Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 23:1     Alignment score: 0.167 → 0.216
You must not give a false report about anyone . Do not join with a wicked man to be a dishonest witness .
कसैको बारेमा झुटा गवाही नदेओ बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल


EXO 23:3     Alignment score: 0.182 → 0.243
You must not show favoritism to a poor man in his lawsuit .
गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर
EXO 23:4     Alignment score: 0.279 → 0.283
If you meet your enemy 's ox or his donkey going astray , you must bring it back to him .
आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ
EXO 23:5     Alignment score: 0.173
If you see the donkey of someone who hates you fallen to the ground under its load , you must not leave that person . You must surely help him with his donkey .
तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड गधासँगै मदत गर
EXO 23:6     Alignment score: 0.163 → 0.163
Do not thrust aside justice for your poor in his lawsuit .
मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर
EXO 23:7     Alignment score: 0.294 → 0.296
Do not join others in making false accusations , and do not kill the innocent or righteous , for I will not acquit the wicked .
झुटा गवाही दिन अरूहरूसित नमिल , निर्दोष वा धर्मीहरूलाई नमार किनकि दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ
EXO 23:8     Alignment score: 0.416 → 0.425
Never take a bribe , for a bribe blinds those who see , and perverts honest people 's words .
कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ
EXO 23:9     Alignment score: 0.253
You must not oppress a foreigner , since you know the life of a foreigner , for you were foreigners
in the land of Egypt .
परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ
EXO 23:10     Alignment score: 0.167
For six years you will sow seed on your land and gather in its produce .
वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर
EXO 23:11     Alignment score: 0.293 → 0.298
But in the seventh year you will leave it unplowed and fallow , so that the poor among your people may eat . What they leave , the wild animals will eat . You will do the same with your vineyards
and olive orchards .
तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् तिमीहरूका दाखबारी भद्राक्षबारीलाई पनि त्यसै गर
EXO 23:12     Alignment score: 0.321 → 0.323
During six days you will do your work , but on the seventh day you must rest . Do this so that your ox and your donkey may have rest , and so that your female slave 's son and any foreigner may rest and be refreshed .
दिनसम्म आफ्नो काम गर , तर सातौँ दिनमा चाहिँ विश्राम गर तिमीहरूका गोरु गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर
EXO 23:13     Alignment score: 0.302
Pay attention to everything that I have said to you . Do not mention the names of other gods , nor let their names be heard from your mouth .
मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ अरू देवी - देवताहरूको चर्चा नगर , तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस्
EXO 23:14     Alignment score: 0.329 → 0.336
You must travel to hold a festival for me three times every year .
मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर
EXO 23:15     Alignment score: 0.313 → 0.311
You are to observe the Festival of Unleavened Bread . As I commanded you , you will eat unleavened bread for seven days . At that time , you will appear before me in the month of Aviv , which is fixed for this
purpose . It was in this month that you came out from Egypt . But you must not appear before me empty - handed .
तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू
EXO 23:17     Alignment score: 0.365 → 0.371
All your males must appear before the Lord Yahweh three times every year .
तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू
EXO 23:18     Alignment score: 0.304 → 0.315
You must not offer the blood from sacrifices
made to me with bread containing yeast . The fat from the sacrifices at my festivals must not remain all night until the morning .
मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन
EXO 23:19     Alignment score: 0.352 → 0.36
You must bring the choicest firstfruits from your land into my house , the house of Yahweh your God . You must not boil a young goat in its mother 's milk .
तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ
EXO 23:20     Alignment score: 0.269 → 0.279
I am going to send an angel before you to guard you on the way , and to bring you to the place that I have prepared .
बाटोमा तिमीहरूको सुरक्षा दिन मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु
EXO 23:21     Alignment score: 0.28 → 0.28
Be attentive to him and obey him . Do not provoke him , for he will not pardon your transgressions . My name is on him .
तिनको कुरा सुनी तिनको आज्ञा पालन गर तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् तिनैमा मेरो नाउँ
EXO 23:22     Alignment score: 0.263 → 0.263
If you indeed obey his voice and do everything that I tell you , then I will be an enemy to your enemies and an adversary to your adversaries .
तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ मैले भनेका हरेक कुरा गर्‍यौ भने तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु तिमीहरूका वैरीहरूका वैरी हुनेछु
EXO 23:23     Alignment score: 0.332 → 0.349
My angel will go before you and bring you to the Amorites , Hittites , Perizzites , Canaanites , Hivites , and the Jebusites . I will destroy them .
मेरा दूत तिमीहरूका अगिअगि जानेछन् तिनले तिमीहरूलाई एमोरी , हित्ती , परिज्‍जी , कनानी , हिव्वी यबूसीहरूकहाँ ल्याउनेछन् तिनीहरूलाई नष्‍ट गर्नेछु
EXO 23:24     Alignment score: 0.255 → 0.256
You must not bow down to their gods , worship them , or do as they do . Instead , you must completely overthrow them and smash their stone pillars in pieces .
तिमीहरू तिनीहरूका देवी - देवताहरूको सामु ननिहरनू , तिनीहरूको पूजा नगर्नू तिनीहरूले गरेजस्तै गर्नू बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू
EXO 23:25     Alignment score: 0.296
You must worship Yahweh your God , and he will bless your bread and water . I will remove sickness from among you .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू , अनि उहाँले तिमीहरूका अन्‍न पानीमा आशिष् दिनुहुनेछ तिमीहरूका बिचबाट रोग हटाइदिनेछु
EXO 23:26     Alignment score: 0.153 → 0.17
No woman will be barren or will miscarry her young in your land . I will give you long lives .
तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन कसैको गर्भ तुहिनेछ
EXO 23:27     Alignment score: 0.217 → 0.236
I will send fear of myself on those into whose land you advance . I will kill all the people whom you meet . I will make all your enemies turn their backs to you in fright .
तिमीहरूलाई दीर्घायु दिनेछु तिमीहरू अगाडि बढ्ने देशमा मेरो डर अगिअगि पठाउनेछु तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु
EXO 23:28     Alignment score: 0.188 → 0.21
I will send hornets before you that will drive out the Hivites , Canaanites , and the Hittites from before you .
तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी , कनानी हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन्
EXO 23:29     Alignment score: 0.215 → 0.215
I will not drive them out from before you in one year , or the land would become abandoned , and the wild animals would become too many for you .
तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ , नत्रता देश उजाड हुनेछ जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन्
EXO 23:30     Alignment score: 0.209 → 0.24
Instead , I will drive them out little by little from before you until you become fruitful and inherit the land .
बरु , तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु
EXO 23:31     Alignment score: 0.29 → 0.319
I will fix your borders from the Sea of Reeds to the Sea of the Philistines , and from the wilderness to the Euphrates River . I will give you victory over the land 's inhabitants . You will drive them out before yourselves .
नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म उजाड - स्थानदेखि यूफ्रेटिस नदीसम्म तिमीहरूका सिमाना तोकिदिनेछु त्यस देशका बासिन्दाहरूमाथि तिमीहरूलाई विजय दिनेछु तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ
EXO 23:32     Alignment score: 0.316 → 0.361
You must not make a covenant with them or with their gods .
तिनीहरूसित वा तिनीहरूका देवी - देवताहरूसित करार नबाँध्‍नू
EXO 23:33     Alignment score: 0.285 → 0.287
They must not live
in your land , or they would make you sin against me . If you worship their gods , this will surely become a trap for you . ' "
तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् तिमीहरूले तिनीहरूका देवी - देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ "
EXO 23     Average alignment score: 0.283 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40