Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 20:1     Alignment score: 0.298 → 0.461
God spoke all these words :
परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः


EXO 20:2     Alignment score: 0.23 → 0.236
" I am Yahweh your God , who brought you out of the land of Egypt , out of the house of slavery .
" परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ
EXO 20:3     Alignment score: 0.176
You must have no other gods before me .
मेरो अगि अरू कुनै देवी - देवता नमान्‍नू
EXO 20:5     Alignment score: 0.36 → 0.37
You must not bow down to them or worship them , for I , Yahweh your God , am a jealous
God . I punish the ancestors ' wickedness by bringing punishment on the descendants , to the third and the fourth generation of those who hate me .
तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ मलाई घृणा गर्ने पिता - पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो चौथो पुस्तासम्म दिनेछु
EXO 20:6     Alignment score: 0.359
But I show covenant faithfulness to thousands of those who love me and keep my commandments .
तर मलाई प्रेम गर्ने मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म मेरो करारको विश्‍वसनीयता देखाउनेछु
EXO 20:7     Alignment score: 0.26 → 0.265
You must not take the name of Yahweh your God , in vain , for I will not hold guiltless anyone who takes my name in vain .
परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि निरपराध छोड्नेछैनँ
EXO 20:8     Alignment score: 0.227 → 0.242
Remember the Sabbath day , to set it apart to me .
मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू
EXO 20:9     Alignment score: 0.237 → 0.239
You must labor and do all your work for six days .
तिमीहरूले दिनसम्म परिश्रम गर्नुपर्छ काम गर्नुपर्छ
EXO 20:11     Alignment score: 0.267 → 0.27
For in six days Yahweh made the heavens and earth , the sea , and everything that is in them , and rested on the seventh day . Therefore Yahweh blessed the Sabbath day and set it apart .
किनकि दिनमा परमप्रभुले स्वर्ग पृथ्वी , समुद्र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो त्यसकारण परमप्रभुले शबाथ - दिनलाई आशिष् दिनुभयो यसलाई पवित्र तुल्याउनुभयो
EXO 20:12     Alignment score: 0.25
Honor your father and your mother , so that you may live
a long time in the land that Yahweh your God is giving you .
आफ्ना बुबा आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस्
EXO 20:13     Alignment score: 0.244 → 0.251
You must not murder anyone .
कसैको हत्या नगर्नू
EXO 20:14     Alignment score: 0.352
You must not commit adultery .
कसैसित व्यभिचार नगर्नू
EXO 20:15     Alignment score: 0.256
You must not steal from anyone .
कसैबाट केही नचोर्नू
EXO 20:16     Alignment score: 0.406 → 0.447
You must not give false testimony against your neighbor .
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू
EXO 20:17     Alignment score: 0.332 → 0.33
You must not covet your neighbor 's house ; you must not covet your neighbor 's wife , his male servant , his female servant , his ox , his donkey , or anything that belongs to your neighbor . "
आफ्नो छिमेकीको घरको लालच नगर्नू ; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू ; आफ्नो छिमेकीको कमारा , कमारी , गोरु , गधा वा कुनै पनि थोकको लालच नगर्नू "
EXO 20:18     Alignment score: 0.275 → 0.282
All the people saw the thundering and the lightning , and heard the voice of the trumpet , and saw the mountain smoking . When the people saw it , they trembled and stood far off .
सबै मानिसले गर्जनको आवाज सुने बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने पर्वतबाट धुवा उठिरहेको देखे मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे टाढै बसे
EXO 20:19     Alignment score: 0.32 → 0.345
They said to Moses , " Speak to us , and we will listen ; but do not let God speak to us , or we will die . "
तिनीहरूले मोशालाई भने , " हामीसित कुरा गर्नुहोस् हामी तपाईंको कुरा सुन्‍नेछौँ तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ "
EXO 20:20     Alignment score: 0.252
Moses said to the people , " Do not be afraid , for God has come to test you so that the honor of him may be in you , and so that you do not sin . "
मोशाले मानिसहरूलाई भने , " नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको "
EXO 20:21     Alignment score: 0.237 → 0.241
So the people stood far off , and Moses approached the thick darkness where God was .
त्यसैले मानिसहरू टाढै खडा रहे , अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए
EXO 20:22     Alignment score: 0.296 → 0.308
Yahweh said to Moses , " This
is what you must tell the Israelites : ' You yourselves have seen that I have talked with you from heaven .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ
EXO 20:23     Alignment score: 0.191
You will not make for yourselves other gods alongside me , gods of silver or gods of gold .
तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी - देवता नबनाउनू
EXO 20:24     Alignment score: 0.365 → 0.364
You must make an earthen altar for me , and you must sacrifice on it your burnt offerings , fellowship offerings , sheep , and oxen . In every place where I cause
my name to be honored , I will come to you and bless you .
मेरो निम्ति माटोको वेदी बनाउनू , त्यहाँ तिमीहरूले होमबलि , मेलबलि , भेडा गोरुहरू बलिदान गर्नू मेरो नाउँको आदर गरिने हरेक ठाउँमा तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु
EXO 20:25     Alignment score: 0.181 → 0.202
If you make me an altar of stone , you must not build
it of cut stones , for if you use your tools on it , you will have defiled it .
तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ
EXO 20     Average alignment score: 0.294 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40