Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 18:1     Alignment score: 0.381 → 0.379
Jethro , the priest of Midian , Moses ' father-in-law , heard of all that God had done for Moses and for Israel his people . He heard that Yahweh had brought Israel out of Egypt .
मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने


EXO 18:3     Alignment score: 0.337 → 0.352
and her two sons ; the name of the one son was Gershom , for Moses had said , " I have been a foreigner in a foreign land . "
उनका दुई जना छोरालाई लिए पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने , " परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ "
EXO 18:4     Alignment score: 0.337 → 0.354
The name of the other was Eliezer , for Moses had said , " My ancestor 's God was my help . He rescued me from Pharaoh 's sword . "
अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए , " मेरा पिता - पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो "
EXO 18:5     Alignment score: 0.415 → 0.418
Jethro , Moses ' father-in-law , came with Moses ' sons and his wife to Moses in the wilderness where he was camped at the mountain of God .
मोशाका ससुरा यित्रो मोशाका छोराहरू मोशाकी पत्‍नी लिएर उजाड - स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए
EXO 18:6     Alignment score: 0.468
He said to Moses , " I , your father-in-law Jethro , am coming to you with your wife and her two sons . "
तिनले मोशालाई भने , " तिम्री पत्‍नी तिम्रा दुई छोरा लिएर तिम्रो ससुरा यित्रो आउँदै छु "
EXO 18:7     Alignment score: 0.369
Moses went out to meet his father-in-law , bowed down , and kissed him . They asked about each other 's welfare and then went into the tent .
मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे तिनीहरूले एक - अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे
EXO 18:8     Alignment score: 0.29 → 0.292
Moses told his father-in-law all that Yahweh had done to Pharaoh and the Egyptians for Israel 's sake , about all the hardships that had come to them along the way , and how Yahweh had rescued them .
परमप्रभुले इस्राएलको खातिर फारो मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए
EXO 18:9     Alignment score: 0.357 → 0.358
Jethro rejoiced over all the good that Yahweh had done for Israel , in that he had rescued them from the hand of the Egyptians .
परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो
EXO 18:10     Alignment score: 0.334 → 0.326
Jethro said , " May Yahweh be praised , for he has rescued you from the hand of the Egyptians and from the hand of Pharaoh , and delivered the people from the hand of the Egyptians .
यित्रोले भने , " परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको , मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको
EXO 18:11     Alignment score: 0.225 → 0.224
Now I know that Yahweh is greater than all the gods , because when the Egyptians treated the Israelites arrogantly , God rescued his people . "
अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो "
EXO 18:12     Alignment score: 0.371 → 0.378
Jethro , Moses ' father-in-law , brought a burnt offering and sacrifices for God . Aaron and all the elders of Israel came
to eat a meal before God with Moses ' father-in-law .
मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि बलिदानहरू ल्याए हारून इस्राएलका सबै धर्म - गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए
EXO 18:13     Alignment score: 0.391
On the next day Moses sat down to judge the people . The people stood around him from morning until evening .
अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए
EXO 18:14     Alignment score: 0.322 → 0.333
When Moses ' father-in-law saw all that he did for the people , he said , " What is this that you are doing with the people ? Why is it that you sit alone and all the people stand about you from morning until evening ? "
मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने , " तिमीले मानिसहरूसित गरिरहेको यो के हो ? किन तिमी एक्लै बस्छौ ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन् ? "
EXO 18:15     Alignment score: 0.279 → 0.283
Moses said to his father-in-law , " The people come to me to ask for God 's direction .
मोशाले आफ्ना ससुरालाई भने , " परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन्
EXO 18:16     Alignment score: 0.203 → 0.211
When they have a dispute , they come to me . I decide between one person and another , and I teach them God 's statutes and laws . "
तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् एक - अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम विधिहरू सिकाइदिन्छु "
EXO 18:17     Alignment score: 0.214 → 0.207
Moses ' father-in-law said to him , " What you are doing is not very good .
मोशाका ससुराले तिनलाई भने , " तिमीले गरिरहेको काम त्यति राम्रो होइन
EXO 18:18     Alignment score: 0.179 → 0.209
You will surely wear yourselves out , you and the people who are with you . This burden is too heavy for you . You are not able to do it by yourself .
निश्‍चय नै तिमी तिमीसित भएका तिम्रा मानिसहरू थाक्‍नेछन् यो तिमीले बोक्‍नै नसक्‍ने बोझ हो तिमी आफैले मात्र यो गर्न सक्दैनौ
EXO 18:19     Alignment score: 0.198 → 0.206
Listen to me . I will give you advice , and God will be with you , because you are the people 's representative to God , and you bring their disputes to him .
मेरो कुरा सुन तिमीलाई सल्लाह दिनेछु , परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ
EXO 18:20     Alignment score: 0.116 → 0.175
You must teach them his statutes and laws . You must show them the way to walk and the work to do .
तिमीले तिनीहरूलाई उहाँका विधि - विधानहरू सिकाउनू कसरी हिँड्ने के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू
EXO 18:21     Alignment score: 0.188 → 0.197
Furthermore , you must choose capable men from all the people , men who honor God , men of truth who hate unjust gain . You must put them over people , to be leaders in charge of thousands
, hundreds , fifties , and of tens .
त्यस बाहेक , मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने , अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् तिमीले तिनीहरूलाई हजार , सय , पचास दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू
EXO 18:22     Alignment score: 0.318
They will judge the people in all routine cases , but the difficult cases they will bring to you . As for all the small cases , they can judge those themselves . In that way it will be easier for you , and they will carry the burden with you .
तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन् , तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् यसरी तिमीलाई सजिलो हुनेछ तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन्
EXO 18:23     Alignment score: 0.154 → 0.192
If you do this , and if God commands you to do so , then you will be able to endure , and the entire people will be able to go home satisfied . "
तिमीले यसो गर्‍यौ परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् "
EXO 18:24     Alignment score: 0.313
So Moses listened to his father-in-law 's words and did everything that he had said .
त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने तिनले भनेअनुसार गरे
EXO 18:25     Alignment score: 0.231 → 0.237
Moses chose capable men from all Israel and made them heads over the people , leaders in charge of thousands
, hundreds , fifties , and tens .
मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने तिनीहरूलाई हजार , सय , पचास दसको समूहमा नाइकेहरू बनाए
EXO 18:26     Alignment score: 0.336
They judged the people in normal circumstances . The difficult cases they brought to Moses , but they themselves judged all the small cases .
सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे , तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे
EXO 18:27     Alignment score: 0.356 → 0.363
Then Moses let his father-in-law leave , and Jethro went back into his own land .
तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे यित्रो आफ्नै देशमा फर्के
EXO 18     Average alignment score: 0.303 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40