Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 10:1     Alignment score: 0.274 → 0.296
At that time Yahweh said to me , ' Carve two tablets of stone like the first , and come up to me on the mountain , and make an ark of wood .
त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो , ' पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट् , पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना


DEU 10:2     Alignment score: 0.292 → 0.281
I will write on the tablets the words that were on the first tablets that you broke , and you will put them in the ark . '
तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू यी पाटीहरूहरूमा लेख्‍ने छु , तैँले तिनलाई सन्दुकमा राख्‍नू '
DEU 10:3     Alignment score: 0.367 → 0.386
So I made an ark of acacia wood , and I carved two tablets of stone like the first , and I went up the mountain , having the two tablets in my hand .
त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ , पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ
DEU 10:5     Alignment score: 0.233 → 0.233
I turned and came
down from the mountain , and put the tablets in the ark that I had made ; there they are , as Yahweh commanded me . "
फर्केर पर्वतबाट तल ओर्लें , मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए "
DEU 10:6     Alignment score: 0.359 → 0.358
( The people of Israel journeyed from Beeroth Bene Jaakan to Moserah . There Aaron died , and there he was buried ; Eleazar , his son , served in the priest 's office in his place .
( इस्राएलीहरू बिरोथ - बने - याकानबाट हिँडेर मोसेरामा आए त्यहाँ हारून मरे , त्यहीँ गाडिए तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले
DEU 10:7     Alignment score: 0.222
From there they journeyed to Gudgodah , and from Gudgodah to Jotbathah , a land of streams of water .
त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए
DEU 10:8     Alignment score: 0.225 → 0.227
At that time Yahweh chose the tribe of Levi to carry the ark of the covenant of Yahweh , to stand before Yahweh to serve him , and to bless people in his name , as today .
त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको
DEU 10:9     Alignment score: 0.206 → 0.25
Therefore Levi has no portion nor inheritance of land with his brothers ; Yahweh is his inheritance , as Yahweh your God spoke to him . )
त्यसकारण , आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ )
DEU 10:11     Alignment score: 0.235 → 0.235
Yahweh said to me , ' Arise , go before the people to lead them on their journey ; they will go in and possess the land that I swore to their ancestors to give to them . '
परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन परमप्रभुले मलाई भन्‍नुभयो , ' उठ् मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा मैले तिनीहरूका पिता - पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् त्यसको अधिकार गर्ने छन् '
DEU 10:12     Alignment score: 0.253 → 0.253
Now , Israel , what does Yahweh your God require of you , except to fear Yahweh your God , to walk in all his ways , to love him , and to worship Yahweh your God with all your heart and with all your soul ,
अब हे इस्राएली हो , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन् : परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान ; उहाँका सबै मार्गमा हिँड ; उहाँलाई प्रेम गर ; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय सारा प्राणले आराधना गर ;
DEU 10:13     Alignment score: 0.254 → 0.255
to keep the commandments of Yahweh , and his statutes , which I am commanding you today for your own good ?
परमप्रभुका आज्ञा विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु
DEU 10:14     Alignment score: 0.272 → 0.272
Behold , to Yahweh your God belongs heaven and the heaven of heavens , the earth , with all that is in them .
हेर , आकाश , आकाशमण्डलहरू , पृथ्वी तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्
DEU 10:15     Alignment score: 0.149 → 0.157
Only Yahweh took pleasure in your fathers so as to love them , and he chose you , their descendants , after them , more than any of the other peoples , as he does today .
परमप्रभुले तिमीहरूका पिता - पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो उहाँले तिमीहरू , तिमीहरूका सन्तानहरू त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ
DEU 10:16     Alignment score: 0.379
Therefore circumcise the foreskin of your heart , and be stubborn no longer .
त्यसकारण , तिमीहरूका ह्रदयको खतना गर , अबदेखि उसो हठी नहोओ
DEU 10:17     Alignment score: 0.255 → 0.264
For Yahweh your God , he is God of gods and Lord of masters , the great God , the mighty one and the fearsome one , who favors no one and takes no bribes .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर प्रभुहरूका प्रभु , महान् परमेश्‍वर , शक्तिशाली भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न घुस लिनुहुन्‍न
DEU 10:18     Alignment score: 0.267 → 0.28
He executes justice for the fatherless and widow , and he shows love for the foreigner by giving him food and clothing .
उहाँले अनाथ विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ , परदेशीलाई भोजन वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ
DEU 10:19     Alignment score: 0.341 → 0.372
Therefore love the foreigner ; for you were foreigners
in the land of Egypt .
त्यसकारण परदेशीलाई प्रेम गर किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ
DEU 10:20     Alignment score: 0.256
You will fear Yahweh your God ; him will you worship . To him you must cling , and by his name will you swear .
परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान उहाँको आराधना गर उहाँमै टाँसिरहो , उहाँको नाउँमा मात्र शपथ खाओ
DEU 10:21     Alignment score: 0.296 → 0.303
He is your praise , and he is your God , who has done for you these great and fearsome things , which your eyes have seen .
उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ , उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् भययोग्य कुराहरू गर्नुभएको
DEU 10:22     Alignment score: 0.248 → 0.248
Your fathers went down into Egypt as seventy persons ; now Yahweh your God has made you as many as the stars of the heavens .
तिमीहरूका सत्तरी जना पिता - पुर्खा मिश्रमा गएका थिए अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको
DEU 10     Average alignment score: 0.272 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34