Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 31:1     Alignment score: 0.365
Then Yahweh spoke to Moses and said ,
तब परमप्रभुले मोशालाई भन्‍नुभयो ,


EXO 31:2     Alignment score: 0.187 → 0.264
" See , I have called by name Bezalel son of Uri son of Hur , from the tribe of Judah .
" हेर् , मैले यहूदाको कुलबाट हूरको नाति , ऊरीको छोरो बजलेललाई डाकेको छु
EXO 31:3     Alignment score: 0.387 → 0.464
I have filled Bezalel with my Spirit , to give him wisdom , understanding , and knowledge , for all kinds of craftsmanship ,
सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि , समझशक्ति , ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु
EXO 31:4     Alignment score: 0.374 → 0.367
to make artistic designs and to work in gold , silver , and bronze ;
त्यसले सुन , चाँदी , काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ
EXO 31:5     Alignment score: 0.232
also to cut and set stones and to carve wood to do all kinds of craftsmanship .
सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने , जड्ने काठ खोप्‍ने गर्छ
EXO 31:6     Alignment score: 0.233 → 0.247
In addition to him , I have appointed Oholiab son of Ahisamak , from the tribe of Dan . I have put skill into the hearts of all who are wise so that they may make all that I have commanded you . This
includes
त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन् :
EXO 31:7     Alignment score: 0.347 → 0.347
the tent of meeting , the ark of the testimony , the atonement lid on the ark , and all the furniture of the tent
भेट हुने पाल , गवाहीको सन्दुक , सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी , पालका सबै सरसामान अर्थात्
EXO 31:8     Alignment score: 0.385 → 0.385
the table and its utensils , the pure lampstand with all its equipment , the incense altar ,
टेबुल यसका भाँडाकुँडाहरू , शुद्ध सामदानसहित यसका सबै सामान , धूपको वेदी ,
EXO 31:9     Alignment score: 0.211 → 0.255
the altar for burnt offerings with all its equipment , and the large basin with its base .
होमबलिको लागि वेदीसहित यसका सबै सामान आधार भएको ठुलो बाटा
EXO 31:10     Alignment score: 0.311 → 0.313
This
also includes the finely - woven garments the holy garments for Aaron the priest and those of his sons , reserved for me so that they may serve as priests .
यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन्
EXO 31:11     Alignment score: 0.348
This
also includes the anointing oil and the sweet incense for the holy place . These craftsmen must make all these things just as I have commanded you . "
पवित्रस्थानको लागि अभिषेक गर्ने तेल सुगन्धित धूप पनि यसमा पर्छन् मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् "
EXO 31:12     Alignment score: 0.365
Then Yahweh spoke to Moses and said ,
तब परमप्रभुले मोशालाई भन्‍नुभयो ,
EXO 31:13     Alignment score: 0.246 → 0.25
" Tell the Israelites : ' You must certainly keep Yahweh 's Sabbath days , for these will be a sign between him and you throughout your people 's generations so that you may know that he is Yahweh , who sets you apart for himself .
" इस्राएलीहरूलाई भन् , ' तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ - दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता - पुस्तासम्म यो तिमीहरू मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु नै हुँ भनी तिमीहरूले जान्‍नेछौ
EXO 31:14     Alignment score: 0.279 → 0.277
So you must keep the Sabbath , for it must be treated by you as holy , reserved for him . Everyone who defiles it must surely be put to death . Whoever works on the Sabbath , that person must surely be cut off from his people .
त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ जसले शबाथमा काम गर्छ , त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ
EXO 31:15     Alignment score: 0.347 → 0.344
Work will be done for six days , but the seventh day is to be a Sabbath of complete rest , holy before Yahweh . Whoever does any work on the Sabbath day must surely be put to death .
दिनसम्म काम गर्नू , तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ शबाथ - दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ
EXO 31:16     Alignment score: 0.303 → 0.301
Therefore the Israelites must keep the Sabbath . They must observe it throughout their people 's generations as a permanent law .
त्यसकारण , इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ - पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ
EXO 31:17     Alignment score: 0.347 → 0.352
The Sabbath will always be a sign between Yahweh and the Israelites , for in six days Yahweh made heaven and earth , and on the seventh day he rested and was refreshed . ' "
शबाथ सधैँ परमप्रभु इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि दिनमा परमप्रभुले स्वर्ग पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो "
EXO 31     Average alignment score: 0.312 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40