Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 9:1     Alignment score: 0.326 → 0.321
Then Yahweh said to Moses , " Go to Pharaoh and tell him , ' Yahweh , the God of the Hebrews , says this
: " Let my people go so that they may worship me . "
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " फारोकहाँ गएर भन् , ' हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे


EXO 9:2     Alignment score: 0.21 → 0.213
But if you refuse to let them go , if you still keep them back ,
तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् तिनीहरूलाई अझै पनि रोकिस् भने
EXO 9:3     Alignment score: 0.356 → 0.366
then Yahweh 's hand will be on your cattle in the fields and on the horses , donkeys , camels , herds , and flocks , and it will cause a terrible disease .
परमप्रभुको हात खेतहरू , घोडाहरू , गधाहरू , ऊँटहरू , गाईवस्तुहरू भेडा - बाख्राहरूमाथि पर्नेछ यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ
EXO 9:4     Alignment score: 0.271 → 0.282
Yahweh will treat Israel 's cattle and Egypt 's cattle differently and no animal that belongs to the Israelites will die .
परमप्रभुले इस्राएलका गाईवस्तु मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन
EXO 9:5     Alignment score: 0.299
Yahweh has fixed a time ; he has said , " It is tomorrow that I will do this thing in the land . " ' "
परमप्रभुले समय निधो गरिसक्‍नुभएको उहाँले भन्‍नुभएको , " भोलि यस देशमा यो काम गर्नेछु "
EXO 9:6     Alignment score: 0.32 → 0.321
Yahweh did this
the next day : All the cattle of Egypt died , but none of the Israelites ' animals died , not one animal .
परमप्रभुले अर्को दिन त्यही गर्नुभयो मिश्रका सबै गाईवस्तु मरे , तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे , एउटै पनि मरेन
EXO 9:7     Alignment score: 0.326 → 0.326
Pharaoh investigated , and , behold , not even one animal of the Israelites died
. But his heart was stubborn , so he did not let the people go .
फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए तर तिनको ह्रदय हठी भयो , त्यसैले तिनले मानिसहरूलाई जान दिएनन्
EXO 9:8     Alignment score: 0.352 → 0.354
Then Yahweh said to Moses and to Aaron , " Take some handfuls of ashes from a kiln . You , Moses , must throw the ashes up into the air while Pharaoh is watching .
तब परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो , " भट्टीबाट मुट्ठीभर खरानी लेओ तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्‍नू
EXO 9:9     Alignment score: 0.307 → 0.317
They will become fine dust over all the land of Egypt . They will cause
blisters and sores to break out on people and animals throughout all the land of Egypt . "
ती मिश्र देशभरि मसिनो धुलो बन्‍नेछन् तिनले मिश्र देशका सबै मानिस पशुहरूमा फोका खटिरा ल्याउनेछन् "
EXO 9:10     Alignment score: 0.423 → 0.423
So Moses and Aaron took ashes from a kiln and stood in front of Pharaoh . Then Moses threw the ashes up into the air . The ashes caused blisters and sores to break out on people and animals .
त्यसैले मोशा हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्‍ने खडा भए त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके खरानीले मानिस पशुहरूमा फोका खटिरा ल्याए
EXO 9:11     Alignment score: 0.284 → 0.3
The magicians could not resist Moses because of the blisters , because the blisters were on them and on all the other Egyptians .
फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो
EXO 9:12     Alignment score: 0.407
Yahweh hardened Pharaoh 's heart , so Pharaoh did not listen to Moses and Aaron . This
was just as Yahweh had said to Moses that Pharaoh would do .
परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो त्यसैले फारोले मोशा हारूनको कुरा सुनेनन् फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो
EXO 9:13     Alignment score: 0.374 → 0.37
Then Yahweh said to Moses , " Get up early in the morning , stand in front of Pharaoh , and say to him , ' Yahweh , the God of the Hebrews , says this
: " Let my people go so that they may worship me .
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो , " बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो त्यसलाई भन् , ' हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे
EXO 9:14     Alignment score: 0.198 → 0.2
For this time I will send
all my plagues on you yourself , on your servants and your people . I will do this so that you may know that there is no one like me in all the earth .
किनकि यो पटक तँ , तेरा अधिकारीहरू तेरा मानिसहरूमाथि मेरा सबै विपत्ति ल्याउनेछु सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी यसो गर्नेछु
EXO 9:15     Alignment score: 0.195
By now I could have reached out with my hand and attacked you and your people with disease , and you would have been eradicated from the land .
यति बेलासम्म मैले मेरो हात पसारेर तँ तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस्
EXO 9:17     Alignment score: 0.119 → 0.129
You are still lifting yourself up against my people by not letting them go .
मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस्
EXO 9:18     Alignment score: 0.22 → 0.254
Listen ! Tomorrow about this
time I will bring a very strong hail storm , such as has not been seen in Egypt since the day it was begun until now .
सुन् ! भोलि यसै बेलातिर निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन
EXO 9:19     Alignment score: 0.279 → 0.289
Now then , send
men and gather your cattle and everything you have in the fields to a safe place . Every man and animal that is in the field and is not brought home the hail will come down on them , and they will die . " ' "
अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् खेतमा भएका घरमा नल्याइएका हरेक मानिस पशुमाथि असिना बर्सनेछ तिनीहरू मर्नेछन् "
EXO 9:20     Alignment score: 0.312 → 0.308
Then those of Pharaoh 's servants who believed in Yahweh 's message hurried to bring their slaves and cattle into the houses .
परमप्रभुको सन्देशमा विश्‍वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे
EXO 9:21     Alignment score: 0.28 → 0.3
But those who did not take Yahweh 's message seriously left their slaves and cattle in the fields .
तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए
EXO 9:22     Alignment score: 0.255 → 0.271
Then Yahweh said to Moses , " Reach out with your hand toward the sky so that there will be hail in all the land of Egypt , on people , on animals , and on all the plants in the fields throughout the land of Egypt . "
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " तेरो हात आकाशमाथि पसार् ताकि मिश्र देशमा असिना बर्सोस् ती मिश्र देशभरिका मानिसहरू , पशुहरू खेतमा भएका सबै बोट - बिरुवामा बर्सून् "
EXO 9:23     Alignment score: 0.317 → 0.317
Moses reached out with his staff toward the sky , and Yahweh sent thunder , hail , and lightning to the ground . He also rained hail on the land of Egypt .
मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे परमप्रभुले जमिनमा गर्जन , असिना बिजुली पठाइदिनुभयो उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो बिजुलीसँगै असिना मिसिएर आएको थियो
EXO 9:25     Alignment score: 0.357 → 0.356
Throughout all the land of Egypt , the hail struck everything in the fields , both people and animals . It struck every plant in the fields and broke every tree .
मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस पशुहरू दुवैलाई प्रहार गर्‍यो यसले खेतहरूमा भएको हरेक बोट - बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो
EXO 9:26     Alignment score: 0.355 → 0.354
Only in the land of Goshen , where the Israelites lived , was there no hail .
इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन
EXO 9:27     Alignment score: 0.433
Then Pharaoh sent men to summon Moses and Aaron . He said to them , " I have sinned this time . Yahweh is righteous , and I and my people are wicked .
त्यसपछि फारोले मोशा हारूनलाई बोलाउन मानिसहरू पठाए तिनले तिनीहरूलाई भने , " यस पटक मैले पाप गरेको छु परमप्रभु धर्मी हुनुहुन्छ अनि मेरा मानिसहरू दुष्‍ट छौँ
EXO 9:28     Alignment score: 0.228 → 0.247
Pray to Yahweh , because the mighty thunderbolts and hail are too much . I will let you go , and you will stay here no longer . "
परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्‍तिशाली गर्जन असिना अति भएका छन् तिमीहरूलाई जान दिनेछु अब उसो तिमीहरू यहाँ बस्‍नुपर्नेछैन "
EXO 9:29     Alignment score: 0.281 → 0.285
Moses said to him , " As soon as I leave the city , I will spread my hands out to Yahweh . The thunder will stop , and there will not be any more hail . In this way you will know that the earth belongs to Yahweh .
मोशाले तिनलाई भने , " मैले सहर छाड्ने बित्तिकै मेरो हात परमप्रभुतिर फैलाउनेछु गर्जन रोकिनेछ अब उसो असिना पर्नेछैन यसरी पृथ्वी परमप्रभुको हो रहेछ भनी तपाईंले थाहा पाउनुहुनेछ
EXO 9:30     Alignment score: 0.265 → 0.286
But as for you and your servants , I know that you do not yet really honor Yahweh God . "
तर तपाईं तपाईंका अधिकारीहरूको सवालमा तपाईंहरूले वास्तवमा परमप्रभुलाई आदर गर्नुहुन्‍न भनी जान्दछु "
EXO 9:31     Alignment score: 0.214
Now the flax and the barley were ruined , for the barley was maturing in the ear , and the flax was in bloom .
अब सनपाट जौ नष्‍ट भए किनकि जौमा बाला लागेको थियो सनपाटचाहिँ फुलिसकेको थियो
EXO 9:32     Alignment score: 0.355
But the wheat and the spelt were not harmed because they were later crops .
तर गहुँ कठियागहुँलाई हानि भएन किनकि ती पछि पाक्छन्
EXO 9:33     Alignment score: 0.321
When Moses had left Pharaoh and the city , he spread out his hands to Yahweh ; the thunder and hail stopped , and the rain came
down no more .
जब मोशाले फारो सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए गर्जन असिना रोकिए अनि पानी पर्न छाड्यो
EXO 9:34     Alignment score: 0.388 → 0.39
When Pharaoh saw that the rain , hail , and thunder had ceased , he sinned again and hardened his heart , together with his servants .
वर्षा , असिना गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे तिनले आफ्नो ह्रदय कठोर पारे तिनका अधिकारीहरूले पनि त्यसै गरे
EXO 9:35     Alignment score: 0.316 → 0.319
Pharaoh 's heart was hardened , so he did not let the people of Israel go . This
was the way that Yahweh had said to Moses that Pharaoh would act .
फारोको ह्रदय कठोर भयो त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो
EXO 9     Average alignment score: 0.314 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40