Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 12:1     Alignment score: 0.466
Yahweh spoke to Moses and Aaron in the land of Egypt . He said ,
परमप्रभु मिश्र देशमा मोशा हारूनसित बोल्नुभयो उहाँले भन्‍नुभयो ,


EXO 12:2     Alignment score: 0.204 → 0.204
" For you , this month will be the start of months , the first month of the year to you .
" तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ
EXO 12:5     Alignment score: 0.229 → 0.233
Your lamb or young goat must be without blemish , a one - year - old male . You may take one of the sheep or goats .
त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ यो एक वर्षको हुनुपर्छ तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू
EXO 12:6     Alignment score: 0.268
You must keep it until the fourteenth day of that month . Then the whole assembly of Israel must kill these animals at twilight .
तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू
EXO 12:7     Alignment score: 0.119 → 0.153
You must take some of the blood and put it on the two side doorposts and on the tops of the doorframes of the houses in which you will eat the meat .
जुन - जुन घरमा त्यो मासु खाइन्छ , त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू माथिल्लो भागमा लगाऊन्
EXO 12:8     Alignment score: 0.262 → 0.285
You must eat the meat that night , after first roasting it over a fire . Eat it with bread made without yeast , along with bitter herbs .
त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू
EXO 12:9     Alignment score: 0.313 → 0.327
Do not eat it raw or boiled in water . Instead , roast it over fire with its head , legs and inner parts .
काँचो वा पानीमा उमालेर नखाओ बरु , यसको टाउको , यसका खुट्टा भित्री भागहरूसमेत आगोमा पोलेर खाओ
EXO 12:10     Alignment score: 0.177
You must not let any of it be left over until morning . You must burn whatever is left over in the morning .
बिहानसम्ममा कुनै पनि भाग नउबार्नू बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू
EXO 12:11     Alignment score: 0.24 → 0.241
This
is how you must eat it : with your belt fastened , your shoes on your feet , and your staff in your hand . You must eat it hurriedly . It is Yahweh 's Passover .
पटुका कसेर , खुट्टामा जुत्ता लगाएर हातमा लट्ठी बोकेर तिमीहरूले खानू तिमीहरूले हतारसँग खानुपर्छ यो परमप्रभुको निस्तार - चाड हो
EXO 12:12     Alignment score: 0.318 → 0.315
Yahweh says this
: I will go through the land of Egypt in that night and attack all the firstborn of man and animal in the land of Egypt . I will bring punishment on all the gods of Egypt . I am Yahweh .
परमप्रभु भन्‍नुहुन्छः त्यस रात मिश्र देश भएर जानेछु मिश्र देशका मानिस गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु मिश्रका सबै देवी - देवतालाई दण्ड दिनेछु परमप्रभु हुँ
EXO 12:14     Alignment score: 0.189 → 0.192
This day will become a memorial day for you , which you must observe as a festival for Yahweh . It will always be a law for you , throughout your people 's generations , that you must observe this
day .
यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्‍नू तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्‍नू
EXO 12:15     Alignment score: 0.367 → 0.374
You will eat bread without yeast during seven days . On the first day you will remove the yeast from your houses . Whoever eats leavened bread from the first day until the seventh day , that person must be cut off from Israel .
सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू
EXO 12:16     Alignment score: 0.238 → 0.239
On the first day there will be an assembly that is set apart to me , and on the seventh day there will be another such gathering . No work will be done on these days , except the cooking for everyone to eat . That must be the only work that may be done by you .
पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् सातौँ दिनमा पनि यस्तै भेला होस् यी दिनमा कुनै पनि काम गरिनेछैन तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ
EXO 12:18     Alignment score: 0.251 → 0.272
You must eat unleavened bread from twilight of the fourteenth day in the first month of the year , until twilight of the twenty - first day of the month .
तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू
EXO 12:19     Alignment score: 0.336 → 0.346
During these seven days , no yeast must be found
in your houses . Whoever eats bread made with yeast must be cut off from the community of Israel , whether that person is a foreigner or someone born in your land .
यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ , चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस्
EXO 12:20     Alignment score: 0.262 → 0.279
You must eat nothing made with yeast . Wherever you live
, you must eat bread made without yeast . ' "
खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू "
EXO 12:21     Alignment score: 0.305
Then Moses summoned all the elders of Israel and said to them , " Go and select lambs or kids that will be enough to feed your families and kill the Passover lamb .
तब मोशाले इस्राएलका सबै धर्म - गुरुलाई बोलाउन पठाएर भने , " गएर आ-आफ्नो परिवारको लागि पर्याप्‍त हुने गरी थुमा वा पाठो छनौट गरेर त्यसलाई निस्तार - चाडको लागि मार
EXO 12:23     Alignment score: 0.214 → 0.228
For Yahweh will pass through to attack the Egyptians . When he sees the blood on the top of the doorframe and on the two doorposts , he will pass over your door and not permit the destroyer to come into your houses to attack you .
किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ जब उहाँले ढोकाको माथिल्लो भाग दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन
EXO 12:24     Alignment score: 0.156
You must observe this event . This will always be a law for you and your descendants .
तिमीहरूले यस घटनालाई मान्‍नुपर्छ यो तिमीहरू तिमीहरूका सन्तानको लागि सदाको निम्ति एउटा विधि हुनेछ
EXO 12:25     Alignment score: 0.239
When you enter the land that Yahweh will give you , just as he has promised to do , you must observe this act of worship .
परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू
EXO 12:26     Alignment score: 0.181 → 0.184
When your children ask you , ' What does this act of worship mean ? '
तिमीहरूका छोराछोरीहरूले ' यो आराधनाको कामको अर्थ के हो ? ' भनी सोध्दा
EXO 12:27     Alignment score: 0.281 → 0.294
then you must say , ' It is the sacrifice of Yahweh 's Passover , because Yahweh passed over the Israelites ' houses in Egypt when he attacked the Egyptians . He set our households free . ' " Then the people bowed down and worshiped Yahweh .
तिमीहरूले जवाफ दिनू , " यो परमप्रभुको निस्तार - चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो ' " त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे
EXO 12:28     Alignment score: 0.281 → 0.367
The Israelites went and did exactly as Yahweh had commanded Moses and Aaron .
इस्राएलीहरू गए परमप्रभुले मोशा हारूनलाई आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे
EXO 12:30     Alignment score: 0.286 → 0.295
Pharaoh got up in the night he , all his servants , and all the Egyptians . There was loud lamenting in Egypt , for there was not a house where there was not someone dead
.
फारो , तिनका सबै अधिकारी सबै मिश्रीहरू रातमा उठे मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन
EXO 12:31     Alignment score: 0.334 → 0.34
Pharaoh summoned Moses and Aaron in the night and said , " Get up , get out from among my people , you and the Israelites . Go , worship Yahweh , as you have said you wanted to do .
रातमा फारोले मोशा हारूनलाई बोलाउन पठाए भने , " उठ , तिमी इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ
EXO 12:32     Alignment score: 0.224 → 0.224
Take your flocks and your herds , as you have said , and go , and also bless me . "
तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु भेडा - बाख्राहरू लिएर जाओ मलाई पनि आशिष् देओ "
EXO 12:33     Alignment score: 0.375
The Egyptians were in a great hurry to send them out of the land , for they said , " We will all die . "
तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने , " हामी सबै मर्नेछौँ "
EXO 12:34     Alignment score: 0.231
So the people took their dough without adding any yeast . Their kneading bowls were already tied up in their clothes and on their shoulders
.
त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा तिनीहरूका कुममा बाँधिएका थिए
EXO 12:35     Alignment score: 0.338 → 0.342
Now the people of Israel did as Moses told them . They asked the Egyptians for articles of silver , articles of gold , and clothing .
अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे तिनीहरूले मिश्रीहरूबाट चाँदी , सुनका वस्तुहरूसाथै लुगाहरू मागे
EXO 12:36     Alignment score: 0.335 → 0.336
Yahweh made the Egyptians eager to please the Israelites . So the Egyptians gave them whatever they asked for . In this way , the Israelites plundered the Egyptians .
परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे
EXO 12:37     Alignment score: 0.192 → 0.207
The Israelites journeyed from Rameses to Succoth . They numbered about 600,000 men on foot , in addition to the women
and children .
इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे स्‍त्री केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो
EXO 12:38     Alignment score: 0.068 → 0.083
A mixed multitude also went with them , together with flocks and herds , a very large number of livestock .
तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु भेडा - बाख्रा पनि थिए
EXO 12:39     Alignment score: 0.25 → 0.252
They baked bread without yeast in the dough that they brought from Egypt . It was without yeast because they had been driven out of Egypt and could not delay to prepare food .
तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए खाना तयार गर्न तिनीहरूको लागि समय थिएन
EXO 12:40     Alignment score: 0.37 → 0.483
The Israelites had lived in Egypt for 430 years .
इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए
EXO 12:42     Alignment score: 0.23 → 0.254
This was a night to stay awake , for Yahweh to bring them out from the land of Egypt . This was Yahweh 's night to be observed by all the Israelites throughout their people 's generations .
यो जागा रहनुपर्ने रात थियो किनकि परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट रातमा बाहिर निकालेर ल्याउनुभएको थियो यो इस्राएलीहरूको पुस्तौँसम्म तिनीहरूले पालन गर्नुपर्ने परमप्रभुको रात थियो
EXO 12:43     Alignment score: 0.293 → 0.295
Yahweh said to Moses and Aaron , " Here is the rule for the Passover : No foreigner may share in eating it .
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो , " निस्तार - चाडको नियम यस्तो छः यसमा कुनै पनि परदेशीले भाग नलिओस्
EXO 12:44     Alignment score: 0.312 → 0.315
However , every Israelite 's slave , bought with money , may eat it after you have circumcised him .
तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ
EXO 12:45     Alignment score: 0.345
Foreigners and hired servants must not eat any of the food .
विदेशीहरू भाडामा लिइएका नोकरहरूले यो खानाको कुनै पनि भाग नखानू
EXO 12:46     Alignment score: 0.139
The food must be eaten in one house . You must not carry any of the meat out of the house , and you must not break any bone of it .
एउटै घरमा यसलाई खाइनुपर्छ तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू यसको कुनै पनि हड्‍डी नभाँच्नू
EXO 12:47     Alignment score: 0.145 → 0.158
All the community of Israel must observe the festival .
इस्राएलका सारा समुदायले यसको पालन गर्नू
EXO 12:48     Alignment score: 0.216
If a foreigner lives with you and wants to observe the Passover to Yahweh , all his male relatives must be circumcised . Then he may come and observe it . He will become like the people who were born in the land . However , no uncircumcised person may eat any of the food .
कुनै परदेशी तिमीहरूका बिचमा बसेको त्यसले परमप्रभुको निम्ति निस्तार - चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन
EXO 12:49     Alignment score: 0.291 → 0.293
This
same law will apply to both the native born and to the foreigner who lives among you . "
स्वदेशी तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ "
EXO 12:50     Alignment score: 0.081 → 0.3
So all the Israelites did exactly as Yahweh had commanded Moses and Aaron .
त्यसैले परमप्रभुले मोशा हारूनलाई आज्ञा गर्नुभएझैँ सबै इस्राएलीले त्यसै गरे
EXO 12:51     Alignment score: 0.252 → 0.255
It came
about that very day that Yahweh brought Israel out of the land of Egypt by their armed groups .
ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्‍त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो
EXO 12     Average alignment score: 0.27 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40