Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 2:1     Alignment score: 0.298 → 0.329
Now a man of the tribe of Levi married a woman of Levi .
अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्‍त्रीसित विवाह गरे


EXO 2:2     Alignment score: 0.373
The woman became pregnant and gave birth to a son . When she saw that he was a healthy boy , she hid him for three months .
ती स्‍त्री गर्भवती भइन् एउटा छोरो जन्माइन् तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन्
EXO 2:3     Alignment score: 0.17
But when she could no longer hide him , she took a papyrus basket and sealed it with bitumen and pitch . Then she put the child in it and placed it among the reeds in the water along the side of the river .
तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन अलकत्राले लिपिन् त्यसपछि उनले बच्‍चालाई त्यसभित्र राखिन् नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन्
EXO 2:4     Alignment score: 0.028 → 0.052
His sister stood at a distance to see what would happen to him .
बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् फारोकी छोरी नदीमा नुहाउन ओर्लिन्
EXO 2:5     Alignment score: 0.08 → 0.085
Pharaoh 's daughter came
down to bathe at the river while her attendants walked along by the riverside . She saw the basket among the reeds and sent her attendant to get it .
उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन्
EXO 2:6     Alignment score: 0.188 → 0.187
When she opened it , she saw the child . Behold , the baby was crying . She had compassion on him and said , " This is certainly one of the Hebrews ' children . "
उनले त्यसलाई खोलेर हेर्दा बच्‍चा देखिन् बच्‍चा रुँदै थियो उनमा बच्‍चाप्रति दया जाग्यो उनले भनिन् , " यो पक्‍कै पनि हिब्रूहरूको बच्‍चा हुनुपर्छ "
EXO 2:7     Alignment score: 0.273 → 0.271
Then the baby 's sister said to Pharaoh 's daughter , " Should I go and find
you a Hebrew woman to nurse the child for you ? "
तब बालककी दिदीले फारोकी छोरीलाई भनिन् , " बच्‍चालाई दूध खुवाउन तपाईंको लागि गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ ? "
EXO 2:8     Alignment score: 0.258 → 0.261
Pharaoh 's daughter said to her , " Go . " So the young girl went and got the child 's mother .
फारोकी छोरीले उनलाई भनिन् , " जाऊ " त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन्
EXO 2:9     Alignment score: 0.254 → 0.262
Pharaoh 's daughter said to the baby 's mother , " Take this child and nurse him for me , and I will pay you wages . " So the woman took the child and nursed him .
फारोकी छोरीले बच्‍चाकी आमालाई भनिन् , " यो बच्‍चालाई लिएर जाऊ मेरो खातिर दूध खुवाऊ तिम्रो ज्याला दिनेछु " त्यसैले आमाले बच्‍चालाई लिएर दूध खुवाउने गरिन्
EXO 2:10     Alignment score: 0.279
When the child grew older , she brought him to Pharaoh 's daughter , and he became her son . She named him Moses and said , " Because I drew
him from the water . "
बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् तिनी उनको छोरा भए उनले तिनलाई मोशा नाउँ राखे भने , " किनकि मैले यिनलाई पानीबाट निकालेँ "
EXO 2:11     Alignment score: 0.246 → 0.245
When Moses had grown up , he went out to his people and observed their hard work . He saw an Egyptian striking a Hebrew , one of his own people .
जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए तिनीहरूको कठिन कामलाई अवलोकन गरे मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे
EXO 2:13     Alignment score: 0.253 → 0.269
He went out the next day , and , behold , two Hebrew men were fighting . He said to the one who was in the wrong , " Why are you hitting your companion ? "
अर्को दिन पनि तिनी बाहिर निस्के दुई जना हिब्रू एक - अर्कामा झगडा गरिरहेका देखे तिनले गल्ती गर्नेचाहिँलाई भने , " तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ ? "
EXO 2:14     Alignment score: 0.314 → 0.335
But the man said , " Who made you a leader and judge over us ? Are you planning to kill me as you killed that Egyptian ? " Then Moses became afraid and said , " What I did has certainly become known to others . "
तर त्यस मानिसले भन्यो , " कसले तिमीलाई हाम्रो अगुवा न्यायकर्ता बनायो ? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ ? " तब मोशा डराएर भने , " निश्‍चय नै , मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् "
EXO 2:15     Alignment score: 0.34
Now when Pharaoh heard about it , he tried to kill Moses . But Moses fled from Pharaoh and stayed in the land of Midian . There he sat down by a well .
फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए त्यहाँ तिनी कुवानेर बसे
EXO 2:16     Alignment score: 0.311 → 0.307
Now the priest of Midian had seven daughters . They came , drew
water , and filled the troughs to water their father 's flock .
अब मिद्यानका पूजाहारीका सात छोरी थिए तिनीहरू आएर पानी भरे तिनीहरूका पिताका भेडा - बाख्रालाई पानी खुवाउन डुँड भरे
EXO 2:17     Alignment score: 0.312
The shepherds came and tried to drive them away , but Moses went and helped them . Then he watered their flock .
गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे त्यसपछि तिनले तिनीहरूका भेडा - बाख्राहरूलाई पनि पानी खुवाइदिए
EXO 2:18     Alignment score: 0.25 → 0.266
When the girls went to Reuel their father , he said , " Why are you home so early today ? "
जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे , " आज तिमीहरू किन यति चाँडै घर आएका छौ ? "
EXO 2:19     Alignment score: 0.281 → 0.316
They said , " An Egyptian rescued us from the shepherds . He even drew
water for us and watered the flock . "
तिनीहरूले भने , " एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा - बाख्राहरूलाई पनि पानी खुवाइदिए "
EXO 2:20     Alignment score: 0.256 → 0.258
He said to his daughters , " So where is he ? Why did you leave the man ? Call him so he can eat a meal with us . "
तिनले आफ्ना छोरीहरूलाई भने , " त्यसो भए , तिनी कहाँ छन् ? किन तिमीहरूले ती मानिसलाई छाड्यौ ? " तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् "
EXO 2:21     Alignment score: 0.24
Moses agreed to stay with the man , who also gave him his daughter Zipporah in marriage .
मोशा ती मानिससित बस्‍न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए
EXO 2:22     Alignment score: 0.394 → 0.395
She bore a son , and Moses called his name Gershom ; he said , " I have been a resident in a foreign land . "
उनले एउटा छोरो जन्माइन् मोशाले त्यसको नाउँ गेर्शोम राखे तिनले भने , " विदेशी भूमिमा प्रवासी भएको छु "
EXO 2:23     Alignment score: 0.255
A long time later
, the king of Egypt died . The Israelites groaned because of the slave labor . They cried out for help , and their pleas went up to God because of their bondage .
धेरै समय बितेपछि मिश्रका राजा मरे इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे तिनीहरूले मदतको लागि पुकारा गरे तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो
EXO 2:24     Alignment score: 0.278 → 0.319
When God heard their groaning , God called to mind his covenant with Abraham , with Isaac , and with Jacob .
परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम , इसहाक याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो
EXO 2:25     Alignment score: 0.328
God saw the Israelites , and he understood their situation .
परमेश्‍वरले इस्राएलीहरूलाई देख्‍नुभयो , तिनीहरूको अवस्था बुझ्नुभयो
EXO 2     Average alignment score: 0.266 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40