Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 29:1     Alignment score: 0.227 → 0.228
Now this
is what you must do to set them apart to me so that they may serve me as priests . Take one young bull and two rams without blemish ,
तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो एउटा बाछा दुईवटा निष्खोट भेडा लिएर आइज


EXO 29:2     Alignment score: 0.255
bread without yeast , and cakes without yeast mixed with oil . Also take wafers without yeast rubbed with oil . Make the wafers using fine wheat flour .
अखमिरी रोटी खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज
EXO 29:3     Alignment score: 0.126 → 0.139
You must put them into a single basket , bring them in the basket , and present them with the bull and the two rams .
बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे दुईवटा भेडासँगै ती ल्याउनू
EXO 29:4     Alignment score: 0.236
You must present Aaron and his sons at the entrance to the tent of meeting . You must wash Aaron and his sons in water .
तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून त्यसका छोराहरूलाई उपस्थित गरा हारून त्यसका छोराहरूलाई पानीले नुहाइदिनू
EXO 29:5     Alignment score: 0.369 → 0.376
You must take the garments and clothe Aaron with the coat , the robe of the ephod , the ephod , and the breastpiece , fastening the finely - woven waistband of the ephod around him .
आफूसित पोशाकहरू लैजा हारूनलाई लबेदा , एपोदको अलखा , एपोद , छाती - पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू
EXO 29:6     Alignment score: 0.351 → 0.362
You must set the turban on his head and put the holy crown on the turban .
त्यसको शिरमा फेटा लगाइदिनू , फेटामाथि पवित्र मुकुट पहिराइदिनू
EXO 29:7     Alignment score: 0.29 → 0.3
Then take the anointing oil and pour it on his head , and in this
way anoint him .
त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर्
EXO 29:8     Alignment score: 0.28 → 0.284
You must bring his sons and put coats on them .
त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू
EXO 29:9     Alignment score: 0.256 → 0.257
You must clothe Aaron and his sons with sashes and put headbands on them . The work of the priesthood will belong to them by permanent law . In this way you must consecrate Aaron and his sons for them to serve me .
हारून त्यसका छोराहरूलाई पटुका फेटाहरू लगाइदिनू पुजारी पद तिनीहरूका लागि सदाको विधि हो यसरी तैँले हारून त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू
EXO 29:10     Alignment score: 0.35 → 0.338
You must all bring the bull before the tent of meeting , and Aaron and his sons must lay their hands on its head .
तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू , अनि हारून त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन्
EXO 29:11     Alignment score: 0.2 → 0.219
You must kill the bull before Yahweh at the entrance to the tent of meeting .
तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू
EXO 29:15     Alignment score: 0.249
You must also take the one ram , and Aaron and his sons must lay their hands on its head .
तैँले एउटा भेडा पनि लिनू अनि हारून त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून्
EXO 29:17     Alignment score: 0.211 → 0.214
You must cut the ram into pieces and wash its inner parts and its legs , and you must put the inner parts , together with its pieces and with its head ,
त्यस भेडालाई टुक्रा - टुक्रा पारेर त्यसका आन्द्राभुँडी खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी , त्यसका टुक्राहरू टाउकोसमेत
EXO 29:18     Alignment score: 0.217 → 0.281
on the altar . Then burn the whole ram . It will be a burnt offering to Yahweh , a sweet aroma , an offering made to Yahweh by fire .
वेदीमा राखिदिनू त्यसपछि सिङ्गै भेडालाई जलाउनू यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो
EXO 29:19     Alignment score: 0.237 → 0.255
You must then take the other ram , and Aaron and his sons must lay their hands on its head .
त्यसपछि तैँले अर्को भेडा लिनू , अनि हारून त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून्
EXO 29:22     Alignment score: 0.324 → 0.326
You must take the ram 's fat , the fat tail , the fat that covers the inner parts , the covering of the liver , the two kidneys and the fat on them , and the right thigh for this ram is for the priests ' consecration to me .
तैँले भेडाको बोसो , बोसे पुच्छर , आन्द्रभुँडी ढाक्‍ने बोसो , कलेजोको मासु , दुईवटा मिर्गौला तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो
EXO 29:23     Alignment score: 0.135 → 0.153
Take one loaf of bread , one cake of bread made with oil , and one wafer out of the basket of bread without yeast that is before Yahweh .
परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी , तेलमा पोलेको एउटा फुरौला एउटा बाबर लिनू
EXO 29:24     Alignment score: 0.265 → 0.279
You must put these in Aaron 's hands and in the hands of his sons and wave them before me for a wave offering before Yahweh .
तैँले यी सबै हारूनका हात त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू
EXO 29:25     Alignment score: 0.208 → 0.272
You must then take the food from their hands and burn it on the altar with the burnt offering . It will produce a sweet aroma for me ; it will be an offering made to me by fire .
त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू यसले मलाई मिठो बास्‍ना दिनेछ यो मेरो लागि आगोद्वारा चढाइने बलि हो
EXO 29:26     Alignment score: 0.313
You must take the breast of Aaron 's ram of dedication and wave it for a wave offering before Yahweh , and it will be your share .
हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू , योचाहिँ तेरो भाग हुनेछ
EXO 29:28     Alignment score: 0.14 → 0.176
This will be a perpetual ordinance for Aaron and his sons . It will be a contribution from the people of Israel to give to Yahweh from their peace offerings .
यो हारून त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो
EXO 29:29     Alignment score: 0.185 → 0.187
The holy garments of Aaron must also be reserved for his sons after him . They are to be anointed in them and ordained to me in them .
हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू
EXO 29:30     Alignment score: 0.337 → 0.341
The priest who succeeds him from among his sons , who comes into the tent of meeting to serve me in the holy place , is to wear those garments for seven days .
हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस्
EXO 29:31     Alignment score: 0.21 → 0.208
You must take the ram for the installation of the priests to me and boil its meat in a holy place .
मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू
EXO 29:32     Alignment score: 0.355
Aaron and his sons must eat the ram 's meat and the bread that is in the basket at the entrance to the tent of meeting .
हारून त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु टोकरीमा भएको रोटी खाऊन्
EXO 29:33     Alignment score: 0.238 → 0.239
They must eat the meat and bread that were given to atone for them and to ordain them , to be set apart to me . No one else may eat that food , because they must treat it as consecrated to me , reserved for me .
मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु , रोटी तिनीहरूले खाऊन् त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको मलाई छुट्ट्याइएको खाना हो
EXO 29:35     Alignment score: 0.269
In this way , by following all that I have commanded you to do , you must treat Aaron and his sons . For seven days you must prepare them .
यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून त्यसका छोराहरूलाई गर्नू तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू
EXO 29:36     Alignment score: 0.298
Every day you must offer a bull as a sin offering for atonement . You must purify the altar by making atonement for it , and you must anoint it in order to set it apart to me .
हरेक दिन प्रायश्‍चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू वेदीको लागि प्रायश्‍चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू , यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू
EXO 29:37     Alignment score: 0.306
For seven days you must make atonement for the altar and set it apart it to Yahweh . Then the altar will be completely set apart to me . Whatever touches the altar will be set apart to Yahweh .
सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ
EXO 29:38     Alignment score: 0.273 → 0.335
You must regularly offer on the altar every day two lambs a year old .
तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक - वर्षे दुईवटा थुमा चढाउनू
EXO 29:41     Alignment score: 0.288 → 0.271
You must offer the second lamb about sunset . You must offer the same grain offering as in the morning , and the same drink offering . These will produce a sweet aroma for me ; it will be an offering made to me by fire .
तैँले दोस्रो थुमा बेलुकी चढाउनू बिहानजस्तै अन्‍नबलि अर्घबलि पनि चढाउनू यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् यो मेरो लागि आगोद्वारा चढाइने बलि हो
EXO 29:42     Alignment score: 0.334
These must be regular burnt offerings throughout your generations , at the entrance to the tent of meeting before Yahweh , where I will meet with you to speak to you there .
मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता - पुस्तासम्म यी नियमित होमबलिहरू होऊन्
EXO 29:43     Alignment score: 0.206 → 0.262
That is where I will meet with the Israelites ; the tent will be set apart for me by my glory .
इस्राएलीहरूसित त्यहीँ नै भेट गर्नेछु मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ
EXO 29:44     Alignment score: 0.26 → 0.261
I will set apart the tent of meeting and the altar for these to belong to me alone . I will also set apart Aaron and his sons to serve me as priests .
भेट हुने पाल मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून त्यसका छोराहरूलाई पनि पवित्र पार्नेछु
EXO 29:45     Alignment score: 0.288
I will live
among the Israelites and will be their God .
इस्राएलीहरूका बिचमा बस्‍नेछु तिनीहरूका परमेश्‍वर हुनेछु
EXO 29:46     Alignment score: 0.298 → 0.309
They will know that I am Yahweh , their God , who brought them out from the land of Egypt so that I might live among them . I am Yahweh , their God .
तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ
EXO 29     Average alignment score: 0.272 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40