Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 15:1     Alignment score: 0.454
Then Moses and the people of Israel sang this song to Yahweh . They sang , " I will sing to Yahweh , for he has triumphed gloriously ; the horse and its rider he has thrown into the sea .
तब मोशा इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए तिनीहरूले भने , " परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको घोडा यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको


EXO 15:2     Alignment score: 0.322
Yahweh is my strength and song , and he has become my salvation . This
is my God , and I will praise him , my father 's God , and I will exalt him .
परमप्रभु मेरो शक्ति गीत हुनुहुन्छ , उहाँ मेरा उद्धार हुनुभएको उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ , उहाँको प्रशंसा गर्नेछु उहाँ मेरा पिता - पुर्खाका परमेश्‍वर हुनुहुन्छ उहाँलाई उचाल्छु
EXO 15:3     Alignment score: 0.311 → 0.31
Yahweh is a warrior ; Yahweh is his name .
परमप्रभु मेरा योद्धा हुनुहुन्छ , उहाँको नाउँ परमप्रभु हो
EXO 15:4     Alignment score: 0.417 → 0.415
He has thrown Pharaoh 's chariots and army into the sea . Pharaoh 's chosen officers were drowned in the Sea of Reeds .
उहाँले फारोका रथहरू सेनालाई समुद्रमा फालिदिनुभएको फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे
EXO 15:5     Alignment score: 0.202 → 0.216
The depths covered them ; they went down into the depths like a stone .
गहिराइले तिनीहरूलाई छोप्यो तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे
EXO 15:6     Alignment score: 0.356
Your right hand , Yahweh , is glorious in power ; your right hand , Yahweh , has shattered the enemy .
हे परमप्रभु , तपाईंको दाहिने बाहुली शक्तिमा महिमित हे परमप्रभु , तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको
EXO 15:7     Alignment score: 0.244 → 0.247
In great majesty you overthrew those who rose
up against you . You sent out your wrath ; it consumed them like stubble .
महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो तपाईंले आफ्नो क्रोध पठाउनुभयो यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो
EXO 15:8     Alignment score: 0.218 → 0.219
By the blast of your nostrils the waters were piled up ; the flowing waters stood upright in a heap ; the deep water was congealed in the heart of the sea .
तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो बगिरहेको पानी स्थिर भई उभियो गहिरो पानी समुद्रको मुटुमा जम्यो
EXO 15:9     Alignment score: 0.327 → 0.332
The enemy said , ' I will pursue , I will overtake , I will share out the plunder ; my desire will be satisfied on them ; I will draw my sword ; my hand will destroy them . '
शत्रुले भन्यो , ' पिछा गर्नेछु ; जित्‍नेछु ; लुटका मालहरू बाँड्नेछु मेरो इच्छा तिनमा तृप्‍त हुनेछ मेरो तरवार थुत्‍नेछु मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् '
EXO 15:10     Alignment score: 0.273
But you blew
with your wind , and the sea covered them ; they sank like lead in the mighty waters .
तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो , समुद्रले तिनलाई ढाक्यो तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे
EXO 15:11     Alignment score: 0.279 → 0.289
Who is like you , Yahweh , among the gods ? Who is like you , majestic in holiness , honored in praises , doing miracles ?
हे परमप्रभु , देवहरूका बिचमा तपाईंजस्तो को ? पवित्रतामा तपाईं वैभवशाली , प्रशंसामा आदरणीय , आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को ?
EXO 15:12     Alignment score: 0.405 → 0.41
You reached out with your right hand , and the earth swallowed them .
तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो , पृथ्वीले तिनीहरूलाई निल्यो
EXO 15:13     Alignment score: 0.262
In your covenant loyalty you have led the people you have rescued . In your strength you have led them to the holy place where you live
.
तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको
EXO 15:14     Alignment score: 0.243 → 0.244
The peoples will hear , and they will tremble ; terror will seize the inhabitants of Philistia .
जाति - जातिहरूले सुन्‍नेछन् , तिनीहरू थरथर काँप्‍नेछन् त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ
EXO 15:15     Alignment score: 0.367 → 0.367
Then the chiefs of Edom will fear ; the soldiers of Moab will shake ; all the inhabitants of Canaan will melt away .
तब एदोमका मुखियाहरू डराउनेछन् मोआबका सिपाहीहरू हल्लिनेछन् कनानका सबै बासिन्दा पग्लनेछन्
EXO 15:16     Alignment score: 0.14 → 0.147
Terror and dread will fall
on them . Because of your arm 's power , they will become as still as a stone until your people pass by , Yahweh until the people you have rescued pass by .
आतङ्क त्रास उनीहरूमाथि पर्नेछन् हे परमप्रभु , तपाईंका मानिसहरू पार नहोउञ्‍जेल तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन्
EXO 15:17     Alignment score: 0.268 → 0.269
You will bring them and plant them on the mountain of your inheritance , the place , Yahweh , that you have made to live
in , the sanctuary , our Lord , that your hands have built .
तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ , तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ हे परमप्रभु , यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो , हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन्
EXO 15:18     Alignment score: 0.321
Yahweh will reign forever and ever . "
परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ "
EXO 15:19     Alignment score: 0.38 → 0.395
For Pharaoh 's horses went with his chariots and horsemen into the sea . Yahweh brought back the waters of the sea on them . But the Israelites walked on dry land in the middle of the sea .
किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू घोडचढीहरूसँगै समुद्रमा पुगे परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए
EXO 15:20     Alignment score: 0.216 → 0.228
Miriam the prophetess , sister of Aaron , picked up a tambourine , and all the women
went out with tambourines , dancing along with her .
हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन् , सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे
EXO 15:21     Alignment score: 0.39 → 0.392
Miriam sang to them : " Sing to Yahweh , for he has triumphed gloriously . The horse and his rider he has thrown into the sea . "
मिरियमले तिनीहरूका निम्ति गाइन् , " परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको घोडा यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको "
EXO 15:22     Alignment score: 0.365 → 0.372
Then Moses led Israel onward from the Sea of Reeds . They went out into the wilderness of Shur . They traveled for three days into the wilderness and found
no water .
तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे तिनीहरू शूरको उजाड - स्थानमा लागे तिन दिनसम्म तिनीहरूले उजाड - स्थानमा यात्रा गरे पानी पाएनन्
EXO 15:23     Alignment score: 0.389
Then they came to Marah , but they could not drink the water there because it was bitter . So they called that place Marah .
त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे , तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे
EXO 15:24     Alignment score: 0.351
So the people complained to Moses and said , " What can we drink ? "
त्यसकारण मानिसहरूले " हामीले के पिउने ? " भनी मोशालाई गनगन गरे
EXO 15:25     Alignment score: 0.259 → 0.287
Moses cried out to Yahweh , and Yahweh showed him a tree . Moses threw it into the water , and the water became sweet to drink . It was there that Yahweh gave them a strict law , and it was there that he tested them .
मोशाले परमप्रभुलाई पुकारा गरे , उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो , त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो
EXO 15:26     Alignment score: 0.199 → 0.214
He said , " If you carefully listen to the voice of Yahweh your God , and do what is right in his eyes , and if you give ear to his commands and obey all his laws I will put on you none of the diseases that I put on the Egyptians , for I am Yahweh who heals you . "
उहाँले भन्‍नुभयो , " तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ , उहाँको दृष्‍टिमा जे ठिक त्यही गर्‍यौ , तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि चङ्गाइ गर्ने परमेश्‍वर हुँ "
EXO 15:27     Alignment score: 0.334 → 0.344
Then the people came to Elim , where there were twelve springs of water and seventy palm trees . They camped there by the water .
तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल सत्तरीवटा खजुरका रुख थिए तिनीहरूले पानी नजिकै पाल टाँगे
EXO 15     Average alignment score: 0.308 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40