaam ; instead , Yahweh your God turned the curse into a blessing for you , because Yahweh your God loved you .
तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन बरु , तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो
DEU 23:7     Alignment score: 0.27 → 0.302
You must never seek their peace or prosperity , during all your days .
तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू
DEU 23:8     Alignment score: 0.195
You must not detest an Edomite , for he is your brother ; you must not abhor an Egyptian , because you were a foreigner in his land .
तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ
DEU 23:9     Alignment score: 0.335 → 0.336
The descendants of the third generation that are born to them may belong to the assembly of Yahweh .
तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्‍न सक्छन्
DEU 23:10     Alignment score: 0.179 → 0.194
When you march out as an army against your enemies , then you must keep yourselves from every evil thing .
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्‍ट कुराहरूबाट अलग राख
DEU 23:13     Alignment score: 0.142
You must have a place also outside the camp to which you will go ;
छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ
DEU 23:15     Alignment score: 0.277 → 0.28
For Yahweh your God walks in the midst of your camp to give you victory and to give your enemies into your hand . Therefore your camp must be holy , so that he may not see any unclean thing among you and turn away from you .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ त्यसकारण , तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस्
DEU 23:16     Alignment score: 0.18 → 0.219
You must not give back to his master a slave who has escaped from his master .
आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू
DEU 23:17     Alignment score: 0.163 → 0.162
Let him live with you , in whatever town he chooses . Do not oppress him .
त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्‍न दिनू त्यसलाई थिचोमिचो नगर्नू
DEU 23:19     Alignment score: 0.307 → 0.34
You must not bring the wages of a prostitute or the wages of a dog into the house of Yahweh your God for any vow ; for both these are abominations
to Yahweh your God .
तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित कुराहरू हुन्
DEU 23:20     Alignment score: 0.212 → 0.237
You must not lend on interest to your fellow Israelite interest of money , interest of food , or the interest of anything that is lent
on interest .
ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ - पैसा , भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू
DEU 23:21     Alignment score: 0.246
To a foreigner you may lend on interest ; but to your fellow Israelite you must not lend
on interest , so that Yahweh your God may bless you in all that you put your hand to , in the land which you are going in to possess .
परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस्
DEU 23:22     Alignment score: 0.188
When you make a vow to Yahweh your God , you must not be slow in fulfilling it , for Yahweh your God will surely require it of you ; it would be sin for you not to fulfill it .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यो चाहनुहुन्छ भाकल पुरा नगर्नु पाप हो
DEU 23:23     Alignment score: 0.239 → 0.242
But if you will refrain from making a vow , it will be no sin for you .
तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन
DEU 23:25     Alignment score: 0.304 → 0.304
When you go into your neighbor 's vineyard , you may eat as many grapes as you desire , but do not put any in your basket .
तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ , तर आफ्नो टोकरीमा भने नहाल
DEU 23:26     Alignment score: 0.33
When you go into your neighbor 's ripe grain , you may pluck the heads of grain with your hand , but do not put a sickle to your neighbor 's ripe grain .
तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ , तर पाकेको बालीमा हँसिया नलगाओ
DEU 23     Average alignment score: 0.266 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34