Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 16:1     Alignment score: 0.3 → 0.314
The people journeyed on from Elim , and all the community of Israelites came
to the wilderness of Sin , which is between Elim and Sinai , on the fifteenth day of the second month after their departure from the land of Egypt .
मानिसहरूले एलीमबाट यात्रा थाले मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड - स्थानमा आइपुगे


EXO 16:2     Alignment score: 0.455
The whole community of Israelites complained against Moses and Aaron in the wilderness .
उजाड - स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा हारूनको विरुद्धमा गनगन गरे
EXO 16:3     Alignment score: 0.284 → 0.289
The Israelites said to them , " If only we had died
by Yahweh 's hand in the land of Egypt when we were sitting by the pots of meat and were eating bread to the full . For you have brought us out into this wilderness to kill our whole community with hunger . "
इस्राएलीहरूले तिनीहरूलाई भने , " हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड - स्थानमा ल्याउनुभएको "
EXO 16:4     Alignment score: 0.307 → 0.306
Then Yahweh said to Moses , " I will rain down bread from heaven for you . The people will go out and gather a day 's portion every day so that I may test them to see whether or not they will walk in my law .
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन्
EXO 16:5     Alignment score: 0.258 → 0.268
It will come about on the sixth day , that they will gather twice as much as what they gathered every day before , and they will cook what they bring in . "
छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन् , तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् "
EXO 16:6     Alignment score: 0.353
Then Moses and Aaron said to all the people of Israel , " In the evening you will know that it is Yahweh who has brought you out from the land of Egypt .
तब मोशा हारूनले इस्राएलका सबै मानिसलाई भने , " मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ
EXO 16:7     Alignment score: 0.302 → 0.311
In the morning you will see Yahweh 's glory , for he hears your complaining against him . Who are we for you to complain against us ? "
बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ ?
EXO 16:8     Alignment score: 0.372 → 0.392
Moses also said , " You will know
this when Yahweh gives you meat in the evening and bread in the morning to the full for he has heard the complaints that you speak against him . Who are Aaron and I ? Your complaints are not against us ; they are against Yahweh . "
मोशाले यसो पनि भने , " तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ हारून को हौँ ? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो "
EXO 16:9     Alignment score: 0.39
Moses said to Aaron , " Say to all the community of the people of Israel , ' Come near before Yahweh , for he has heard your complaints . ' "
मोशाले हारूनलाई भने , " इस्राएलका सारा समुदायलाई भन्‍नुहोस् , ' परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको ' "
EXO 16:11     Alignment score: 0.316
Then Yahweh spoke to Moses , saying ,
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,
EXO 16:12     Alignment score: 0.342 → 0.36
" I have heard the complaints of the people of Israel . Speak to them and say , ' In the evening you will eat meat , and in the morning you will be filled with bread . Then you will know that I am Yahweh your God . ' "
" मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु तिनीहरूलाई भन् , ' साँझमा तिमीहरूले मासु खानेछौ , बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ तब नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ' "
EXO 16:13     Alignment score: 0.278 → 0.283
It came
about in the evening that quails came up and covered the camp . In the morning the dew lay round about the camp .
साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए बिहान छाउनीको वरिपरि शीत परेको थियो
EXO 16:14     Alignment score: 0.102 → 0.158
When the dew was gone , there on the surface of the wilderness were thin flakes like frost on the ground .
शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड - स्थानको सतहमा थिए
EXO 16:15     Alignment score: 0.381
When the people of Israel saw it , they said one to another , " What is it ? " They did not know what it was . Moses said to them , " It is the bread that Yahweh has given you to eat .
इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक - अर्कालाई भने , " यो के हो ? " यो के थियो भनी तिनीहरूलाई थाहा थिएन मोशाले तिनीहरूलाई भने , " यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो
EXO 16:17     Alignment score: 0.138
The people of Israel did so . Some gathered more , some gathered less .
इस्राएलका मानिसहरूले त्यसै गरे कसैले धेरै बटुले भने कसैले थोरै
EXO 16:19     Alignment score: 0.222 → 0.284
Then Moses said to them , " No one must leave any of it until morning . "
तब मोशाले तिनीहरूलाई भने , " बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार "
EXO 16:20     Alignment score: 0.268
However , they did not listen to Moses . Some of them left some of it until morning , but it bred worms and became foul . Then Moses became angry with them .
तर तिनीहरूले मोशाको कुरा मानेनन् कसैले बिहानसम्म अलिकति उबारे , तर त्यसमा किरा लागेर त्यो गन्हायो त्यसपछि मोशा तिनीहरूसित रिसाए
EXO 16:21     Alignment score: 0.174 → 0.179
They gathered it morning by morning . Each person gathered enough to eat for that day . When the sun became hot , it melted .
तिनीहरूले बिहानैपिच्छे बटुल्थे हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो घाम चर्केपछि त्यो पग्लन्थ्यो
EXO 16:22     Alignment score: 0.279 → 0.284
It came
about that on the sixth day they gathered twice as much bread , two omers for each person . All the leaders of the community came and told this to Moses .
छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले समुदायका सारा धर्म - गुरुहरू आएर मोशालाई यो कुरा बताए
EXO 16:23     Alignment score: 0.235 → 0.234
He said to them , " This
is what Yahweh has said : ' Tomorrow is a solemn rest , a holy Sabbath in Yahweh 's honor . Bake what you want to bake , and boil what you want to boil . All that remains over , set it aside for yourselves until morning . ' "
तिनले तिनीहरूलाई भने , " परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो तिमीहरू जे पकाउन चाहन्छौ , सो पकाओ जे उमाल्न चाहन्छौ , सो उमाल उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू ' "
EXO 16:25     Alignment score: 0.299 → 0.316
Moses said , " Eat that food today , for today is a day reserved as a Sabbath to honor Yahweh . Today you will not find
it in the fields .
मोशाले भने , " त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ
EXO 16:27     Alignment score: 0.383
It came
about on the seventh day that some of the people went out to gather manna , but they found none .
सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन " सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए , तर तिनीहरूले केही पाएनन्
EXO 16:28     Alignment score: 0.327 → 0.334
Then Yahweh said to Moses , " How long will you refuse to keep my commandments and my laws ?
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " कहिलेसम्म तिमीहरू मेरा आज्ञा विधिहरू मान्‍नलाई इन्कार गर्छौ ?
EXO 16:29     Alignment score: 0.336 → 0.351
See , Yahweh has given you the Sabbath . So on the sixth day he is giving you bread for two days . Each of you must stay in his own place ; no one must go out from his place on the seventh day . "
परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ हरेक आ-आफ्नै ठाउँमा बस्‍नू सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू "
EXO 16:30     Alignment score: 0.422 → 0.429
So the people rested on the seventh day .
त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे
EXO 16:31     Alignment score: 0.273 → 0.286
The people of Israel called that food " manna . " It was white like coriander seed , and its taste was like wafers made with honey .
इस्राएलका मानिसहरूले त्यस खानालाई " मन्‍न " भने यो धनियाँको गेडाजस्तो सेतो थियो यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो
EXO 16:32     Alignment score: 0.303 → 0.311
Moses said , " This is what Yahweh has commanded : ' Let an omer of manna be kept throughout your people 's generations so that your descendants might see the bread with which I fed you in the wilderness , after I brought you out from the land of Egypt . ' "
मोशाले भने , " परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड - स्थानमा खुवाएको यो रोटी देख्‍न सकून् ' "
EXO 16:33     Alignment score: 0.37 → 0.379
Moses said to Aaron , " Take a pot and put an omer of manna into it . Preserve it before Yahweh to be kept throughout the people 's generations . "
मोशाले हारूनलाई भने , " एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् "
EXO 16:34     Alignment score: 0.327 → 0.331
As Yahweh commanded Moses , Aaron stored it beside the covenant decrees in the ark .
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे
EXO 16:35     Alignment score: 0.415 → 0.433
The people of Israel ate manna forty years until they came
to inhabited land . They ate it until they came to the borders of the land of Canaan .
इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे
EXO 16:36     Alignment score: 0.323
Now an omer is a tenth of an ephah .
एक ओमेर आधा पाथी हुन्छ
EXO 16     Average alignment score: 0.316 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40