Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 13:1     Alignment score: 0.316
Then Yahweh spoke to Moses , saying ,
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,


EXO 13:2     Alignment score: 0.218 → 0.282
" Set apart to me all the firstborn , every firstborn male among the Israelites , both of people and animals . The firstborn belongs to me . "
" इस्राएलीहरूमध्येका मानिस पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् पहिले जन्मेकाहरू मेरा हुन् "
EXO 13:4     Alignment score: 0.267 → 0.289
You are going out of Egypt on this
day , in the month of Aviv .
तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ
EXO 13:6     Alignment score: 0.441 → 0.446
For seven days you must eat bread without yeast ; on the seventh day there will be a feast to honor Yahweh .
सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ
EXO 13:8     Alignment score: 0.189 → 0.212
On that day you are to say to your children , ' This
is because of what Yahweh did for me when I came out of Egypt . '
त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू , ' मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो , त्यसैको खातिर मैले यसो गरेको हुँ '
EXO 13:9     Alignment score: 0.224 → 0.25
This will be a reminder for you on your hand , and a reminder on your forehead . This is so the law of Yahweh may be in your mouth , for with a strong hand Yahweh brought you out of Egypt .
यो तिमीहरूका निम्ति हातमा तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ
EXO 13:10     Alignment score: 0.202 → 0.283
Therefore you must keep this law at its appointed time from year to year .
त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू
EXO 13:14     Alignment score: 0.233 → 0.232
When your son asks you later , ' What does this
mean ? ' then you are to tell him , ' It was by a strong hand that Yahweh brought us out from Egypt , from the house of slavery .
' यसको मतलब के हो ? ' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू , ' परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो
EXO 13:15     Alignment score: 0.264 → 0.285
When Pharaoh stubbornly refused to let us go , Yahweh killed all the firstborn in the land of Egypt , both the firstborn of people and the firstborn of animals . That is why I sacrifice to Yahweh the firstborn male of every animal , and why I buy back the firstborn of my sons . '
हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो त्यसकारण हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु , मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु '
EXO 13:16     Alignment score: 0.283 → 0.282
This will become a reminder on your hands , and a reminder on your forehead , for it was by a strong hand Yahweh brought us out of Egypt . "
यो तिमीहरूको हात तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो "
EXO 13:17     Alignment score: 0.198 → 0.209
When Pharaoh let the people go , God did not lead them by way of the land of the Philistines , although
that land was nearby . For God said , " Perhaps the people will change their minds when they experience war and will then return to Egypt . "
फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन किनकि उहाँले भन्‍नुभयो , " तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् "
EXO 13:18     Alignment score: 0.251 → 0.26
So God led the people around through the wilderness to the Sea of Reeds . The Israelites went up out of the land of Egypt armed for battle .
त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड - स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे
EXO 13:19     Alignment score: 0.32
Moses took the bones of Joseph with him , for Joseph had made the Israelites solemnly swear and said , " God will surely rescue you , and you must carry away my bones with you . "
मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए , " निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू "
EXO 13:20     Alignment score: 0.239
The Israelites journeyed from Succoth and camped at Etham on the edge of the wilderness .
इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड - स्थानको नजिकै एथाममा आइपुगे त्यहाँ तिनीहरूले पाल टाँगे
EXO 13:21     Alignment score: 0.294 → 0.294
Yahweh went before them by day in a pillar of cloud to lead them on the way . By night he went in a pillar of fire to give them light . In this way they could travel by day and by night .
परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो यसरी तिनीहरू दिन रातमा यात्रा गर्न सक्थे
EXO 13:22     Alignment score: 0.147 → 0.171
Yahweh did not take away from before the people the daytime pillar of cloud or the nighttime pillar of fire .
परमप्रभुले दिनमा बादलको खाँबो रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन
EXO 13     Average alignment score: 0.271 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40