Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 4:1     Alignment score: 0.17 → 0.185
Now , Israel , listen to the laws and the decrees that I am about to teach you , to do them ; so that you may live
and go in and possess the land that Yahweh , the God of your fathers , is giving you .
अब हे इस्राएली हो , मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन तिनको पालन गरी तिमीहरू जीवित होऊ परमप्रभु तिमीहरूका पिता - पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्यसलाई अधिकार गर


DEU 4:2     Alignment score: 0.215 → 0.231
You will not add to the words that I command you , neither will you diminish them , so that you may keep the commandments of Yahweh your God that I am about to command you .
मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक
DEU 4:3     Alignment score: 0.375 → 0.377
Your eyes have seen what Yahweh did because of Baal Peor ; for all the men who followed the Baal of Peor , Yahweh your God has destroyed them from among you .
बाल - पोरको कारणले परमप्रभुले के गर्नुभयो , त्यो तिमीहरूका आँखाले देखेका छन् पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो
DEU 4:4     Alignment score: 0.437 → 0.441
But you who clung to Yahweh your God are alive
today , every one of you .
तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित
DEU 4:5     Alignment score: 0.201 → 0.208
Look , I have taught you laws and decrees , as Yahweh my God had commanded me , that you should do so in the midst of the land which you are going into in order to possess it .
हेर , परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु , कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ
DEU 4:6     Alignment score: 0.339 → 0.358
Therefore keep them and do them ; for this is your wisdom and your understanding in the sight of the peoples who will hear about all these statutes and say , ' Surely this great nation is a wise and understanding people . '
त्यसकारण ती मान पालन गर किनकि जाति - जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि समझशक्ति हुने जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍ने छन् , ' निश्यच नै , यो महान् जाति बुद्धिमानी समझशक्ति भएको जाति रहेछ '
DEU 4:7     Alignment score: 0.262 → 0.269
For what other great nation is there that has a god so near to them , as Yahweh our God is whenever we call upon him ?
किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ , त्यति अर्को कुन जातिको ईश्‍वर नजिक ?
DEU 4:8     Alignment score: 0.248 → 0.266
What other great nation is there that has laws and decrees so righteous as all this law that I am setting before you today ?
आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति ?
DEU 4:9     Alignment score: 0.279 → 0.306
Only pay attention and carefully guard yourself , so that you do not forget the things that your eyes have seen , so that they do not leave your heart for all the days of your life . Instead , make them known to your children and your children 's children .
केवल ध्यान देओ आ-आफूलाई
होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् बरु , ती तिमीहरूका छोराछोरीहरू नातिनातिनाहरूलाई सिकाओ
DEU 4:10     Alignment score: 0.269 → 0.27
On the day that you stood before Yahweh your God at Horeb , when Yahweh said to me , ' Assemble me the people , and I will make them hear my words , that they may learn to fear me all the days that they live
on the earth , and that they may teach their children . '
होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो , ' मानिसहरूलाई जम्मा गर् तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् '
DEU 4:11     Alignment score: 0.241 → 0.27
You came near and stood at the foot
of the mountain . The mountain burned with fire to the heart of heaven , with darkness , cloud , and thick darkness .
तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो , अनि बाक्लो अन्धकार बादल छायो
DEU 4:12     Alignment score: 0.237
Yahweh spoke to you out of the middle of the fire ; you heard the voice with its words , but you saw no form ; you only heard a voice .
आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ तिमीहरूले आवाज मात्रै सुन्यौ
DEU 4:13     Alignment score: 0.214 → 0.255
He declared to you his covenant that he commanded you to perform , the Ten Commandments . He wrote them on two tablets of stone .
उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो उहाँले तिनलाई दुईवटा शिला - पाटीमा लेख्‍नुभयो
DEU 4:14     Alignment score: 0.196 → 0.196
Yahweh commanded me at that time to teach you statutes and ordinances , so that you might do them in the land that you are crossing over to take possession of .
तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक
DEU 4:15     Alignment score: 0.165 → 0.171
So take great heed to yourselves for you saw no kind of form on the day that Yahweh spoke to you at Horeb out of the middle of the fire
त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ
DEU 4:18     Alignment score: 0.234
the likeness of anything that creeps on the ground , or the likeness of any fish that is in the water under the earth .
भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार
DEU 4:20     Alignment score: 0.268 → 0.27
But Yahweh has taken you and brought you out of the iron furnace , out of Egypt , to be to him a people of his own inheritance , as you are today .
तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति ( जस्तो आज तिमीहरू छौ ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको
DEU 4:22     Alignment score: 0.389
Instead , I must die in this land ; I must not go over the Jordan ; but you will go over and possess that good land .
बरु , यस देशमै मर्नुपर्छ यर्दनपारि जान पाउने छैनँ तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ
DEU 4:24     Alignment score: 0.338
For Yahweh your God is a devouring fire , a jealous
God .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो डाही परमेश्‍वर हुनुहुन्छ
DEU 4:25     Alignment score: 0.183 → 0.183
When you beget children and children 's children , and when you will have been in the land for a long time , and if you corrupt yourselves and make a carved figure in the form of anything , and do what is evil in the sight of Yahweh your God , to provoke him to anger
तिमीहरूले छोराछोरीहरू नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने आज स्वर्ग पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु ,
DEU 4:26     Alignment score: 0.229 → 0.236
I call heaven and earth to witness against you today that you will soon utterly perish from off the land that you are going over the Jordan to possess ; you will not prolong your days in it , but you will be completely destroyed .
कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ , तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ
DEU 4:27     Alignment score: 0.215 → 0.215
Yahweh will scatter you among the peoples , and you will be left few in number among the nations , where Yahweh will lead you away .
परमप्रभुले तिमीहरूलाई जाति - जातिहरूका बिचमा तितर - बितर पारिदिनुहुने , उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने
DEU 4:28     Alignment score: 0.33 → 0.33
There you will serve other gods , the work of men 's hands , wood and stone , which neither see , hear , eat , nor smell .
त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले देख्छन् सुन्छन् खान्छन् सुँघ्छन्
DEU 4:29     Alignment score: 0.29 → 0.29
But from there you will seek Yahweh your God , and you will find him , when you search after him with all your heart and with all your soul .
तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ तिमीहरूका सारा ह्रदय सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ
DEU 4:30     Alignment score: 0.199 → 0.199
When you are in distress , and when all these things will have come on you , in those later days you will return to Yahweh your God and listen to his voice .
ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ
DEU 4:31     Alignment score: 0.297 → 0.296
For Yahweh your God is a merciful God ; he will not fail you nor destroy you , nor forget the covenant of your fathers that he swore to them .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन नष्‍ट गर्नुहुने तिमीहरूका पिता - पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने
DEU 4:32     Alignment score: 0.148 → 0.162
Ask now about the days that are past , which were before your time , since the day that God created man on the earth , ask from one end of heaven to the other , whether there has been anything so great as this
, or has anything like it ever been heard ?
अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो ? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर
DEU 4:33     Alignment score: 0.1 → 0.118
Did ever a people hear the voice of God speaking out of the midst of the fire , as you have heard , and live
?
तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको ?
DEU 4:34     Alignment score: 0.167 → 0.176
Or has God ever attempted to go and take for himself a nation from the midst of another nation , by trials , by signs , and by wonders , and by war , and by a mighty hand , and by an outstretched arm , and by great terrors , as everything that Yahweh your God did for you in Egypt before your eyes ?
वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा , चिन्ह , आश्‍चार्य , लडाइँ , शक्तिशाली हात , पसारिएको पाखुरा महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको ?
DEU 4:35     Alignment score: 0.188 → 0.186
To you these things were shown , so that you might know that Yahweh is God , and that there is no one else besides him .
तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक
DEU 4:36     Alignment score: 0.229
Out of heaven he made you to hear his voice , so that he might instruct you ; on earth he made you see his great fire ; you heard his words out of the midst of the fire .
तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ
DEU 4:37     Alignment score: 0.269 → 0.296
Because he loved your fathers , he chose their descendants after them , and brought you out of Egypt with his presence , with his great power ;
उहाँले तिमीहरूका पिता - पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो
DEU 4:38     Alignment score: 0.172 → 0.188
in order to drive out from before you nations greater and mightier than you , to bring you in , to give you their land as an inheritance , as today .
उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको
DEU 4:39     Alignment score: 0.32
Know therefore today , and lay it on your heart , that Yahweh is God in heaven above and on the earth beneath ; there is no one else .
त्यसकारण आज यो जान ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ अरू कोही छैन
DEU 4:40     Alignment score: 0.26
You will keep his statutes and his commandments that I command you today , that it may go well with you and with your children after you , and that you may prolong your days in the land that Yahweh your God is giving you forever . "
आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् "
DEU 4:41     Alignment score: 0.267 → 0.332
Then Moses selected three cities on the east side of the Jordan ,
तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने
DEU 4:42     Alignment score: 0.171
so that anyone might flee to one of them if he killed another person accidentally , without being his enemy previously . By fleeing to one of these cities , he might survive .
ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो
DEU 4:43     Alignment score: 0.255 → 0.281
They were : Bezer in the wilderness , the plain country , for the Reubenites ; Ramoth in Gilead , for the Gadites ; and Golan in Bashan , for the Manassites .
यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड - स्थानमा मैदानको बेसेर , गादीहरूका लागि गिलादको रामोत मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान
DEU 4:44     Alignment score: 0.306
This
is the law that Moses placed before the people of Israel ;
मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो
DEU 4:45     Alignment score: 0.173 → 0.246
these are the covenant decrees , laws , and other decrees that he spoke to the people of Israel when they came out of Egypt ,
इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू , व्यवस्थाहरू अन्य आज्ञाहरू यी नै हुन्
DEU 4:46     Alignment score: 0.291 → 0.298
when they were east of the Jordan , in the valley opposite Beth Peor , in the land of Sihon , king of the Amorites , who had lived
at Heshbon , whom Moses and the people of Israel had defeated when they came out of Egypt .
तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ - पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए मोशा इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए
DEU 4:47     Alignment score: 0.329 → 0.327
They took his land as a possession , and the land of Og king of Bashan these , the two kings of the Amorites , who were beyond the Jordan toward the east .
तिनीहरूले तिनको देश बाशानका राजा ओगको देशमाथि अधिकार गरे यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे
DEU 4:48     Alignment score: 0.285 → 0.322
This territory went from Aroer , on the edge of the Valley of the Arnon , to Mount Sion ( or Mount Hermon ) ,
यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत ( अर्थात् हेर्मोन पर्वत ) सम्म
DEU 4     Average alignment score: 0.254 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34