Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 21:1     Alignment score: 0.315
" Now these are the decrees that you must set before them :
" अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन् :


EXO 21:2     Alignment score: 0.325 → 0.325
' If you buy a Hebrew servant , he is to serve for six years , and in the seventh year he will go free without paying anything .
तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले वर्षसम्म सेवा गर्नुपर्छ , सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ
EXO 21:3     Alignment score: 0.127
If he came
by himself , he must go free by himself ; if he is married , then his wife must go free with him .
त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् त्यो विवाहित हो भने त्यो आफ्नी पत्‍नीसँगै जाओस्
EXO 21:4     Alignment score: 0.247
If his master gave him a wife and she bore him sons or daughters , the wife and her children will belong to her master , and he must go free by himself .
त्यसका मालिकले त्यसलाई पत्‍नी दिएका भए त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्‍नी त्यसका छोराछोरीहरू मालिकको हुनेछन् , तर पतिचाहिँ मुक्त हुनेछ
EXO 21:5     Alignment score: 0.375 → 0.376
But if the servant plainly says , " I love my master , my wife , and my children ; I will not go out free , "
तर कमाराले सफासँग " मेरा मालिक , मेरी पत्‍नी मेरा छोराछोरीलाई प्रेम गर्छु ; मुक्त भएर जान्‍नँ "
EXO 21:6     Alignment score: 0.253
then his master must bring him to God . The master must bring him to a door or doorpost , and his master must bore his ear through with an awl . Then the servant will serve him for life .
भन्यो भने त्यसका मालिकले त्यसलाई परमेश्‍वरको सामु ल्याउनुपर्छ मालिकले त्यसलाई ढोका वा ढोकाको सङ्घारमा ल्याई त्यसको कान सुतारोले छेडिदिनुपर्छ तब त्यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ
EXO 21:7     Alignment score: 0.248 → 0.274
If a man sells his daughter as a female servant , she must not go free as the male servants do .
कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन
EXO 21:9     Alignment score: 0.202 → 0.202
If her master designates her as a wife for his son , he must treat her the same as if she were his daughter .
मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस्
EXO 21:10     Alignment score: 0.283 → 0.289
If he takes another wife for himself , he must not diminish her food , clothing , or her marital rights .
त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा , लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस्
EXO 21:11     Alignment score: 0.219 → 0.222
But if he does not provide these three things for her , then she can go free without paying any money .
तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे
EXO 21:12     Alignment score: 0.241
Whoever strikes a man so that he dies , that person must surely be put to death .
कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ
EXO 21:13     Alignment score: 0.05 → 0.065
If the man did not do it with premeditation , but instead by accident , then I will fix a place to where he can flee .
त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने त्यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु
EXO 21:15     Alignment score: 0.376 → 0.406
Whoever hits his father or mother must surely be put to death .
आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ
EXO 21:16     Alignment score: 0.227
Whoever kidnaps a person whether the kidnapper sells him , or that person is found in his hand that kidnapper must be put to death .
जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ
EXO 21:17     Alignment score: 0.464 → 0.46
Whoever curses his father or his mother must surely be put to death .
आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ
EXO 21:18     Alignment score: 0.187 → 0.186
If men fight and one hits the other with a stone or with his fist , and that person does not die , but is confined to his bed ;
मानिसहरू एक - अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो
EXO 21:19     Alignment score: 0.216 → 0.225
then if he recovers and is able to walk about using his staff , the man who struck
him must pay for the loss of his time ; he must also pay for his complete recovery . But that man is not guilty of murder .
त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ त्यसले पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ तर त्यो मानिस हत्याको दोषी भने हुँदैन
EXO 21:21     Alignment score: 0.263 → 0.266
However , if the servant lives for a day or two , the master must not be punished , for he will have suffered the loss of the servant .
तर त्यो एक - दुई दिनसम्म बाँच्यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्‍नेछ
EXO 21:22     Alignment score: 0.257 → 0.258
If men fight together and hurt a pregnant woman so that she miscarries , but there is no other injury to her , then the guilty man must surely be fined as the woman 's husband demands it from him , and he must pay as the judges determine .
मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ , न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ
EXO 21:23     Alignment score: 0.265 → 0.265
But if there is serious injury , then you must give a life for a life ,
तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
EXO 21:24     Alignment score: 0.264
an eye for an eye , a tooth for a tooth , a hand for a hand , a foot
for a foot ,
आँखाको सट्टा आँखा , दाँतको सट्टा दाँत , हातको सट्टा हात , खुट्टाको सट्टा खुट्टा
EXO 21:25     Alignment score: 0.078
a burn for a burn , a wound for a wound , or a bruise for a bruise .
डामको सट्टा डाम , चोटको सट्टा चोट कुटाइको सट्टा कुटाइ मिलोस्
EXO 21:26     Alignment score: 0.242 → 0.226
If a man hits the eye of his male servant or of his female servant and destroys it , then he must let the servant go free in compensation for his eye .
कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस्
EXO 21:27     Alignment score: 0.341
If he knocks out a tooth of his male servant or female servant , he must let the servant go free as compensation for the tooth .
उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस्
EXO 21:29     Alignment score: 0.35
But if the ox had a habit of goring in the past , and its owner was warned but did not keep it in , and the ox has killed a man or a woman , that ox must be stoned , and its owner also must be put to death .
तर गोरुको मालिकचाहिँ निर्दोष होस् तर गोरुको विगतमा हान्‍ने बानी थियो त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ त्यसको मालिकलाई पनि मारिनैपर्छ
EXO 21:30     Alignment score: 0.092 → 0.098
If a payment is required for his life , he must pay whatever he is required to pay .
त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको भने मागेजति मालिकले दिनुपर्छ
EXO 21:31     Alignment score: 0.308
If the ox has gored a man 's son or daughter , the ox 's owner must do what this
decree requires him to do .
गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ
EXO 21:32     Alignment score: 0.329 → 0.326
If the ox gores a male servant or a female servant , the ox 's owner must pay thirty shekels of silver , and the ox must be stoned .
गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्‍का देओस् गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस्
EXO 21:33     Alignment score: 0.263 → 0.266
If a man opens a pit , or if a man digs a pit and does not cover it , and an ox or a donkey falls into it ,
कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन त्यसभित्र गोरु वा गधा खस्यो भने
EXO 21:34     Alignment score: 0.23 → 0.23
the owner of the pit must repay the loss . He must give money to the dead animal 's owner , and the dead animal will become his .
खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ त्यो मरेको पशु त्यसको हुनेछ
EXO 21:35     Alignment score: 0.246
If one man 's ox hurts another man 's ox so that it dies , then they must sell the live
ox and divide its price , and they must also divide the dead ox .
एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ
EXO 21:36     Alignment score: 0.258 → 0.258
But if it was known that the ox had a habit of goring in time past , and its owner has not kept it in , he must surely pay ox for ox , and the dead animal will become his own .
तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ
EXO 21:37     Alignment score: 0.295 → 0.317
If a man steals an ox or a sheep and kills it or sells it , then he must pay five oxen for one ox , and four sheep for one sheep .
कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु एउटा भेडाको सट्टा चारवटा भेडा देओस्
EXO 21     Average alignment score: 0.262 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40