Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 8:1     Alignment score: 0.362 → 0.362
Yahweh said to Moses , " Say to Aaron , ' Reach out with your hand and your staff over the rivers , the streams , and the pools , and bring the frogs up over the land of Egypt . ' "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हारूनलाई भन् , ' तपाईंको लट्ठी लिएर नदीहरू , खोलाहरू तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस् ' "


EXO 8:2     Alignment score: 0.373
Aaron reached out with his hand over Egypt 's waters , and the frogs came up and covered the land of Egypt .
हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे भ्यागुताहरू आएर मिश्र देशलाई ढाके
EXO 8:3     Alignment score: 0.485
But the magicians did the same with their magic ; they brought up frogs over the land of Egypt .
तर जादुगरहरूले पनि त्यसै गरे तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए
EXO 8:4     Alignment score: 0.268 → 0.303
Then Pharaoh called for Moses and Aaron and said , " Pray to Yahweh for him to take away the frogs from me and my people . Then I will let the people go , that they may sacrifice to him . "
तब फारोले मोशा हारूनलाई बोलाउन पठाए भने , " मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ तब उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु "
EXO 8:5     Alignment score: 0.237 → 0.248
Moses said to Pharaoh , " You can have the privilege of telling me when I should pray for you , your servants , and your people , so that the frogs may be removed from you and your houses and stay only in the river . "
मोशाले फारोलाई भने , " तपाईं , तपाईंका अधिकारीहरू तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्‍नुहुन्छ ताकि तपाईं तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून् "
EXO 8:6     Alignment score: 0.368 → 0.375
Pharaoh said , " Tomorrow . " Moses said , " Let it be as you say , so that you may know that there is no one like Yahweh , our God .
फारोले भने , " भोलि " मोशाले भने , " तपाईंले भन्‍नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्‍वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस्
EXO 8:7     Alignment score: 0.323 → 0.344
The frogs will go from you , your houses , your servants , and your people . They will stay only in the river . "
भ्यागुताहरू तपाईं , तपाईंका घरहरू , तपाईंका अधिकारीहरू तपाईंका मानिसहरूबाट जानेछन् ती नदीमा मात्र बस्‍नेछन् "
EXO 8:8     Alignment score: 0.317
Moses and Aaron went out from Pharaoh . Then Moses cried out to Yahweh concerning the frogs that he had brought on Pharaoh .
मोशा हारून फारोकहाँबाट गए तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे
EXO 8:9     Alignment score: 0.394 → 0.393
Yahweh did as Moses asked : The frogs died in the houses , courts , and fields .
मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू , चोकहरू खेतहरूमा मरे
EXO 8:10     Alignment score: 0.117 → 0.117
The people gathered them together in heaps , and the land stank .
मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए ती गन्हाउन लागे
EXO 8:12     Alignment score: 0.352 → 0.351
Yahweh said to Moses , " Say to Aaron , ' Reach out with your staff and strike
the dust on the ground , that it may become gnats throughout all the land of Egypt . ' "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हारूनलाई भन् , ' तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस् ' "
EXO 8:13     Alignment score: 0.313 → 0.328
They did so : Aaron reached out with his hand and his staff . He struck the dust on the ground . Gnats came onto man and beast . All the dust on the ground became gnats throughout the whole land of Egypt .
तिनीहरूले त्यसै गरे हारूनले लट्ठी लिएर आफ्नो हात पसारे तिनले जमिनको धुलोमा प्रहार गरे भुसुनाहरू मानिस पशुहरूमा आए सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै - भुसुना भए
EXO 8:14     Alignment score: 0.451
The magicians tried with their magic to produce gnats , but they could not . There were gnats on man and beast .
जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन् मानिस पशुहरूमा भुसुनाहरू थिए
EXO 8:15     Alignment score: 0.364
Then the magicians said to Pharaoh , " This
is the finger of God . " But Pharaoh 's heart was hardened , so he refused to listen to them . It was just as Yahweh had said Pharaoh would do .
तब जादुगरहरूले फारोलाई भने , " यसमा परमेश्‍वरको हात " तर फारोको ह्रदय कठोर भयो तिनले तिनीहरूका कुरा सुनेनन् परमप्रभुले भन्‍नुभएझैँ भयो
EXO 8:16     Alignment score: 0.277 → 0.272
Yahweh said to Moses , " Get up early in the morning and stand in front of Pharaoh as he goes out to the river . Say to him , ' Yahweh says this : " Let my people go so that they may worship me .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन् , ' परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे
EXO 8:18     Alignment score: 0.25 → 0.255
But on that day I will treat the land of Goshen differently , the land in which my people are living , so that no swarms of flies will be there . This will happen so that you may know that I am Yahweh in the midst of this land .
तर त्यस दिन मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् यो देशमा परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ
EXO 8:19     Alignment score: 0.328 → 0.353
I will make a distinction between my people and your people . This sign of my power will take place tomorrow . " ' "
मेरा मानिसहरू तेरा मानिसहरूका बिचमा भिन्‍नता ल्याउनेछु भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ ' "
EXO 8:21     Alignment score: 0.351 → 0.373
Pharaoh called for Moses and for Aaron and said , " Go , sacrifice to your God in our own land . "
फारोले मोशा हारूनलाई बोलाउन पठाए भने , " हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ "
EXO 8:22     Alignment score: 0.241 → 0.254
Moses said , " It is not right for us to do so , for the sacrifices
we make to Yahweh our God are something disgusting to the Egyptians . If we make sacrifices right before their eyes that are disgusting to the Egyptians , will they not stone us ?
मोशाले भने , " हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् ?
EXO 8:23     Alignment score: 0.294 → 0.301
No , it is a three days ' journey into the wilderness that we must make , in order to sacrifice to Yahweh our God , as he commands us . "
परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड - स्थानमा जानैपर्छ "
EXO 8:24     Alignment score: 0.298 → 0.3
Pharaoh said , " I will allow you to go and sacrifice to Yahweh your God in the wilderness . Only you must not go very far away . Pray for me . "
फारोले भने , " परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड - स्थानमा बलिदान चढाउन जान दिन अनुमति दिनेछु तिमीहरू धेरै टाढा भने जानुहुँदैन मेरो लागि प्रार्थना चढाऊ "
EXO 8:26     Alignment score: 0.28 → 0.33
Moses went out from Pharaoh and prayed to Yahweh .
मोशा फारोकहाँबाट गए परमप्रभुलाई बिन्ती चढाए
EXO 8:27     Alignment score: 0.188 → 0.205
Yahweh did as Moses asked ; and he removed the swarms of flies from Pharaoh , his servants , and his people . Not one remained .
मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो , उहाँले फारो , तिनका अधिकारीहरू तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो एउटै पनि बाँकी रहेन
EXO 8:28     Alignment score: 0.391
But Pharaoh hardened his heart this time also , and he did not let the people go .
तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे तिनले मानिसहरूलाई जान दिएनन्
EXO 8     Average alignment score: 0.319 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40