Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 22:2     Alignment score: 0.194 → 0.197
But if the sun has risen
before he breaks in , guilt for murder will attach to the person who kills him . A thief must make restitution . If he has nothing , then he must be sold for his theft .
तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्‍तिलाई हत्याको दोष लाग्‍नेछ चोरले नोक्सानी भरिदिनुपर्छ त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ


EXO 22:3     Alignment score: 0.266 → 0.265
If the stolen animal is found alive in his possession , whether it is an ox , a donkey , or a sheep , he must pay back double .
चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस् , त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ
EXO 22:4     Alignment score: 0.225 → 0.225
If a man grazes his livestock in a field or vineyard and lets his animal loose , and it grazes in another man 's field , he must make restitution from the best of his own field and from the best of his own vineyard .
कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ
EXO 22:5     Alignment score: 0.194
If a fire breaks out and spreads in thorns so that stacked grain , or standing grain , or a field is consumed , the one who started the fire must surely make restitution .
आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ
EXO 22:6     Alignment score: 0.244 → 0.258
If a man gives money or goods to his neighbor for safe keeping , and if it is stolen out of the man 's house , if the thief is found , that thief must pay double .
कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ - पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ
EXO 22:7     Alignment score: 0.254 → 0.28
But if the thief is not found , then the owner of the house must come before the judges to see whether he has put his own hand on his neighbor 's property .
तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ
EXO 22:8     Alignment score: 0.259 → 0.275
For every dispute about something , whether it is an ox , a donkey , a sheep , clothing , or any other missing thing about which one says , " This belongs to me , " the claim of both parties must come before the judges . The man whom the judges find
guilty must pay double to his neighbor .
कुनै पनि विवादको बारेमा अथवा गोरु , गधा , भेडा , लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले " यो मेरो हो " भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस्
EXO 22:9     Alignment score: 0.339 → 0.337
If a man gives his neighbor a donkey , an ox , a sheep , or any animal to keep , and if it dies or is hurt or is carried away without anyone seeing it ,
कुनै मानिसले आफ्नो छिमेकीलाई गधा , गोरु , भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
EXO 22:11     Alignment score: 0.252 → 0.252
But if it was stolen from him , the other must make restitution to the owner for it .
तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ
EXO 22:12     Alignment score: 0.151 → 0.153
If an animal was torn in pieces , let the other man bring the animal as evidence . He will not have to pay for what was torn .
पशुलाई टुक्राटुक्रा पारिएको भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन
EXO 22:13     Alignment score: 0.19
If a man borrows any animal from his neighbor and the animal is injured or dies without the owner being with it , the other man must surely make restitution .
कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ
EXO 22:14     Alignment score: 0.169 → 0.171
But if the owner was with it , the other man will not have to pay ; if the animal was hired , it will be paid for by its hiring fee .
तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ
EXO 22:16     Alignment score: 0.227
If her father completely refuses to give her to him , he must pay money equal
to the bride wealth of virgins .
केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ
EXO 22:17     Alignment score: 0.042 → 0.076
You must not allow a sorceress to live
.
तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू
EXO 22:18     Alignment score: 0.198 → 0.222
Whoever sleeps with a beast must surely be put to death .
पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ
EXO 22:19     Alignment score: 0.186 → 0.191
Whoever sacrifices
to any god except to Yahweh must be completely destroyed .
परमप्रभुबाहेक अन्य कुनै देवी - देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ
EXO 22:20     Alignment score: 0.322
You must not wrong a foreigner or oppress him , for you were foreigners in the land of Egypt .
तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ
EXO 22:21     Alignment score: 0.419 → 0.419
You must not mistreat any widow or fatherless child .
विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू
EXO 22:22     Alignment score: 0.31 → 0.31
If you afflict them at all , and if they call out to me , I will surely hear their call .
तिनीहरूलाई सतायौ तिनीहरूले मेरो पुकारा गरे भने निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु
EXO 22:23     Alignment score: 0.439
My anger will burn , and I will kill you with the sword ; your wives will become widows , and your children will become fatherless .
मेरो क्रोध दन्कनेछ तिमीहरूलाई तरवारले मार्नेछु तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन् , तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन्
EXO 22:24     Alignment score: 0.215 → 0.217
If you lend money to any of my people among you who are poor , you must not be like a moneylender to him or charge him interest .
मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर
EXO 22:25     Alignment score: 0.105 → 0.108
If you take your neighbor 's garment in pledge , you must return it to him before the sun goes down ,
तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ
EXO 22:26     Alignment score: 0.26
for that is his only covering ; it is his garment for his body . What else can he sleep in ? When he calls out to me , I will hear him , for I am compassionate .
किनकि त्यसको ओढ्ने त्यही मात्र हो यो त्यसको शरीरको लागि त्यसको खास्टो हो योबाहेक त्यो केमा सुत्‍न सक्छ ? त्यसले मेरो पुकारा गर्दा सुन्‍नेछु किनकि दयालु छु
EXO 22:27     Alignment score: 0.303
You must not blaspheme
me , God , nor curse a ruler of your people .
परमेश्‍वरको विरुद्धमा ईश्‍वर - निन्दा नगर तिमीहरूका मानिसहरूको शासकलाई सराप
EXO 22:28     Alignment score: 0.21
You must not hold back offerings from your harvest or your winepresses
. You must give to me the firstborn of your sons .
तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ
EXO 22:29     Alignment score: 0.29
You must also do the same with your oxen and your sheep . For seven days they may remain with their mothers , but on the eighth day you must give them to me .
त्यस्तै गरी तिमीहरूका गोरु भेडाहरूलाई पनि यसै गर सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ
EXO 22:30     Alignment score: 0.312 → 0.303
You will be people that are set apart for me . So you must not eat any meat that was torn by animals in the field . Instead , you must throw it to the dogs .
तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू बरु , त्यो कुकुरहरूलाई फालिदिनू
EXO 22     Average alignment score: 0.252 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40