Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 32:3     Alignment score: 0.249
All the people took off the golden rings that were on their ears and brought them to Aaron .
सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए


EXO 32:4     Alignment score: 0.226 → 0.228
He received the gold from them , fashioned it in a mold , and made it into a molded calf . Then the people said , " Israel , this
is your god who brought you up out of the land of Egypt . "
तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए तब मानिसहरूले भने , " हे इस्राएल हो , मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् "
EXO 32:5     Alignment score: 0.349
When Aaron saw this , he built
an altar before the calf and made a proclamation ; he said , " Tomorrow will be a festival in Yahweh 's honor . "
हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए यस्तो घोषणा गरे , " भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ "
EXO 32:6     Alignment score: 0.363 → 0.361
The people arose early the next day and offered burnt offerings and brought fellowship offerings . Then they sat down to eat and to drink , and then got up to carouse in wild celebration .
भोलिपल्ट मानिसहरू सबेरै उठे तिनीहरूले होमबलि मेलबलि चढाए तब तिनीहरू खान पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे
EXO 32:7     Alignment score: 0.244 → 0.247
Then Yahweh spoke to Moses , " Go quickly , for your people , whom you brought up out of the land of Egypt , have corrupted themselves .
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " चाँडै तल ओर्ली , किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन्
EXO 32:8     Alignment score: 0.189 → 0.204
They have quickly left the way that I commanded them . They have molded for themselves a calf and have worshiped it and sacrificed to it . They have said , ' Israel , this
is your god who brought you up out of the land of Egypt . ' "
मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् बलिदान चढाएका छन् तिनीहरूले भनेका छन् ' हे इस्राएल हो , मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन् ' "
EXO 32:9     Alignment score: 0.329
Then Yahweh said to Moses , " I have seen this people . Look , they are a stiff - necked people .
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " मैले यो जातिलाई देखेको छु हेर् , तिनीहरू हठी मानिसहरू हुन्
EXO 32:10     Alignment score: 0.343 → 0.357
Now then , do not try to stop me . My anger will burn hot against them , so I will destroy them . Then I will make a great nation from you . "
अब मलाई रोक्‍ने कोसिस नगर् मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ त्यसैले तिनीहरूलाई नष्‍ट गर्नेछु तब तँबाट नै एउटा ठुलो जाति बनाउनेछु "
EXO 32:11     Alignment score: 0.317 → 0.331
But Moses tried to calm down Yahweh his God . He said , " Yahweh , why does your anger burn against your people , whom you have brought out of the land of Egypt with great power and with a mighty hand ?
तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे तिनले भने , " हे परमप्रभु , आफ्नो ठुलो सामर्थ्य शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने ?
EXO 32:12     Alignment score: 0.219 → 0.226
Why should the Egyptians say , ' He led them out with evil intent , to kill them in the mountains and to destroy them from the face of the earth ? ' Turn from your burning anger and relent from this punishment on your people .
मिश्रीहरूले किन यसो भन्‍ने , ' तिनीहरूलाई पर्वतमा लगेर मार्न पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो ? ' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस्
EXO 32:13     Alignment score: 0.273 → 0.272
Call to mind Abraham and Isaac and Israel , your servants , to whom you swore by your own self and said to them , ' I will make your descendants as many as the stars in the heavens , and I will give to your descendants all this land of which I have spoken . They will inherit it forever . ' "
तपाईंका दासहरू अब्राहाम , इसहाक इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो , ' तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन् ' "
EXO 32:14     Alignment score: 0.068 → 0.069
Then Yahweh relented from the punishment that he had said he would inflict on his people .
तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो
EXO 32:15     Alignment score: 0.229 → 0.239
Then Moses turned around and went down the mountain , carrying the two tablets of the covenant decrees in his hand . The tablets were written on both their sides , on both the front and the back .
तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला - पाटी लिएर पर्वतबाट तल ओर्ले शिला - पाटीहरूका अगाडि पछाडि दुवैपट्टि लेखिएका थिए
EXO 32:16     Alignment score: 0.193
The tablets were God 's own work , and the writing was God 's own writing , engraved on the tablets .
ती शिला - पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए , त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो
EXO 32:17     Alignment score: 0.28 → 0.293
When Joshua heard the noise of the people as they shouted , he said to Moses , " There is the noise of combat in the camp . "
यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने , " छाउनीमा लडाइँको आवाज पो सुनिँदै "
EXO 32:18     Alignment score: 0.337 → 0.359
But Moses said , " It is not the sound of a victor , and not the sound of defeated people , but the sound of singing that I hear . "
तर मोशाले भने , " यो विजेताको आवाज होइन , पराजितहरूको आवाज हो , तर गीत गाइरहेको आवाज सुन्दै छु "
EXO 32:19     Alignment score: 0.28 → 0.282
When Moses approached the camp , he saw the calf and the people dancing . He became very angry . He threw the tablets out of his hands and broke them at the bottom of the mountain .
जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो मानिसहरू नाचिरहेका देखे तिनी बेसरी रिसाए तिनले आफ्ना हातबाट ती शिला - पाटीहरू फालिदिए , पर्वतको फेदीमा नै फुटाइदिए
EXO 32:20     Alignment score: 0.232 → 0.241
He took the calf that the people had made , burned it , ground it to powder , and poured it into the water . Then he made the people of Israel drink it .
तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए , अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए
EXO 32:21     Alignment score: 0.309 → 0.309
Then Moses said to Aaron , " What did this people do to you , that you have brought such a great sin on them ? "
तब मोशाले हारूनलाई भने , " यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो ? "
EXO 32:22     Alignment score: 0.256 → 0.257
Aaron said , " Do not let your anger burn hot , my master . You know these people , how they are set on doing evil .
हारूनले भने , " मेरा मालिक , ममाथि हजुरको क्रोध नदन्कियोस् तपाईं यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन्
EXO 32:24     Alignment score: 0.256 → 0.267
So I said to them , ' Whoever has any gold , let him take it off . ' They gave me the gold and I threw it into the fire , and out came this calf . "
तब मैले तिनीहरूलाई भनेँ , ' जो-जोसँग सुन , तिनीहरूले फुकालून् ' तिनीहरूले मलाई सुन दिए मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो "
EXO 32:25     Alignment score: 0.305 → 0.314
Moses saw that the people were running wild ( for Aaron had let them get out of control , causing their enemies to mock them ) .
मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे ( किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए )
EXO 32:26     Alignment score: 0.342 → 0.359
Then Moses stood at the entrance to the camp and said , " Whoever is on Yahweh 's side , come to me . " All the Levites gathered around him .
तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने , " जो-जो परमप्रभुपट्टि छन् , तिनीहरू मकहाँ आओ " सबै लेवी तिनको वरिपरि भेला भए
EXO 32:27     Alignment score: 0.298 → 0.297
He said to them , " Yahweh , the God of Israel , says this : ' Let each man fasten his sword on his side and go back and forth from entrance to entrance throughout the camp , and kill his brother , his companion , and his neighbor . ' "
तिनले तिनीहरूलाई भने , " परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका - ढोकासम्म गएर हरेकले आफ्ना भाइ , आफ्ना मित्र छिमेकीलाई मार ' "
EXO 32:28     Alignment score: 0.491
The Levites did what Moses ordered . That day about three thousand of the people died .
मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे त्यस दिन करिब तिन हजार मानिस मरे
EXO 32:29     Alignment score: 0.322 → 0.322
Moses said to the Levites , " You have been placed into Yahweh 's service today , for each of you has taken action against his son and his brother , so Yahweh might give you a blessing today . "
मोशाले लेवीहरूलाई भने , " आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा भाइको विरुद्धमा कारबाही गरेका छौ "
EXO 32:30     Alignment score: 0.331
The next day Moses said to the people , " You have committed a very great sin . Now I will go up to Yahweh . Perhaps I can make atonement for your sin . "
भोलिपल्ट मोशाले मानिसहरूलाई भने , " तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ अब परमप्रभुकहाँ उक्लेर जानेछु सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि "
EXO 32:31     Alignment score: 0.285 → 0.293
Moses returned to Yahweh and said , " Oh , these people have committed a great sin and made themselves an idol of gold .
मोशा परमप्रभुकहाँ फर्केर आए भने , " हाय ! यी मानिसहरूले ठुलो पाप गरेका छन् तिनीहरूले सुनको मूर्ति बनाएका छन्
EXO 32:32     Alignment score: 0.245 → 0.26
But now , please
forgive their sin ; but if you do not , blot me out of the book that you have written . "
तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् "
EXO 32:33     Alignment score: 0.344 → 0.348
Yahweh said to Moses , " Whoever has sinned against me , that person I will blot out of my book .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " जसले मेरो विरुद्धमा पाप गरेको , मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु
EXO 32:34     Alignment score: 0.264
So now go , lead the people to the place of which I have spoken to you . See , my angel will go before you . But on the day that I punish them , I will punish them for their sin . "
अब , गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा हेर् , मेरा दूत तेरो अगिअगि जानेछन् तर त्यस दिन तिनीहरूका पापका लागि तिनीहरूलाई दण्ड दिनेछु "
EXO 32     Average alignment score: 0.289 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40