Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 7:1     Alignment score: 0.393 → 0.401
Yahweh said to Moses , " See , I have made you like a god to Pharaoh . Aaron your brother will be your prophet .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हेर् , मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ


EXO 7:2     Alignment score: 0.261
You will say everything that I command you to say . Aaron your brother will speak to Pharaoh so that he will let the people of Israel go from his land .
मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ
EXO 7:3     Alignment score: 0.444 → 0.442
But I will harden Pharaoh 's heart , and I will display many signs of my power , many wonders , in the land of Egypt .
तर फारोको ह्रदय कठोर पार्नेछु , मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू , अचम्मका कामहरू देखाउनेछु
EXO 7:4     Alignment score: 0.335 → 0.361
But Pharaoh will not listen to you , so I will put my hand on Egypt and bring out my groups of fighting men , my people , the descendants of Israel , out of the land of Egypt by great acts of punishment .
तर फारोले तेरो कुरा सुन्‍नेछैन त्यसैले मेरो हात मिश्रमाथि पसारी ठुला - ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू , मेरो जाति इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु
EXO 7:5     Alignment score: 0.2 → 0.262
The Egyptians will know
that I am Yahweh when I reach out with my hand on Egypt and bring out the Israelites from among them . "
मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् "
EXO 7:6     Alignment score: 0.355
Moses and Aaron did so ; they did just as Yahweh commanded them .
परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा हारूनले गरे
EXO 7:7     Alignment score: 0.375 → 0.376
Moses was eighty years old , and Aaron eighty - three years old when they spoke to Pharaoh .
फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए
EXO 7:8     Alignment score: 0.447
Yahweh said to Moses and to Aaron ,
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो ,
EXO 7:9     Alignment score: 0.297 → 0.3
" When Pharaoh says to you , ' Do a miracle , ' then you will say to Aaron , ' Take your staff and throw it down before Pharaoh , so that it may become a snake . ' "
" फारोले तिमीहरूलाई ' आश्‍चर्यकर्म गर् ' भन्दा तैँले हारूनलाई भन्‍नू , ' तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ ' "
EXO 7:10     Alignment score: 0.428 → 0.434
Then Moses and Aaron went to Pharaoh , and they did just as Yahweh had commanded . Aaron threw down his staff before Pharaoh and his servants , and it became a snake .
तब मोशा हारून फारोकहाँ गए , परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे हारूनले फारो तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके त्यो सर्प भयो
EXO 7:11     Alignment score: 0.323 → 0.326
Then Pharaoh also called for his wise men and sorcerers . They did the same thing by their magic .
तब फारोले आफ्ना बुद्धिमानी मानिस टुनामुना गर्नेहरूलाई डाके तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे
EXO 7:12     Alignment score: 0.312 → 0.342
Each man threw down his staff , and the staffs became snakes . But Aaron 's staff swallowed up their snakes .
हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके ती लट्ठीहरू सर्प बने तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो
EXO 7:13     Alignment score: 0.331 → 0.347
Pharaoh 's heart was hardened , and he did not listen , just as Yahweh had foretold .
फारोको ह्रदय कठोर पारियो , परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन्
EXO 7:14     Alignment score: 0.362 → 0.365
Yahweh said to Moses , " Pharaoh 's heart is hard , and he refuses to let the people go .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " फारोको ह्रदय कठोर , त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ
EXO 7:15     Alignment score: 0.234 → 0.234
Go to Pharaoh in the morning when he goes out to the water . Stand on the riverbank to meet him , and take in your hand the staff that had turned into a snake .
फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा त्यसलाई भेट्न नदीको तटमा उभेर बस् सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा
EXO 7:16     Alignment score: 0.268 → 0.278
Say to him , ' Yahweh , the God of the Hebrews , has sent me to you to say , " Let my people go , so that they may worship me in the wilderness . Until now you have not listened . "
त्यसलाई भन् , ' हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको , ' मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड - स्थानमा गएर मेरो आराधना गर्न सकून् तैँले अहिलेसम्म मानेको छैनस् '
EXO 7:17     Alignment score: 0.34 → 0.341
Yahweh says this : " By this you will know that I am Yahweh . I am going to strike
the water of the Nile River with the staff that is in my hand , and the river will be turned to blood .
परमप्रभु यसो भन्‍नुहुन्छ , ' यसद्वारा परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् मेरो हातमा भएको यस लट्ठीले नील नदीको पानीलाई प्रहार गर्नेछु नदी रगतमा परिणत हुनेछ
EXO 7:19     Alignment score: 0.3 → 0.312
Then Yahweh said to Moses , " Say to Aaron , ' Take your staff and reach out with your hand over the waters of Egypt , and over their rivers , streams , pools , and all their ponds , so that their water may become blood . Do this so that there will be blood throughout all the land of Egypt , even in containers of wood and stone . ' "
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " हारूनलाई भन् , ' तेरो लट्ठी लिई मिश्रका पानी , नदीहरू , खोलाहरू , तालहरू पोखरीहरूमा तेरो हात पसार् ती पानी रगत बन्‍नेछन् यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस् , यहाँसम्म कि काठ ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस् ' "
EXO 7:20     Alignment score: 0.334 → 0.335
Moses and Aaron did as Yahweh commanded . Aaron raised the staff and struck
the water in the river , in the sight of Pharaoh and his servants . All the water in the river turned to blood .
परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा हारूनले गरे हारूनले लट्ठी उठाएर फारो तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे सबै पानी रगतमा परिणत भए
EXO 7:21     Alignment score: 0.4 → 0.4
The fish in the river died , and the river began to stink . The Egyptians could not drink water from the river , and the blood was everywhere in the land of Egypt .
नदीका माछाहरू मरे पानी गन्हाउन थाल्यो मिश्रीहरूले नदीको पानी पिउन सकेनन् , मिश्र देशैभरि जताततै रगतै - रगत थियो
EXO 7:22     Alignment score: 0.391 → 0.417
But the magicians of Egypt did the same thing with their magic . So Pharaoh 's heart was hardened , and he refused to listen to Moses and Aaron , just as Yahweh had said would happen .
तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो तिनले मोशा हारूनको कुरा सुनेनन्
EXO 7:23     Alignment score: 0.299 → 0.3
Then Pharaoh turned and went into his house . He did not even pay attention to this
.
तब फारो फर्केर आफ्नो घर गए तिनले यसमा ध्यान पनि दिएनन्
EXO 7:24     Alignment score: 0.405 → 0.415
All the Egyptians dug around the river for water to drink , but they could not drink the water of the river itself .
सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने , तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन्
EXO 7:25     Alignment score: 0.044 → 0.136
Seven days passed after Yahweh had attacked the river .
परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो
EXO 7:26     Alignment score: 0.271 → 0.27
Then Yahweh spoke to Moses , " Go to Pharaoh and tell him , ' Yahweh says this : " Let my people go so that they may worship me .
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " फारोकहाँ गएर त्यसलाई भन् , ' परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे
EXO 7:27     Alignment score: 0.137 → 0.139
If you refuse to let them go , I will afflict all your country with frogs .
तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने तेरो सारा देशलाई भ्यागुताले सताउनेछु
EXO 7:29     Alignment score: 0.344
The frogs will attack you , your people , and all your servants . " ' "
भ्यागुताहरूले तँलाई , तेरा मानिसहरू तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन् ' "
EXO 7     Average alignment score: 0.334 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40