Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 17:1     Alignment score: 0.39 → 0.391
The whole community of the Israelites journeyed from the wilderness of Sin , following Yahweh 's instructions . They camped at Rephidim , but there was no water for the people to drink .
परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड - स्थानबाट यात्रा गरे तिनीहरूले रपीदीममा छाउनी हाले , तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन


EXO 17:2     Alignment score: 0.389 → 0.397
So the people blamed Moses for their situation and said , " Give us water to drink . " Moses said , " Why do you quarrel with me ? Why do you test Yahweh ? "
त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए भने , " हामीलाई पिउन पानी दिनुहोस् " मोशाले भने , " तिमीहरू किन मसित झगडा गर्छौ ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ ? "
EXO 17:3     Alignment score: 0.479 → 0.479
The people were very thirsty , and they complained against Moses . They said , " Why have you brought us up out of Egypt ? To kill us and our children and our cattle with thirst ? "
मानिसहरू तिर्खाएका थिए त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे तिनीहरूले भने , " तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको ? हामी , हाम्रा छोराछोरी हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई ? "
EXO 17:4     Alignment score: 0.332 → 0.334
Then Moses cried out to Yahweh , " What should I do with this people ? They are almost ready to stone me . "
तब मोशाले परमप्रभुलाई पुकारा गरे , " यी मानिसहरूलाई मैले के गर्ने ? तिनीहरू मलाई ढुङ्गा हान्‍न झण्डै तयार छन् "
EXO 17:5     Alignment score: 0.31 → 0.31
Yahweh said to Moses , " Go on ahead of the people , and take with you some elders of Israel . Take with you the staff with which you struck the river , and go .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " मानिसहरूभन्दा अगाडि जा , इस्राएलका केही धर्म - गुरुहरूलाई पनि आफूसँगै लैजा तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा
EXO 17:6     Alignment score: 0.368 → 0.383
I will stand before you there on the rock at Horeb , and you will strike the rock . Water will come out of it for the people to drink . " Then Moses did so in the sight of the elders of Israel .
होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु , तैँले चट्टानलाई हिर्का मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ " तब मोशाले इस्राएलका धर्म - गुरुहरूको दृष्‍टिमा त्यसै गरे
EXO 17:7     Alignment score: 0.225 → 0.231
He called that place Massah and Meribah because of the Israelites ' complaining , and because they had tested the Lord by saying , " Is Yahweh among us or not ? "
इस्राएलीहरूको गनगन " परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्‍न ? " भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह मेरीबा राखे
EXO 17:8     Alignment score: 0.435 → 0.441
Then an army of the Amalek people came and attacked Israel at Rephidim .
तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे
EXO 17:9     Alignment score: 0.326 → 0.345
So Moses said to Joshua , " Choose some men and go out . Fight with Amalek . Tomorrow I will stand on top of the hill with the staff of God in my hand . "
त्यसैले मोशाले यहोशूलाई भने , " केही मानिसहरू छानेर जाऊ अमालेकीहरूसित युद्ध गर भोलि परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु "
EXO 17:10     Alignment score: 0.257 → 0.288
So Joshua fought Amalek as Moses had instructed , while Moses , Aaron , and Hur went up to the top of the hill .
त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा , हारून हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले
EXO 17:11     Alignment score: 0.144 → 0.146
While Moses was holding his hands up , Israel was winning ; when he let his hands rest , Amalek would begin
to win .
मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे
EXO 17:13     Alignment score: 0.428
So Joshua defeated the people of Amalek with the sword .
अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे
EXO 17:14     Alignment score: 0.309 → 0.301
Yahweh said to Moses , " Write this in a book and read it in Joshua 's hearing , because I will completely blot out the memory of Amalek from under the skies . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " यो कुरा एउटा पुस्तकमा लेख् त्यो यहोशूलाई बताइदे किनकि अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु "
EXO 17:15     Alignment score: 0.336 → 0.346
Then Moses built an altar and he called it " Yahweh is my banner . "
तब मोशाले त्यहाँ एउटा वेदी बनाए त्यसको नाउँ " परमप्रभु मेरो झण्डा हुनुहुन्छ " राखे
EXO 17:16     Alignment score: 0.225 → 0.234
He said , " For a hand was lifted up to the throne of Yahweh that Yahweh will wage war with Amalek from generation to generation . "
तिनले भने , " पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो "
EXO 17     Average alignment score: 0.34 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40