Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 40:1     Alignment score: 0.316
Then Yahweh spoke to Moses , saying ,
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,


EXO 40:2     Alignment score: 0.391 → 0.393
" On the first day of the first month of the new year you must set up the tabernacle , the tent of meeting .
" नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू
EXO 40:3     Alignment score: 0.174 → 0.2
You must place the ark of the testimony in it , and you must shield the ark with the curtain .
तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू , यसलाई पर्दाले छेक्‍नू
EXO 40:4     Alignment score: 0.184 → 0.185
You must bring in the table and set in order the things that belong on it . Then you must bring in the lampstand and set up the lamps .
तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू
EXO 40:5     Alignment score: 0.353 → 0.353
You must put the golden incense altar before the ark of the testimony , and you must put the curtain at the entrance to the tabernacle .
तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू , पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू
EXO 40:6     Alignment score: 0.216 → 0.282
You must put the altar for burnt offerings in front of the entrance to the tabernacle , the tent of meeting .
तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू
EXO 40:7     Alignment score: 0.341 → 0.338
You must put the large basin between the tent of meeting and the altar and you must put water in it .
तैँले भेट हुने पाल वेदीका बिचमा ठुलो बाटा राख्‍नू त्यसभित्र पानी हाल्नू
EXO 40:8     Alignment score: 0.165 → 0.169
You must set up the courtyard around it , and you must hang up the curtain at the courtyard entrance .
चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू
EXO 40:10     Alignment score: 0.321 → 0.33
You must anoint the altar for burnt offerings and all its utensils . You must set apart the altar to me and it will become very holy to me .
तैँले होमबलिको निम्ति वेदी यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू तैँले वेदी मेरो निम्ति अलग गर्नू त्यो मेरो लागि अति पवित्र हुनेछ
EXO 40:11     Alignment score: 0.261 → 0.269
You must anoint the bronze basin and its base and set it apart to me .
तैँले काँसाको बाटा यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू
EXO 40:12     Alignment score: 0.268 → 0.3
You are to bring Aaron and his sons to the entrance of the tent of meeting and you must wash them with water .
तैँले हारून त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ
EXO 40:13     Alignment score: 0.312
You are to clothe Aaron with the garments that are set apart to me , anoint him and set him apart so that he may serve as my priest .
मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू
EXO 40:14     Alignment score: 0.126 → 0.134
You are to bring his sons and clothe them with coats .
त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू
EXO 40:15     Alignment score: 0.259 → 0.246
You must anoint them as you anointed their father so that they may serve me as priests . Their anointing will make for them a permanent priesthood throughout their people 's generations . "
पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू तिनीहरूको अभिषेकले पुस्ता - पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ "
EXO 40:16     Alignment score: 0.366 → 0.366
This
is what Moses did ; he followed all that Yahweh had commanded him . He did all these things .
मोशाले त्यसै गरे परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे तिनले यी सबै गरे
EXO 40:17     Alignment score: 0.422 → 0.428
So the tabernacle was set up on the first day of the first month in the second year .
यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो
EXO 40:18     Alignment score: 0.263 → 0.266
Moses set up the tabernacle , put its bases in place , set up its frames , attached its bars , and set up its pillars and posts .
मोशाले पवित्र वासस्थान खडा गरे , यसका आधारहरू ठाउँमा राखे , यसका फल्याकहरू खडा गरे , यसका बारहरू जोडे यसका डन्डाहरू खम्बाहरू खडा गरे
EXO 40:19     Alignment score: 0.148
He spread the covering over the tabernacle and put tent over it , as Yahweh had commanded him .
परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे
EXO 40:21     Alignment score: 0.213 → 0.215
He brought the ark into the tabernacle . He set up the curtain for it to shield the ark of the testimony , as Yahweh had commanded him .
सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे
EXO 40:22     Alignment score: 0.362 → 0.401
He put the table into the tent of meeting , on the north side of the tabernacle , outside the curtain .
तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे
EXO 40:23     Alignment score: 0.311 → 0.327
He placed the bread in order on the table before Yahweh , as Yahweh had commanded him .
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे
EXO 40:24     Alignment score: 0.344
He put the lampstand into the tent of meeting , across
from the table , on the south side of the tabernacle .
तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे
EXO 40:25     Alignment score: 0.291 → 0.299
He lit the lamps before Yahweh , as Yahweh had commanded him .
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले
EXO 40:26     Alignment score: 0.309 → 0.328
He put the golden incense altar into the tent of meeting in front of the curtain .
तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे
EXO 40:27     Alignment score: 0.37
He burned fragrant incense on it , as Yahweh had commanded him .
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले
EXO 40:28     Alignment score: 0.366 → 0.364
He hung the curtain at the tabernacle entrance .
तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए
EXO 40:29     Alignment score: 0.397 → 0.396
He put the altar for the burnt offering at the entrance to the tabernacle , the tent of meeting . He offered on it the burnt offering and the grain offering , as Yahweh had commanded him .
तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि अन्‍नबलि चढाए
EXO 40:30     Alignment score: 0.311 → 0.315
He placed the basin between the tent of meeting and the altar , and he put water in it for washing .
तिनले भेट हुने पाल यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे
EXO 40:31     Alignment score: 0.253 → 0.289
Moses , Aaron , and his sons washed their hands and their feet from the basin
मोशा , हारून तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात - खुट्टा धुने गर्थे
EXO 40:32     Alignment score: 0.311 → 0.311
whenever they would go into the tent of meeting and whenever they would go up to the altar . They washed themselves , as Yahweh had commanded Moses .
तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा वेदीमा जाँदा तिनीहरूले धुने गर्थे परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे
EXO 40:33     Alignment score: 0.384 → 0.383
Moses set up the courtyard around the tabernacle and the altar . He set up the curtain at the courtyard entrance . In this way , Moses finished the work .
मोशाले पवित्र वासस्थान वेदीको वरिपरि चोक खडा गरे तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे यसरी मोशाले काम पुरा गरे
EXO 40:34     Alignment score: 0.372
Then the cloud covered the tent of meeting , and Yahweh 's glory filled the tabernacle .
तब बादलले भेट हुने पाललाई ढाक्यो , अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो
EXO 40:35     Alignment score: 0.312
Moses was not able to enter the tent of meeting because the cloud had settled on it , and because Yahweh 's glory filled the tabernacle .
भेट हुने पालमाथि बादल आएर बसेकोले परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन्
EXO 40:38     Alignment score: 0.196 → 0.221
For Yahweh 's cloud was over the tabernacle by day , and his fire was over it by night , in plain view of all the people of Israel throughout their journey .
किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो
EXO 40     Average alignment score: 0.302 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40