Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 26:1     Alignment score: 0.198 → 0.211
When you have come into the land that Yahweh your God is giving you as an inheritance , and when you possess it and live
in it ,
जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ ,


DEU 26:3     Alignment score: 0.245 → 0.245
You must go to the priest who will be serving in those days and say to him , ' I acknowledge today to Yahweh your God that I have come to the land that Yahweh swore to our ancestors to give us . '
ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्‍नू , ' परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई दिन्छु भनी हाम्रा पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा आइपुगेको छु भनी उहाँको अगि स्वीकार गर्दछु '
DEU 26:4     Alignment score: 0.232 → 0.244
The priest must take the basket out of your hand and set it down before the altar of Yahweh your God .
पुजारीले तिमीहरूका हातबाट डालोलाई लिई परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको सामू राखून्
DEU 26:5     Alignment score: 0.32
You must say before Yahweh your God , ' My ancestor was a wandering Aramean . He went down into Egypt and stayed there , and his people were few in number . There he became a great , mighty , and populous nation .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु भन्‍नू , ' मेरा पुर्खा फिरन्ते अरामी थिए तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे , तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए त्यहाँ तिनीबाट एक महान् , शक्तिशाली असङ्ख्य जाति बन्यो
DEU 26:6     Alignment score: 0.218 → 0.243
The Egyptians treated us badly and afflicted us . They made us do the work of slaves .
मिश्रीहरूले हामीलाई निष्‍ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए
DEU 26:7     Alignment score: 0.25 → 0.266
We cried out to Yahweh , the God of our fathers , and he heard our voice and saw our affliction , our labor , and our oppression .
हामीले हाम्रा पिता - पुर्खाहरूका परमेश्‍वर परमप्रभुलाई पुकार्‍यौँ , उहाँले हाम्रो क्रन्दन , हाम्रो पीडा , हाम्रो श्रम हाम्रो थिचोमिचो सुन्‍नुभयो
DEU 26:8     Alignment score: 0.32 → 0.346
Yahweh brought us out of Egypt with a mighty hand , with an outstretched arm , with great fearsomeness , with signs , and with wonders ;
परमप्रभुले हामीलाई शक्तिशाली हात , फैलिएको पाखुरा , ठुलो आतङ्क , चिन्ह आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो
DEU 26:9     Alignment score: 0.409 → 0.41
and he has brought us to this place and has given us this land , a land that flows with milk and honey .
अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको हामीलाई दूध मह बग्‍ने यो देश दिनुभएको
DEU 26:10     Alignment score: 0.252
Now look , I have brought the first of the harvest of the land that you , Yahweh , have given me . ' You must set it down before Yahweh your God and worship before him ;
अब हेर्नुहोस् , परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ' तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू
DEU 26:13     Alignment score: 0.267 → 0.266
You must say before Yahweh your God , ' I have brought out of my house the things that belong to Yahweh , and have given them to the Levite , to the foreigner , to the fatherless , and to the widow , according to all your commandments that you have given me . I have not transgressed any of your commandments , neither have I forgotten them .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यसो भन्‍नू , ' तपाईंले मलाई दिनुभएका सबै आज्ञामुताबिक जुन थोकहरू परमप्रभुका हुन् ती मैले मेरो घरबाट ल्याएर लेवी , परदेशी , अनाथ विधवालाई दिएको छु मैले तपाईंका कुनै पनि आज्ञा उल्लङ्घन गरेको छैनँ त्यसलाई बिर्सेको छु
DEU 26:14     Alignment score: 0.285
I have not eaten any of it in my mourning , nor have I put it somewhere else when I was impure , nor have I given any of it in honor of the dead . I have listened to the voice of Yahweh my God ; I have obeyed everything you have commanded me to do .
मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ , अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु , मृतकहरूको आदरमा मैले त्यो दिएको छु मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु
DEU 26:15     Alignment score: 0.297 → 0.304
Look down from the holy place where you live
, from heaven , and bless your people Israel , and the land that you have given us , as you had sworn to our fathers , a land flowing with milk and honey . '
पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्‍नुहुन्छ जुन स्वर्ग हो तपाईंको जाति इस्राएल , तपाईंले हाम्रा पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध मह बग्‍ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् '
DEU 26:16     Alignment score: 0.339 → 0.339
Today Yahweh your God is commanding you to obey these statutes and decrees ; you will therefore keep them and do them with all your heart and with all your soul .
आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ त्यसकारण , तिमीहरूका सारा ह्रदय सारा प्राणले तिनको पालन गर तिनलाई मान
DEU 26:17     Alignment score: 0.233 → 0.23
You have declared today that Yahweh is your God , and that you will walk in his ways and keep his statutes , his commandments , and his decrees , and that you will listen to his voice .
आज तिमीहरूले घोषणा गरेका छौ , कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ , तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू , आज्ञाहरू मान्‍ने छौ उहाँको कुरा सुन्‍ने छौ
DEU 26:18     Alignment score: 0.202 → 0.25
Today Yahweh has declared that you are a people who are his own possession , as he had promised you , and that you are to keep all his commandments ,
आज परमप्रभुले घोषणा गर्नुभएको , कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो , तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ
DEU 26:19     Alignment score: 0.255 → 0.257
and he will set you high above all the other nations that he has made , and you will receive praise , fame , and honor . You will be a people that is set apart to Yahweh your God , just as he said . "
अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ , तिमीहरूले प्रशंसा , ख्याति आदर पाउने छौ तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ "
DEU 26     Average alignment score: 0.278 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34