Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 19:1     Alignment score: 0.219
In the third month after the people of Israel had gone out from the land of Egypt , on the same day , they came to the wilderness of Sinai .
इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड - स्थानमा आइपुगे


EXO 19:2     Alignment score: 0.26
After they left Rephidim and came
to the wilderness of Sinai , they camped in the wilderness in front of the mountain .
तिनीहरू रपीदीमबाट सीनैको उजाड - स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड - स्थानमा छाउनी हाले
EXO 19:3     Alignment score: 0.258 → 0.271
Moses went up to God . Yahweh called to him from the mountain and said , " You must tell the house of Jacob , the people of Israel :
मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो , " तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः
EXO 19:4     Alignment score: 0.279
You have seen what I did to the Egyptians , how I carried you on eagles ' wings and brought you to myself .
मैले मिश्रीहरूलाई के गरेँ , मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ
EXO 19:5     Alignment score: 0.283 → 0.289
Now then , if you obediently listen to my voice and keep my covenant , then you will be my special possession from among all peoples , for all the earth is mine .
अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन्
EXO 19:6     Alignment score: 0.366 → 0.369
You will be a kingdom of priests and a holy nation for me . These are the words that you must speak to the people of Israel . "
तिमीहरू मेरा लागि पुजारीहरूका राज्य पवित्र जाति हुनेछौ तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू "
EXO 19:7     Alignment score: 0.23
So Moses came
and summoned the elders of the people . He set before them all these words that Yahweh had commanded him .
मोशा ओर्लेर आई मानिसहरूका धर्म - गुरुहरूलाई बोलाउन पठाए परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे
EXO 19:8     Alignment score: 0.306 → 0.31
All the people answered together and said , " We will do everything that Yahweh has said . " Then Moses came to report the people 's words to Yahweh .
सबै मानिसले सँगसँगै जवाफ दिए , " परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ " तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए
EXO 19:9     Alignment score: 0.299 → 0.301
Yahweh said to Moses , " I will come to you in a thick cloud so that the people may hear when I speak with you and may also believe you forever . " Then Moses told the people 's words to Yahweh .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले बाक्लो बादलमा तँकहाँ आउनेछु " तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए
EXO 19:10     Alignment score: 0.326 → 0.326
Yahweh said to Moses , " Go to the people . Today and tomorrow you must set them apart to me , and make them wash their garments .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " मानिसहरूकहाँ जा आज भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा
EXO 19:11     Alignment score: 0.326 → 0.384
Be ready for the third day , for on the third day Yahweh will come down to Mount Sinai .
तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ
EXO 19:12     Alignment score: 0.285 → 0.287
You must set boundaries all around the mountain for the people . Say to them , ' Be careful that you do not go up the mountain or touch its border . Whoever touches the mountain will surely be put to death . '
तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू तिनीहरूलाई भन्‍नू , ' तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ '
EXO 19:13     Alignment score: 0.346 → 0.347
No one 's hand must touch such a person . Instead , he must certainly be stoned or shot
. Whether it is a person or an animal , he must be put to death . When the trumpet sounds a long blast , they may come up to the foot of the mountain . "
यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन बरु , उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ "
EXO 19:14     Alignment score: 0.338
Then Moses went down from the mountain to the people . He set apart the people to Yahweh and they washed their garments .
तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे तिनीहरूले आ-आफ्ना लुगाहरू धोए
EXO 19:15     Alignment score: 0.302 → 0.314
He said to the people , " Be ready on the third day ; do not go near your wives . "
तिनले मानिसहरूलाई भने , " तेस्रो दिनमा तयार होओ सहवास नगर "
EXO 19:16     Alignment score: 0.328 → 0.326
On the third day , when it was morning , there were thunder and lightning bolts and a thick cloud on the mountain , and the sound of a very loud trumpet . All the people in the camp trembled .
तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो तुरहीको ठुलो आवाज आयो छाउनीमा भएका सबै मानिस थरथर काँपे
EXO 19:17     Alignment score: 0.385 → 0.386
Moses brought the people out of the camp to meet God , and they stood at the foot of the mountain .
परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए , तिनीहरू पर्वतको फेदीमा खडा भए
EXO 19:18     Alignment score: 0.263 → 0.268
Mount Sinai was completely covered with smoke because Yahweh descended on it in fire and smoke . The smoke went up like the smoke of a furnace , and the whole mountain shook violently .
सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो धुवाँमा यसमा ओर्लनुभएको थियो भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो , पुरै पर्वत बेस्सरी हल्लियो
EXO 19:19     Alignment score: 0.215 → 0.246
When the sound of the trumpet grew louder and louder , Moses spoke , and God answered him in a voice .
जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो
EXO 19:20     Alignment score: 0.359 → 0.393
Yahweh came
down on Mount Sinai , to the top of the mountain , and he summoned Moses to the top . So Moses went up .
परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो , उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो त्यसैले मोशा माथि उक्ले
EXO 19:21     Alignment score: 0.189 → 0.189
Yahweh said to Moses , " Go down and warn the people not to break through to me to look , or many of them will perish .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन्
EXO 19:22     Alignment score: 0.239
Let the priests also who come near to me set themselves apart prepare themselves for my coming so that I do not attack them . "
मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन् , मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् "
EXO 19:23     Alignment score: 0.289 → 0.284
Moses said to Yahweh , " The people can not come up to Mount Sinai , for you commanded us : ' Set boundaries around the mountain and set it apart to Yahweh . ' "
मोशाले परमप्रभुलाई भने , " मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू त्यो परमप्रभुको लागि अलग गर्नू ' "
EXO 19:24     Alignment score: 0.203 → 0.213
Yahweh said to him , " Go , get down the mountain , and bring up Aaron with you , but do not let the priests and the people break through the barrier to come up to me , or I will attack them . "
परमप्रभुले तिनलाई भन्‍नुभयो , " जा , तँ आफै पर्वतबाट तल ओर्लेर जा , तँसँगै हारूलाई मकहाँ लिएर आइज तर मकहाँ आउन पुजारीहरू मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु "
EXO 19:25     Alignment score: 0.225 → 0.232
So Moses went down to the people and spoke to them .
त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए
EXO 19     Average alignment score: 0.29 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40