Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 36:2     Alignment score: 0.286
Moses summoned Bezalel , Oholiab , and every skillful person in whose mind Yahweh had given skill , and whose heart stirred within him to come and do the work .
मोशाले बजलेल , ओहोलीआब हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो , ती सबैलाई बोलाए


EXO 36:3     Alignment score: 0.296 → 0.311
They received from Moses all the offerings that the Israelites had brought for constructing the holy place . The people were still bringing freewill offerings every morning to Moses .
पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए
EXO 36:4     Alignment score: 0.254
So all the skilled people working on the holy place came from the work that they had been doing .
त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए
EXO 36:5     Alignment score: 0.263
The craftsmen told Moses , " The people are bringing much more than enough for doing the work that Yahweh has commanded us to do . "
शिल्पकारहरूले मोशालाई भने , " परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् "
EXO 36:6     Alignment score: 0.237
So Moses instructed that no one in the camp should bring any more offerings for the construction of the holy place . Then the people stopped bringing these gifts .
त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे
EXO 36:7     Alignment score: 0.142
They had more than enough materials for all the work .
सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए
EXO 36:8     Alignment score: 0.321 → 0.33
So all the craftsmen among them constructed the tabernacle with ten curtains made from fine linen and blue , purple , and scarlet wool with the designs of cherubim . This was the work of Bezalel , the very skilled craftsman .
त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो , बैजनी , रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो
EXO 36:9     Alignment score: 0.367
The length of each curtain was twenty - eight cubits , the width four cubits . All the curtains were of the same size .
हरेक पर्दाको लमाइ अट्ठाइस हात चौडाइ चार हातको थियो सबै पर्दा उही आकारका थिए
EXO 36:10     Alignment score: 0.21 → 0.241
Bezalel joined five curtains to each other , and the other five curtains he also joined to each other .
बजलेलले पाँचवटा पर्दा एक - अर्कामा गाँसे बाँकी पाँचवटालाई पनि एक - अर्कामा गाँसे
EXO 36:11     Alignment score: 0.278
He made loops of blue along the outer edge of the end curtain of one set , and he did the same along the outer edge of the end curtain in the second set .
पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए , दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे
EXO 36:12     Alignment score: 0.277 → 0.318
He made fifty loops on the first curtain and fifty loops on the edge of the end curtain in the second set . So the loops were opposite to each another .
तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए , अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए ती सुर्काउनीहरू एक - अर्काका आमनेसामने थिए
EXO 36:13     Alignment score: 0.168 → 0.177
He made fifty gold clasps and joined the curtains together with them so that the tabernacle became united .
तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए , तिनलाई पर्दाका दुई भाग एक - अर्कासित जोडे
EXO 36:14     Alignment score: 0.271 → 0.3
Bezalel made curtains of goat hair for a tent over the tabernacle ; he made eleven of these curtains .
पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए
EXO 36:15     Alignment score: 0.341 → 0.347
The length of each curtain was thirty cubits , and the width of each curtain was four cubits . Each of the eleven curtains was of the same size .
हरेक पर्दाको लमाइ तिस हात चौडाइ चार हातको थियो सबै एघारवटै पर्दाको आकार उही थियो
EXO 36:16     Alignment score: 0.209 → 0.19
He joined five curtains to each other and the other six curtains to each other .
तिनले पाँचवटा पर्दा एक - अर्कासित जोडे बाँकी छवटा पर्दा एक - अर्कासित जोडे
EXO 36:17     Alignment score: 0.321
He made fifty loops on the edge of the end curtain of the first set , and fifty loops along the edge of the end curtain that joined the second set .
तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए , दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए
EXO 36:18     Alignment score: 0.284 → 0.34
Bezalel made fifty bronze clasps to join the tent together so that it might be one piece .
पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए
EXO 36:19     Alignment score: 0.316
He made for the tabernacle a covering of ram skins dyed red , another covering of fine leather to go above that .
तिनले पवित्र वासस्थानलाई ढाक्‍न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए , त्यसमाथि राख्‍न मसिनो छालाको अर्को छत बनाए
EXO 36:20     Alignment score: 0.344 → 0.367
Bezalel made vertical frames out of acacia wood for the tabernacle .
बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा - ठाडा फल्याकहरू बनाए
EXO 36:21     Alignment score: 0.34 → 0.338
The length of each frame was ten cubits , and the width of each frame was one and a half cubits .
हरेक फल्याकको लमाइ दस हात चौडाइ साँढे एक हातको थियो
EXO 36:22     Alignment score: 0.213 → 0.236
Each frame had two wooden pegs for joining the frames together . He did this
for all the frames of the tabernacle .
फल्याकहरूलाई एक - अर्कासित जोड्न हरेकमा दुई - दुईवटा काठका चोसा थिए तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे
EXO 36:23     Alignment score: 0.222 → 0.245
He made the frames for the tabernacle in this way : twenty frames for the south side .
तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए
EXO 36:24     Alignment score: 0.251 → 0.26
Bezalel made forty silver bases to go under the twenty frames . There were two bases under one frame to join the frames together , and also two bases under each of the other frames to join frames together .
बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्‍न चाँदीका चालिसवटा आधार बनाए फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए , अरू सबै फल्याकको मुन्तिर पनि दुई - दुईवटा आधार थिए
EXO 36:25     Alignment score: 0.312 → 0.353
For the second side of the tabernacle , on the north side , he made twenty frames
पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक तिनको लागि
EXO 36:26     Alignment score: 0.271 → 0.287
and their forty silver bases . There were two bases under the first frame , two bases under the next frame , and so on .
चाँदीका चालिसवटा आधार बनाए पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए , अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई - दुईवटा आधार थिए
EXO 36:27     Alignment score: 0.427 → 0.423
For the back of the tabernacle on the west , Bezalel made six frames .
पवित्र वासस्थानको पछाडि अर्थात् पश्‍चिमपट्टि बजलेलले छवटा फल्याक बनाए
EXO 36:28     Alignment score: 0.23 → 0.248
He made two frames for the back corners of the tabernacle .
पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए
EXO 36:29     Alignment score: 0.195 → 0.195
These frames were separate at the bottom , but joined at the top in one ring . He made two of them in this way for the two corners .
ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए
EXO 36:30     Alignment score: 0.249 → 0.262
There were eight frames , together with their silver bases . There were sixteen bases in all , two bases under the first frame , two bases under the next frame , and so on .
चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए जम्माजम्मी सोह्रवटा आधार थिए एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार , अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार , एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई - दुईवटा आधार थिए
EXO 36:31     Alignment score: 0.309 → 0.378
Bezalel made crossbars of acacia wood five for the frames of the one side of the tabernacle ,
बजलेलले बबुल काठका बारहरू बनाए तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा ,
EXO 36:33     Alignment score: 0.09 → 0.122
He made the crossbar in the center of the frames , that is , halfway up , to reach from end to end .
तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्‍ने गरी बनाए
EXO 36:35     Alignment score: 0.486 → 0.487
Bezalel made the curtain of blue , purple , and scarlet wool , and of fine linen , with designs of cherubim , the work of a skillful workman .
बजलेलले निलो , बैजनी रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए यो निपुण शिल्पकारको काम थियो
EXO 36:36     Alignment score: 0.305 → 0.315
He made for the curtain four pillars of acacia wood , and he covered them with gold . He also made gold hooks for the pillars , and he cast for them four silver bases .
तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए , तिनलाई सुनले मोहोरे तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए , तिनका निम्ति चाँदीका चारवटा आधार बनाए
EXO 36:37     Alignment score: 0.461 → 0.459
He made a hanging for the tent entrance . It was made of blue , purple , and scarlet wool , using fine linen , the work of an embroiderer .
तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए यो निलो , बैजनी , रातो ऊन , मसिनो सुती कपडाबाट बनाइएको थियो यो बुट्टा भर्नेको काम थियो
EXO 36:38     Alignment score: 0.225 → 0.241
He also made the hanging 's five pillars with hooks . He covered their tops and their rods with gold . Their five bases were made of bronze .
तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए तिनले तिनीहरूका टुप्पा फित्ता सुनले मोहोर तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए
EXO 36     Average alignment score: 0.295 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40