Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 3:1     Alignment score: 0.204 → 0.225
Now Moses was still shepherding the flock of Jethro his father-in-law , the priest of Midian . Moses led the flock to the far side of the wilderness and arrived at Horeb , the mountain of God .
अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा - बाख्रा चराउँदै थिए तिनले भेडा - बाख्रालाई उजाड - स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे


EXO 3:3     Alignment score: 0.233 → 0.234
Moses said , " I will turn aside and see this amazing thing , why the bush is not burned up . "
मोशाले भने , " एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु "
EXO 3:4     Alignment score: 0.266 → 0.281
When Yahweh saw that he had turned aside to look , God called to him out of the bush and said , " Moses , Moses . " Moses said , " Here I am . "
जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो , " मोशा , मोशा " तिनले भने , " यहीँ छु "
EXO 3:5     Alignment score: 0.207 → 0.173
God said , " Do not come any closer ! Take off your shoes from your feet , for the place where you are standing is ground that is set apart to me . "
परमेश्‍वरले भन्‍नुभयो , " अझ नजिक नआइज तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको "
EXO 3:6     Alignment score: 0.422 → 0.42
He added , " I am the God of your father , the God of Abraham , the God of Isaac , and the God of Jacob . " Then Moses covered his face , for he was afraid to look at God .
उहाँले थप्‍नुभयो , " तेरा पिता अब्राहाम , इसहाक याकूबका परमेश्‍वर हुँ " त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए
EXO 3:7     Alignment score: 0.251 → 0.258
Yahweh said , " I have certainly seen the suffering of my people who are in Egypt . I have heard their shouts because of their taskmasters , for I know about their suffering .
परमप्रभुले भन्‍नुभयो , " निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा
EXO 3:8     Alignment score: 0.372 → 0.384
I have come down to free them from the Egyptians ' power and to bring them up from that land to a good , large land , to a land flowing with milk and honey ; to the region of the Canaanites , Hittites , Amorites , Perizzites , Hivites , and Jebusites .
तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल , विशाल अनि दूध मह बग्‍ने देशमा लैजान ओर्लिआएको छु त्यो कनानी , हित्ती , एमोरी , परिज्‍जी , हिव्वी यबूसीहरूको देश हो
EXO 3:9     Alignment score: 0.194 → 0.237
Now the shouts of the people of Israel have come to me . Moreover , I have seen the oppression caused by the Egyptians .
अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको यसको अतिरिक्त , मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु
EXO 3:10     Alignment score: 0.33 → 0.329
Now then , I will send you to Pharaoh so that you may bring my people , the Israelites , out of Egypt . "
अब तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् "
EXO 3:11     Alignment score: 0.405 → 0.406
But Moses said to God , " Who am I , that I should go to Pharaoh and bring the Israelites from Egypt ? "
तर मोशाले परमेश्‍वरलाई भने , " फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने को हुँ ? "
EXO 3:12     Alignment score: 0.291 → 0.305
God replied , " I will certainly be with you . This will be a sign to you that I have sent you . When you have brought the people out of Egypt , you will worship me on this mountain . "
परमेश्‍वरले जवाफ दिनुभयो , " निश्‍चय नै तँसित हुनेछु मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् "
EXO 3:13     Alignment score: 0.25 → 0.277
Moses said to God , " When I go to the Israelites and tell them , ' The God of your ancestors has sent me to you , ' and when they say to me , ' What is his name ? ' what should I say to them ? "
मोशाले परमेश्‍वरलाई भने , " इस्राएलीहरूकहाँ गई ' तिमीहरूका पिता - पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको ' भन्दा तिनीहरूले ' उहाँको नाउँ के हो ' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने ? "
EXO 3:14     Alignment score: 0.342 → 0.34
God said to Moses , " I AM THAT I AM . " God said , " You must say to the Israelites , ' I AM has sent me to you . ' "
परमेश्‍वरले मोशालाई भन्‍नुभयो , " हुँ जो हुँ " उहाँले भन्‍नुभयो , " तैँले इस्राएलीहरूलाई यसो भन्‍नू , ' हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको ' "
EXO 3:15     Alignment score: 0.263 → 0.281
God also said to Moses , " You must say to the Israelites , ' Yahweh , the God of your ancestors , the God of Abraham , the God of Isaac , and the God of Jacob , has sent me to you . This is my name forever , and this is how I will be kept in mind for all generations . '
परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो , " तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ , ' तिमीहरूका पिता - पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर , इसहाकका परमेश्‍वर याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो मेरो नाउँ सदासर्वादको लागि यही हो यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ '
EXO 3:16     Alignment score: 0.324 → 0.326
Go and gather the elders of Israel together . Say to them , ' Yahweh , the God of your ancestors , the God of Abraham , of Isaac , and of Jacob , has appeared to me and said , " I have indeed observed you and have seen what has been done to you in Egypt .
गएर इस्राएलका धर्म - गुरुहरूलाई भेला गर् तिनीहरूलाई यसो भन्‍नू , ' तिमीहरूका पिता - पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम , इसहाक याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो , " मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु तिमीहरूलाई मिश्रमा के गरिएको भनी देखेको छु
EXO 3:17     Alignment score: 0.409 → 0.418
I have promised to bring you up from the oppression in Egypt to the land of the Canaanites , Hittites , Amorites , Perizzites , Hivites , and Jebusites , a land flowing with milk and honey . " '
तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध मह बग्‍ने देश अर्थात् कनानी , हित्ती , एमोरी , परिज्‍जी , हिव्वी यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु " '
EXO 3:18     Alignment score: 0.314
They will listen to you . You and the elders of Israel must go to the king of Egypt , and you must tell him , ' Yahweh , the God of the Hebrews , has met with us . So now let us go three days ' journey into the wilderness , in order that we may sacrifice to Yahweh , our God . '
तिनीहरूले तेरो कुरा सुन्‍नेछन् तँ इस्राएलका धर्म - गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू , ' हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको अब हामी तिन दिनको यात्रा गरी उजाड - स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ '
EXO 3:19     Alignment score: 0.254 → 0.261
But I know that the king of Egypt will not let you go , unless his hand is forced .
तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा
EXO 3:20     Alignment score: 0.293 → 0.292
I will reach out with my hand and attack the Egyptians with all the miracles that I will do among them . After that , he will let you go .
मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ
EXO 3:21     Alignment score: 0.183 → 0.192
I will grant this people favor from the Egyptians , so when you leave , you will not go empty - handed .
यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस्
EXO 3:22     Alignment score: 0.252 → 0.278
Every woman will ask for silver and gold jewels and for clothing from her Egyptian neighbors and any women staying in her neighbors ' houses . You will put them on your sons and daughters . In this way you will plunder the Egyptians . "
हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ "
EXO 3     Average alignment score: 0.3 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40