Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 14:1     Alignment score: 0.138 → 0.138
You are the people of Yahweh your God . Do not cut yourselves , nor shave any part of your face for the dead
.
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु आफ्नो शिरको अगाडिको भाग खौरनू


DEU 14:2     Alignment score: 0.203 → 0.223
For you are a nation that is set apart to Yahweh your God , and Yahweh has chosen you to be a people for his own possession , more than all peoples that are on the surface of the earth .
किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ , परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको
DEU 14:3     Alignment score: 0.137
You must not eat any abominable thing .
तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ
DEU 14:4     Alignment score: 0.24 → 0.269
These are the animals that you may eat : the ox , the sheep , and the goat ,
तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन् : गोरु , भेडा बोका ,
DEU 14:5     Alignment score: 0.307
the deer , the gazelle , the roebuck , the wild goat , and ibex , and the antelope , and the mountain sheep .
मृग , हरिण , बराँठ , जङ्गली बोका , चित्तल पहाडी भेडा
DEU 14:7     Alignment score: 0.304 → 0.329
Nevertheless , you must not eat some animals that chew the cud or that have the hoof divided in two : the camel , the rabbit , and the rock
badger ; because they chew the cud but do not part the hoof , they are unclean to you .
तथापि , दुई भागमा खुर चिरिएका उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट , खरायो , शापान , किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन्
DEU 14:8     Alignment score: 0.379 → 0.378
The pig is unclean to you as well because he parts the hoof but does not chew the cud ; he is unclean to you . Do not eat pig meat , and do not touch their carcasses
.
सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन त्यो तिमीहरूका निम्ति अशुद्ध हो सुँगुरको मासु नखानू , तिनीहरूका सिनु नछुनू
DEU 14:9     Alignment score: 0.274
Of these things that are in water you may eat : whatever has fins and scales ;
पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा कत्ला भएका तिमीहरूले खान सक्छौ
DEU 14:10     Alignment score: 0.398 → 0.403
but whatever has no fins and scales you must not eat ; they are unclean to you .
तर पखेटा कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू ती तिमीहरूका लागि अशुद्ध हुन्
DEU 14:11     Alignment score: 0.376
All clean birds you may eat .
तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ
DEU 14:12     Alignment score: 0.342 → 0.347
But these are the birds that you must not eat : the eagle , the vulture , the osprey ,
तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड , गिद्ध , कालो गिद्ध ,
DEU 14:13     Alignment score: 0.362
the red kite and black kite , any kind of falcon .
सबै थरीका रातो चील , कालो चील
DEU 14:14     Alignment score: 0.297
You must not eat any kind of raven ,
तिमीहरूले कुनै पनि किसिमको काग ,
DEU 14:15     Alignment score: 0.131
and the ostrich , and the night hawk , the sea gull , any kind of hawk ,
अस्ट्रिच , ठुलो लाटोकोसेरो , समुद्री चरो , सबै थरीका बाज ,
DEU 14:16     Alignment score: 0.42
the little owl , the great owl , the white owl ,
सानो लाटोकोसेरो , ठुलो लाटोकोसेरो , सेतो लाटोकोसेरो , मरुभूमिको लाटोकोसेरो ,
DEU 14:17     Alignment score: 0.047 → 0.021
the pelican , the carrion vulture , the cormorant .
माछा मार्ने चील जल कौवा खानुहुँदैन
DEU 14:18     Alignment score: 0.277 → 0.278
You must not eat the stork , any kind of heron , the hoopoe , and the bat .
तिमीहरूले सारस , कुनै पनि किसिमको बकुल्ला , फाप्रे चरो चमेरो खानुहुँदैन
DEU 14:19     Alignment score: 0.22 → 0.242
All winged , swarming things are unclean to you ; they must not be eaten .
बथान - बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् तिमीहरूले ती खानुहुँदैन
DEU 14:20     Alignment score: 0.174
You may eat all clean flying things .
तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ
DEU 14:21     Alignment score: 0.299 → 0.298
You must not eat of anything that dies of itself ; you may give it to the foreigner who is within your towns , that he may eat it ; or you may sell it to a foreigner . For you are a nation that is set apart to Yahweh your God . You must not boil a young goat in its mother 's milk .
आफै मरेको कुनै पनि थोक नखानू तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ बाख्राको पाठो माउको दूधमा नपकाउनू
DEU 14:23     Alignment score: 0.301 → 0.322
You must eat before Yahweh your God , in the place that he will choose as his sanctuary , the tithe of your grain , of your new wine , and of your oil , and the firstborn of your herd and your flock ; that you may learn to always honor Yahweh your God .
परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ , त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न , नयाँ मद्य , तेल तिमीहरूका गाईवस्तुसाथै भेडा - बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू
DEU 14:24     Alignment score: 0.162 → 0.166
If the journey is too long for you so that you are not able to carry it , because the place that Yahweh your God will choose as his sanctuary is too far from you , then , when Yahweh God blesses
you ,
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने ,
DEU 14:25     Alignment score: 0.208 → 0.219
you will convert the offering into money , tie up the money in your hand , and go to the place that Yahweh your God will choose .
तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ
DEU 14:26     Alignment score: 0.236 → 0.246
There you will spend
the money for whatever you desire : for oxen , or for sheep , or for wine , or for strong drink , or for whatever you desire ; you will eat there before Yahweh your God , and you will rejoice , you and your household .
त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू तिमीहरूको घराना रमाउने छौ
DEU 14:27     Alignment score: 0.222 → 0.222
The Levite who is within your gates do not forsake him , for he has no portion nor inheritance with you .
तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन
DEU 14:28     Alignment score: 0.299 → 0.315
At the end of every three years you will present all the tithe of your produce in the same year , and you will store it up within your gates ;
तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष - वर्षको उब्जनीको सबै दशांश ल्याउनू , त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू
DEU 14     Average alignment score: 0.271 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34