Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 35:1     Alignment score: 0.325
Moses assembled all the community of the Israelites and said to them , " These are the things that Yahweh has commanded you to do .
मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने , " परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन्


EXO 35:2     Alignment score: 0.305 → 0.309
On six days work may be done , but for you , the seventh day must be a holy day , a Sabbath day of complete rest , holy to Yahweh . Whoever does any work on that day must be put to death .
दिनसम्म काम गर्न सकिन्छ , तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ - दिन हो त्यस दिन जसले काम गर्छ , त्यो मारियोस्
EXO 35:3     Alignment score: 0.132
You must not light a fire in any of your homes on the Sabbath day . "
शबाथ - दिनमा तिमीहरूका घरमा आगो नबलोस् "
EXO 35:4     Alignment score: 0.273 → 0.274
Moses spoke to all the community of the Israelites , saying , " This is the thing that Yahweh commanded .
मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने , " परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो
EXO 35:5     Alignment score: 0.27 → 0.298
Take an offering for Yahweh , all of you who have a willing heart . Bring an offering to Yahweh gold , silver , bronze ,
इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन् : सुन , चाँदी , काँसा ,
EXO 35:6     Alignment score: 0.568 → 0.556
blue , purple , and scarlet wool and fine linen ; goats ' hair ;
निलो , बैजनी रातो ऊन अनि मसिनो सुती कपडा , बाख्राको भुत्ला ,
EXO 35:7     Alignment score: 0.386 → 0.399
ram skins dyed red and sea cow hides ; acacia wood ;
रातो रङ्गाइएको भेडाको छाला सीलको छाला , बबुल काठ ,
EXO 35:8     Alignment score: 0.387 → 0.388
oil for the sanctuary lamps , spices for the anointing oil and the fragrant incense ,
पवित्रस्थानका दियाहरूका लागि तेल , अभिषेक गर्ने तेलका लागि मसला सुगन्धित धूप , एपोद छाती - पाताको लागि
EXO 35:10     Alignment score: 0.216 → 0.216
Every skilled man among you is to come and make everything that Yahweh has commanded
तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस् :
EXO 35:11     Alignment score: 0.249 → 0.268
the tabernacle with its tent , its covering , its clasps , frames , bars , posts , and bases ;
पवित्रस्थान यसको पाल , यसको छत , यसका अङ्कुसेहरू , फल्याकहरू , बारहरू , खम्बाहरू
EXO 35:12     Alignment score: 0.334 → 0.334
also the ark with its poles , the atonement lid , and the curtain to conceal it .
आधारहरू , सन्दुक यसका डन्डाहरू , प्रायश्‍चित्तको ढकनी यसलाई ढाक्‍ने पर्दा
EXO 35:13     Alignment score: 0.469 → 0.465
They brought the table with its poles , all its utensils , and the bread of the presence ;
तिनीहरूले टेबुल यसका डन्डाहरू , यसका सबै भाँडाकुँडाहरू उपस्थितिको रोटी ,
EXO 35:14     Alignment score: 0.304 → 0.317
the lampstand for the lights , with its accessories , its lamps , and the oil for the lamps ;
बत्तीका निम्ति सामदान , यसका सामग्रीहरू , दियाहरू दियाका लागि तेल ,
EXO 35:15     Alignment score: 0.469 → 0.462
the incense altar with its poles , the anointing oil and the fragrant incense ; the hanging for the tabernacle entrance ;
धूपको वेदी यसका डन्डाहरू , अभिषेक गर्ने तेल सुगन्धित धूप , पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा ,
EXO 35:16     Alignment score: 0.331 → 0.342
the altar for burnt offerings with its bronze grate and its poles and utensils ; and the large basin with its base .
होमबलिको वेदी यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू , आधार भएको ठुलो बाटा बनाऊन्
EXO 35:17     Alignment score: 0.231 → 0.23
They brought the hangings for the courtyard with its posts and bases , and the curtain for the courtyard entrance ;
तिनीहरूले चोकको लागि पर्दा यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा ,
EXO 35:18     Alignment score: 0.295 → 0.316
and the tent pegs for the tabernacle and courtyard , together with their ropes .
पवित्र वासस्थान चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए
EXO 35:19     Alignment score: 0.328 → 0.359
They brought the finely - woven garments for serving in the holy place , the holy garments for Aaron the priest and his sons , for them to serve as priests . "
तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू , हारून पुजारी तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए
EXO 35:20     Alignment score: 0.312 → 0.329
Then all the tribes of Israel left and went away from Moses 's presence .
तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए
EXO 35:21     Alignment score: 0.205 → 0.249
Everyone whose heart stirred him up and whom his spirit made willing came and brought an offering to Yahweh for the construction of the tabernacle , for all the items of service in it , and for the holy garments .
जस - जसका ह्रदय प्रेरणाले भरिए आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना , यसमा प्रयोग हुने सेवाका सबै सामग्री पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए
EXO 35:23     Alignment score: 0.365 → 0.369
Everyone who had blue , purple , or scarlet wool , fine linen , goat hair , ram skins dyed red , or sea cow skins brought them .
तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए जो-जोसँग निलो , बैजनी वा रातो ऊन , मसिनो सुती कपडा , बाख्राको भुत्ला , रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए , तिनीहरूले ती ल्याए
EXO 35:24     Alignment score: 0.338
Everyone making an offering of silver or bronze brought it as an offering to Yahweh , and everyone who had acacia wood for any use in the work brought it .
चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो
EXO 35:25     Alignment score: 0.452 → 0.464
Every skilled woman spun wool with her hands and brought what she had spun blue , purple , or scarlet wool , or fine linen .
हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो , बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई
EXO 35:26     Alignment score: 0.151 → 0.151
All the women
whose hearts stirred them up and who had skill spun goats ' hair .
जो-जो स्‍त्रीका ह्रदय प्रेरणाले भरिए जससित सिप थियो , तिनीहरूले बाख्राका भुत्ला काते
EXO 35:27     Alignment score: 0.254 → 0.313
The leaders brought onyx stones and other gems to be set into the ephod and the breastpiece ;
एपोद छाती - पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए
EXO 35:28     Alignment score: 0.471 → 0.511
they brought spices and oil for the lamps , for the anointing oil , and for the fragrant incense .
तिनीहरूले मसला बत्तीहरूका लागि तेल , अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए
EXO 35:29     Alignment score: 0.302
The Israelites brought a freewill offering to Yahweh ; every man and woman whose heart was willing brought materials for all the work that Yahweh had commanded through Moses to be made .
इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए हरेक स्‍त्री पुरुष जस - जसको ह्रदय इच्छुक थियो , तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए
EXO 35:30     Alignment score: 0.372 → 0.434
Moses said to the Israelites , " See , Yahweh has called by name on Bezalel son of Uri son of Hur , from the tribe of Judah .
मोशाले इस्राएलीहरूलाई भने , " हेर , परमप्रभुले यहूदाको कुलबाट हूरका नाति , ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको
EXO 35:31     Alignment score: 0.373 → 0.443
He has filled Bezalel with his Spirit , to give him wisdom , understanding , and knowledge , for all kinds of craftsmanship ,
उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि , समझशक्ति , ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको
EXO 35:32     Alignment score: 0.352 → 0.345
to make artistic designs and to work in gold , silver , and bronze ;
तिनले सुन , चाँदी , काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन्
EXO 35:33     Alignment score: 0.225
also to cut and set stones and to carve wood to do all kinds of design and craftsmanship .
सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने , जड्ने काठ खोप्‍ने गर्छन्
EXO 35:34     Alignment score: 0.332 → 0.364
He has put it in his heart to teach , both he and Oholiab son of Ahisamak , from the tribe of Dan .
तिनले दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको
EXO 35:35     Alignment score: 0.313 → 0.327
He has filled them with skill to do all kinds of work , to work as craftsmen , as engravers , as embroiderers in blue , purple , and scarlet wool and fine linen , and as weavers . They are craftsmen in all sorts of work , and they are artistic designers .
तिनीहरूले सबै किसिमका शिल्पकारी , खोप्‍ने , चित्र बनाउने काम , निलो , बैजनी , रातो ऊन मसिनो सुती कपडा जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको सबै किसिमका काममा तिनीहरू शिल्पकारी कलापूर्ण रचनाकारहरू हुन्
EXO 35     Average alignment score: 0.341 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40