Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 14:1     Alignment score: 0.316
Then Yahweh spoke to Moses , saying ,
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,


EXO 14:2     Alignment score: 0.231 → 0.249
" Say to the Israelites that they should turn and camp before Pi Hahiroth , between Migdol and the sea , before Baal Zephon . You are to camp by the sea opposite Pi Hahiroth .
" इस्राएलीहरू फर्केर मिग्दोल समुद्रको बिचमा बाल - सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ
EXO 14:3     Alignment score: 0.282 → 0.284
Pharaoh will say about the Israelites , ' They are wandering in the land . The wilderness has closed in on them . '
फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन् , " तिनीहरू देशमा भौतारिहरहेका छन् उजाड - स्थानले तिनीहरूलाई थुनिदिएको '
EXO 14:4     Alignment score: 0.336 → 0.335
I will harden Pharaoh 's heart , and he will pursue them . I will get honor because of Pharaoh and all his army . The Egyptians will know that I am Yahweh . " So the Israelites camped as they were instructed .
फारोको ह्रदय कठोर बनाउनेछु त्यसले तिमीहरूको पिछा गर्नेछ फारो त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् " इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे
EXO 14:5     Alignment score: 0.302 → 0.303
When the king of Egypt was told that the Israelites had fled , the minds of Pharaoh and his servants turned against the people . They said , " What have we done ? We have released Israel from serving us . "
इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो तिनीहरूले भने , " हामीले के गर्‍यौँ ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ "
EXO 14:6     Alignment score: 0.363 → 0.363
Then Pharaoh got his chariots ready and took his army with him .
तब फारोले आफ्ना रथहरू तयार पारे आफ्नो सेना लिएर अगाडि बढे
EXO 14:7     Alignment score: 0.289
He took six hundred chosen chariots and all the other chariots of Egypt , with officers on all of them .
तिनले सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू तीमाथि अधिकृतहरूलाई लिएर गए
EXO 14:8     Alignment score: 0.282
Yahweh hardened the heart of Pharaoh , king of Egypt , and the king pursued the Israelites . Now the Israelites had gone away in triumph .
परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे इस्राएलीहरू विजयका साथ गइसकेका थिए
EXO 14:9     Alignment score: 0.362 → 0.368
But the Egyptians pursued them , together with all his horses and chariots , his horsemen , and his army . They overtook the Israelites camping by the sea beside Pi Hahiroth , before Baal Zephon .
तर मिश्रीहरूले आफ्ना सबै घोडा , रथ , घोडचढी सेना लिएर तिनीहरूको पिछा गरे तिनीहरूले इस्राएलीहरूलाई बाल - सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए
EXO 14:10     Alignment score: 0.25
When Pharaoh came close , the Israelites looked up and were surprised . The Egyptians were marching after them , and they were terrified . The Israelites cried out to Yahweh .
जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे तिनीहरू छक्‍क परे मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए इस्राएलीहरू अत्यन्तै डराए तिनीहरूले परमप्रभुलाई पुकारे
EXO 14:11     Alignment score: 0.311 → 0.319
They said to Moses , " Is it because there were no graves in Egypt , that you have taken us away to die in the wilderness ? Why have you treated us like this , bringing us out of Egypt ?
तिनीहरूले मोशालाई भने , " के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड - स्थानमा मर्न ल्याएउनुभएको हो ? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको ?
EXO 14:12     Alignment score: 0.224 → 0.24
Is this
not what we told you in Egypt ? We said to you , ' Leave us alone , so we can work for the Egyptians . ' It would have been better for us to work for them than to die in the wilderness . "
के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ ? हामीले तपाईंलाई भन्यौँ , ' मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ' उजाड - स्थानमा मर्नुभन्दा तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो "
EXO 14:13     Alignment score: 0.3 → 0.323
Moses said to the people , " Do not be afraid . Stand still and see the rescue that Yahweh will provide for you today . For you will never see again the Egyptians whom you see today .
मोशाले मानिसहरूलाई भने , " नडराओ स्थिर रहो , आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ
EXO 14:14     Alignment score: 0.181
Yahweh will fight for you , and you will only have to stand still . "
परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ तिमीहरू केवल स्थिर भएर बस "
EXO 14:15     Alignment score: 0.298 → 0.317
Then Yahweh said to Moses , " Why are you , Moses , continuing to call out to me ? Tell the Israelites to go forward .
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " मोशा , किन तँ मेरो पुकार गर्दै छस् ? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे
EXO 14:16     Alignment score: 0.208 → 0.209
Lift up your staff , reach out with your hand over the sea and divide it in two , so that the people of Israel may go through the sea on dry ground .
तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून्
EXO 14:17     Alignment score: 0.261 → 0.288
Be aware that I will harden the Egyptians ' hearts so they will go after them . I will get honor because of Pharaoh and all his army , his chariots , and his horsemen .
मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो फारो त्यसका सबै सेना , त्यसका रथहरू त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु
EXO 14:18     Alignment score: 0.257 → 0.287
Then the Egyptians will know
that I am Yahweh when I have gotten honor because of Pharaoh , his chariots , and his horsemen . "
तब फारो त्यसका सबै सेना , त्यसका रथहरू त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् "
EXO 14:19     Alignment score: 0.139
The angel of God , who went before the Israelites , moved and went behind them . The pillar of cloud moved from before them and went to stand behind them .
इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे मिश्रको छाउनी इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो
EXO 14:22     Alignment score: 0.191 → 0.192
The Israelites went into the middle of the sea on dry ground . The waters formed a wall for them on their right hand and on their left .
इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए पानीले तिनीहरूको दायाँ बायाँ खम्बाको रूपमा काम गर्‍यो
EXO 14:23     Alignment score: 0.342 → 0.341
The Egyptians pursued them . They went after them into the middle of the sea all Pharaoh 's horses , chariots , and horsemen .
मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे फारोका सबै घोडा , रथ घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे
EXO 14:24     Alignment score: 0.322 → 0.331
But in the early morning hours , Yahweh looked down on the Egyptian army through the pillar of fire and cloud . He caused panic among the Egyptians .
तर बिहानी पखतिर परमप्रभुले आगो बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो
EXO 14:25     Alignment score: 0.224 → 0.246
Their chariot wheels were clogged , and the horsemen drove with difficulty . So the Egyptians said , " Let us flee from Israel , for Yahweh is fighting for them against us . "
तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो त्यसैले मिश्रीहरूले भने , " हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ "
EXO 14:26     Alignment score: 0.306 → 0.335
Yahweh said to Moses , " Reach out with your hand over the sea so that the waters may come back onto the Egyptians , their chariots , and their horsemen . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " पानी मिश्रीहरू , तिनीहरूका रथहरू तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् "
EXO 14:27     Alignment score: 0.331 → 0.334
So Moses reached out with his hand over the sea , and it returned to its normal course when the morning appeared . The Egyptians fled into the sea , and Yahweh drove the Egyptians into the middle of it .
त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो मिश्रीहरू समुद्रमा भागे , परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो
EXO 14:28     Alignment score: 0.245 → 0.255
The waters came back and covered Pharaoh 's chariots , horsemen , and his entire army that had followed the chariots into the sea . No one survived .
पानी फर्केर आयो इस्राएलीहरूको पिछा गर्ने फारोका रथ , घोडचढी तिनका पुरै सेनालाई पानीले ढाकिदियो कोही पनि बाँचेन
EXO 14:29     Alignment score: 0.228 → 0.222
However , the Israelites walked on dry land in the middle of the sea . The waters were a wall for them on their right hand and on their left .
तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए पानी तिनीहरूको दायाँ बायाँ पर्खालको रूपमा खडा रह्यो
EXO 14:30     Alignment score: 0.253 → 0.249
So Yahweh saved Israel that day out of the hand of the Egyptians , and Israel saw dead
Egyptians on the seashore .
यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो , इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे
EXO 14:31     Alignment score: 0.341 → 0.372
When Israel saw the great power that Yahweh used against the Egyptians , the people honored Yahweh , and they trusted in Yahweh and in his servant Moses .
परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे , तिनीहरूले परमप्रभु उहाँका दास मोशामाथि भरोसा गरे
EXO 14     Average alignment score: 0.285 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40