Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 39:1     Alignment score: 0.365 → 0.382
With the blue , purple , and scarlet wool , they made finely - woven garments for service in the holy place . They made Aaron 's garments for the holy place , as Yahweh had commanded Moses .
तिनीहरूले निलो , बैजनी रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए


EXO 39:2     Alignment score: 0.489 → 0.575
Bezalel made the ephod of gold , of blue , purple , and scarlet wool , and of fine twined linen .
बजलेलले सुन , निलो , बैजनी , रातो ऊन मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए
EXO 39:3     Alignment score: 0.407
They hammered gold sheets and cut them into wires , to work them into the blue , purple , and scarlet wool , and into the fine linen , the work of a skillful workman .
तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए ती निलो , बैजनी , रातो ऊन मसिनो सुती कपडामा लगाउनलाई थिए यो निपुण शिल्पकारको काम थियो
EXO 39:4     Alignment score: 0.178 → 0.245
They made shoulder
pieces for the ephod , attached at its two upper corners .
तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे - बन्धनहरू बनाए
EXO 39:5     Alignment score: 0.431 → 0.44
Its finely - woven waistband was like the ephod ; it was made of one piece with the ephod , made of fine twined linen that was gold , blue , purple , and scarlet , just as Yahweh had commanded Moses .
यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो यो मसिनो गरी बाटेको सुती कपडा , सुन , निलो , बैजनी रातो ऊनबाट बनाइएको थियो , जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो
EXO 39:7     Alignment score: 0.296 → 0.313
Bezalel put them on the shoulder pieces of the ephod , as stones to remind Yahweh of Israel 's twelve sons , as Yahweh had commanded Moses .
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे - बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए
EXO 39:8     Alignment score: 0.409 → 0.415
He made the breastpiece , the work of a skillful workman , fashioned like the ephod . He made it of gold , of blue , purple , and scarlet wool , and of fine linen .
तिनले एपोदजस्तै छाती - पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो तिनले यसलाई सुन , निलो , बैजनी , रातो ऊन मसिनो सुती कपडाबाट बनाए
EXO 39:9     Alignment score: 0.413
It was square . They folded the breastpiece double . It was one span long and one span wide .
यो वर्गाकार थियो तिनीहरूले यसलाई दोब्बर पट्ट्याए यो एक बित्ता लामो एक बित्ता चौडा थियो
EXO 39:10     Alignment score: 0.38
They set in it four rows of precious stones . The first row had a ruby , a topaz , and a garnet .
तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे पहिलो लहर मानिक , पुष्पराज बेरूजको थियो
EXO 39:11     Alignment score: 0.377 → 0.387
The second row had an emerald , a sapphire , and a diamond .
दोस्रो लहर फिरोजा , नीर पन्‍नाको थियो
EXO 39:12     Alignment score: 0.606
The third row had a jacinth , an agate , and an amethyst .
तेस्रो लहर नीलमणि , हाकिक कटेलाको थियो
EXO 39:13     Alignment score: 0.472
The fourth row had a beryl , an onyx , and a jasper . The stones were mounted in gold settings .
चौथो लहर पीतमणि , आनिक्स बिल्लौरको थियो ती सुनका मणिघरहरूमा जडिएका थिए
EXO 39:14     Alignment score: 0.266 → 0.274
The stones were arranged by the names of Israel 's twelve sons , each in order by name . They were like the engraving on a signet ring , each name standing for one of the twelve tribes .
ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए छाप - औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो
EXO 39:15     Alignment score: 0.341 → 0.365
On the breastpiece they made chains like cords , braided work of pure gold .
तिनीहरूले छाती - पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए
EXO 39:16     Alignment score: 0.227 → 0.252
They made two settings of gold and two gold rings , and they attached the two rings to the two corners of the breastpiece .
तिनीहरूले छाती - पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए तिनलाई छाती - पाताका दुईवटै किनारामा लगाए
EXO 39:17     Alignment score: 0.267 → 0.259
They put the two braided chains of gold in the two rings at the corners of the breastpiece .
तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती - पाताका किनाराहरूमा लगाए
EXO 39:18     Alignment score: 0.314 → 0.343
They attached the other two ends of the braided chains to the two settings . They attached them to the shoulder pieces of the ephod at its front .
तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे - बन्धनको अगाडिपट्टि लगाए
EXO 39:19     Alignment score: 0.26 → 0.252
They made two rings of gold and put them on the two other corners of the breastpiece , on the edge next to the inner border .
तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए , भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती - पाताका अर्का दुईवटा कुनामा लगाए
EXO 39:20     Alignment score: 0.317 → 0.32
They made two more gold rings and attached them to the bottom of the two shoulder pieces of the front of the ephod , close to its seam above the finely - woven waistband of the ephod .
तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए , तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे - बन्धनका मुनिबाट एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए
EXO 39:22     Alignment score: 0.418 → 0.416
Bezalel made the robe of the ephod entirely of blue fabric , the work of a weaver .
बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए यो जुलाहाको काम थियो
EXO 39:23     Alignment score: 0.157 → 0.159
It had an opening for the head in the middle . The opening had a woven edge round
about so that it did not tear .
यसको बिचमा टाउको छिराउने प्वाल थियो नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो
EXO 39:24     Alignment score: 0.312 → 0.381
On the bottom hem , they made pomegranates
of blue , purple , and scarlet yarn and of fine linen .
तिनीहरूले तलको फेरोको चारैतिर निलो , बैजनी , रातो धागो मसिनो सुती कपडाका दारिमहरू बनाए
EXO 39:25     Alignment score: 0.231
They made bells of pure gold , and they put the bells between the pomegranates all around on the bottom edge the robe , between the pomegranates

तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए , तलको फेरोमा वरिपरि दारिमका बिच - बिचमा तिनीहरूले ती लगाए
EXO 39:26     Alignment score: 0.165 → 0.214
a bell and a pomegranate
, a bell and a pomegranate on the edge of the robe for Aaron to serve in . This was as Yahweh had commanded Moses .
तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ - छेउमा एउटा घण्टी एउटा दारिम अनि एउटा घण्टी एउटा दारिम लगाए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे
EXO 39:27     Alignment score: 0.371 → 0.407
They made the coats of fine linen for Aaron and for his sons .
तिनीहरूले हारून तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए
EXO 39:28     Alignment score: 0.407 → 0.431
They made the turban of fine linen , the ornate headbands of fine linen , the linen undergarments of fine linen ,
तिनीहरूले मसिनो सुती कपडाको फेटा , सुती कपडाका अन्य फेटाहरू , सुती कपडाका भित्री वस्‍त्रहरू ,
EXO 39:29     Alignment score: 0.399 → 0.455
and the sash of fine linen and of blue , purple , and scarlet yarn , the work of an embroiderer . This was as Yahweh had commanded Moses .
सुती कपडा निलो , बैजनी , रातो धागोको पटुका बनाए यो बुट्टा भर्नेको काम थियो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे
EXO 39:31     Alignment score: 0.202 → 0.213
They attached to the turban a blue cord to the top of the turban . This
was as Yahweh had commanded Moses .
तिनीहरूले यसलाई छाप - औँठीमा झैँ " परमप्रभुको निम्ति पवित्र " भनेर खोपे तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे
EXO 39:32     Alignment score: 0.32 → 0.332
So the work on the tabernacle , the tent of meeting , was finished . The people of Israel did everything . They followed all the instructions that Yahweh had given to Moses .
यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो इस्राएलका मानिसहरूले सबै कुरा गरे परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए
EXO 39:33     Alignment score: 0.291 → 0.292
They brought the tabernacle to Moses the tent and all its equipment , its clasps , frames , bars , posts , and bases ;
तिनीहरूले पवित्र वासस्थान , पाल यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू , फल्याकहरू , बारहरू , खम्बाहरू आधारहरू , रातो
EXO 39:34     Alignment score: 0.384
the covering of ram skins dyed red , the covering of sea cow leather , and the curtain to conceal
रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत , सीलको छालाको छत ढाक्‍ने पर्दा ,
EXO 39:35     Alignment score: 0.289
the ark of the testimony , as well as the poles and the atonement lid .
गवाहीको सन्दुकसाथै डन्डाहरू प्रायश्‍चित्तको ढकनी ल्याए
EXO 39:36     Alignment score: 0.478 → 0.473
They brought the table , all its utensils , and the bread of the presence ;
तिनीहरूले टेबुल , यसका सबै भाँडाकुँडा उपस्थितिको रोटी ,
EXO 39:37     Alignment score: 0.343 → 0.368
the lampstand of pure gold and its lamps in a row , with its accessories and the oil for the lamps ;
निखुर सुनको सामदान लहरै राखिने यसका दियाहरू , यसका सबै सामान दियाहरूका लागि तेल ,
EXO 39:38     Alignment score: 0.465 → 0.457
the golden altar , the anointing oil and the fragrant incense ; the hanging for the tabernacle entrance ;
सुनको वेदी , अभिषेक गर्ने तेल सुगन्धित धूप , पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा ,
EXO 39:39     Alignment score: 0.377 → 0.389
the bronze altar with its bronze grate and its poles and utensil and the large basin with its base .
काँसाको वेदी काँसाको झिँजा यसका डन्डाहरू भाँडाकुँडा ठुलो बाटा यसको खुट्टा ल्याए
EXO 39:40     Alignment score: 0.369 → 0.369
They brought the hangings for the courtyard with its posts and bases , and the curtain for the courtyard entrance ; its ropes and tent pegs ; and all the equipment for the service of the tabernacle , the tent of meeting .
तिनीहरूले चोकका लागि यसका खम्बाहरू आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा , यसका डोरीहरू पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए
EXO 39:41     Alignment score: 0.293 → 0.363
They brought the fine woven garments for serving in the holy place , the holy garments for Aaron the priest and his sons , for them to serve as priests .
तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू , पुजारी भएर सेवा गर्न हारून तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए
EXO 39:42     Alignment score: 0.332 → 0.34
Thus
the people of Israel did all the work as Yahweh had commanded Moses .
यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे
EXO 39:43     Alignment score: 0.326
Moses examined all the work , and , behold , they had done it . As Yahweh had commanded , in that way they did it . Then Moses blessed them .
मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे तब मोशाले तिनीहरूलाई आशिष् दिए
EXO 39     Average alignment score: 0.354 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40