Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 4:1     Alignment score: 0.411 → 0.412
Moses answered , " But what if they do not believe me or listen to me but say instead , ' Yahweh has not appeared to you ' ? "
मोशाले जवाफ दिए , " तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी ' परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन ' भनेमा के गर्ने नि ? "


EXO 4:2     Alignment score: 0.418
Yahweh said to him , " What is that in your hand ? " Moses said , " A staff . "
परमप्रभुले तिनलाई भन्‍नुभयो , " तेरो हातमा के ? " मोशाले भने , " लट्ठी "
EXO 4:3     Alignment score: 0.347 → 0.365
Yahweh said , " Throw it on the ground . " Moses threw it on the ground , and it became a snake . Moses ran back from it .
परमप्रभुले भन्‍नुभयो , " त्यसलाई भुइँमा फाल् " मोशाले त्यसलाई भुइँमा फाले त्यो सर्प भयो मोशा दौडेर भागे
EXO 4:4     Alignment score: 0.333 → 0.34
Yahweh said to Moses , " Reach out and take it by the tail . " So he reached out and took hold of the snake . It became a staff in his hand again .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तेरो हात पसारेर त्यसको पुच्छर समात् " त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते त्यो फेरि तिनको हातमा लट्ठी भयो
EXO 4:5     Alignment score: 0.305 → 0.301
" This is so they may believe that Yahweh , the God of their ancestors , the God of Abraham , the God of Isaac , and the God of Jacob , has appeared to you . "
" तिनीहरूका पिता - पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर , इसहाकका परमेश्‍वर याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ "
EXO 4:6     Alignment score: 0.357 → 0.348
Yahweh also said to him , " Now put your hand inside your robe . " So Moses put his hand inside his robe . When he brought it out , behold , his hand was leprous , as white as snow .
परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो , " अब तेरो हात आफ्नो खास्टोभित्र राख् " त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो
EXO 4:7     Alignment score: 0.322 → 0.321
Yahweh said , " Put your hand inside your robe again . " So Moses put his hand inside his robe , and when he brought it out , he saw that it was made healthy again , like the rest of his flesh .
परमप्रभुले भन्‍नुभयो , " फेरि तेरो हात खास्टोभित्र राख् " त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो
EXO 4:9     Alignment score: 0.337 → 0.354
If they do not believe even these two signs of my power , or listen to you , then take some water from the river and pour it on the dry land . The water that you take will become blood on the dry land . "
तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा त्यसलाई सुक्खा भूमिमा खन्या तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ "
EXO 4:10     Alignment score: 0.246 → 0.263
Then Moses said to Yahweh , " Lord , I have never been eloquent , neither in the past nor since you spoke to your servant . I am slow of speech and slow of tongue . "
तब मोशाले परमप्रभुलाई भने , " हे प्रभु , बोल्नमा सिपालु छैनँ , पहिले थिएँ तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै बोल्न जिब्रो चलाउनमा सुस्त छु "
EXO 4:11     Alignment score: 0.312 → 0.313
Yahweh said to him , " Who is it who made man 's mouth ? Who makes a man mute or deaf or seeing or blind ? Is it not I , Yahweh ?
परमप्रभुले तिनलाई भन्‍नुभयो , " मानिसको मुख बनाउने को हो ? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो ? के परमप्रभुले नै होइनँ ?
EXO 4:12     Alignment score: 0.294
So now go , and I will be with your mouth and teach you what to say . "
त्यसैले अब जा तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु "
EXO 4:13     Alignment score: 0.388
But Moses said , " Lord , please
send anyone else , anyone whom you wish to send . "
तर मोशाले भने , " हे प्रभु , तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् "
EXO 4:14     Alignment score: 0.356
Then Yahweh became angry with Moses . He said , " What about Aaron , your brother , the Levite ? I know that he can speak well . Moreover , he is coming to meet you , and when he sees you , he will be glad in his heart .
तब परमप्रभु मोशासित रिसाउनुभयो भन्‍नुभयो , " तेरो दाजु लेवी हारून छैन ? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा यसको अतिरिक्त , त्यो तँलाई भेट्न आउँदै त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ
EXO 4:15     Alignment score: 0.179
You will speak to him and put the words to say into his mouth . I will be with your mouth and with his mouth , and I will show you both what to do .
तँ त्योसित कुरा गर् त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे तिमीहरू दुवैसित हुनेछु के गर्ने भनी तिमीहरू दुवैलाई देखाउनेछु
EXO 4:16     Alignment score: 0.16 → 0.167
He will speak to the people for you . He will be your mouth , and you will be to him like me , God .
त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ त्यो तेरो प्रवक्ता हुनेछ तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस्
EXO 4:17     Alignment score: 0.242 → 0.307
You will take in your hand this staff . With it you will do the signs . "
तैँले तेरो हातमा यो लट्ठी लैजा यसले तैँले चिन्हहरू गर्नेछस् "
EXO 4:18     Alignment score: 0.348 → 0.349
So Moses went back to Jethro his father-in-law and said to him , " Let me go so I may return to my relatives who are in Egypt and see if they are still alive
. " Jethro said to Moses , " Go in peace . "
त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने , " मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् " यित्रोले मोशालाई भने , " शान्तिसित जाऊ "
EXO 4:19     Alignment score: 0.303 → 0.315
Yahweh said to Moses in Midian , " Go , return to Egypt , for all the men who were trying to take your life are dead . "
परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो , " फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन् "
EXO 4:20     Alignment score: 0.32 → 0.322
Moses took his wife and his sons and put them on a donkey . He returned to the land of Egypt , and he took the staff of God in his hand .
आफ्नी पत्‍नी आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे तिनी मिश्र देशमा फर्के तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए
EXO 4:21     Alignment score: 0.342
Yahweh said to Moses , " When you go back to Egypt , see that you do before Pharaoh all the wonders that I have put in your power . But I will harden his heart , and he will not let the people go .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा तर त्यसको ह्रदय कठोर पार्नेछु त्यसले मानिसहरूलाई जान दिनेछैन
EXO 4:22     Alignment score: 0.43 → 0.432
You must say to Pharaoh , ' This
is what Yahweh says : Israel is my son , my firstborn ,
तैँले फारोलाई यसो भन्‍नू , " परमप्रभु यसो भन्‍नुहुन्छ , ' इस्राएल मेरो जेठो छोरो हो ,
EXO 4:23     Alignment score: 0.362 → 0.372
and I say to you , " Let my son go , so he may worship me . " But since you have refused to let him go , I will certainly kill your son , your firstborn . ' "
तँलाई भन्दछु , ' मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै तेरो जेठो छोरोलाई मार्नेछु ' "
EXO 4:24     Alignment score: 0.186 → 0.191
Now on the way , when they stopped for the night , Yahweh met Moses and tried to kill him .
अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो
EXO 4:26     Alignment score: 0.258
So Yahweh let him alone . She said , " You are a bridegroom of blood " because of the circumcision .
तब उनले भनिन् , " निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ " त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो यो खतनाको कारणले " तपाईं मेरो दुलहा हुनुहुन्छ " भनी उनले भनिन्
EXO 4:27     Alignment score: 0.381 → 0.382
Yahweh said to Aaron , " Go into the wilderness to meet Moses . " Aaron went , met him at the mountain of God , and kissed him .
परमप्रभुले हारूनलाई भन्‍नुभयो , " उजाड - स्थानमा मोशालाई भेट्न जा " हारून गए तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे
EXO 4:29     Alignment score: 0.423
Then Moses and Aaron went and gathered together all the elders of the Israelites .
तब मोशा हारून गएर इस्राएलीहरूका सबै धर्म - गुरुलाई भेला गराए
EXO 4:30     Alignment score: 0.28 → 0.288
Aaron spoke all the words that Yahweh had spoken to Moses . He also displayed the signs of Yahweh 's power in the sight of the people .
परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए
EXO 4:31     Alignment score: 0.274
The people believed . When they heard that Yahweh had observed the Israelites and that he had seen their oppression , then they bowed their heads and worshiped him .
मानिसहरूले विश्‍वास गरे परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको भनी जब तिनीहरूले सुने , तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे
EXO 4     Average alignment score: 0.325 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40