Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 5:2     Alignment score: 0.27
Pharaoh said , " Who is Yahweh ? Why should I listen to his voice and let Israel go ? I do not know
Yahweh ; moreover , I will not let Israel go . "
फारोले भने , " परमप्रभु को हुनुहुन्छ ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने ? परमप्रभुलाई चिन्दिनँ , इस्राएललाई जान दिन्‍नँ "


EXO 5:3     Alignment score: 0.324 → 0.336
They said , " The God of the Hebrews has met with us . Let us go on a three - day journey into the wilderness and sacrifice to Yahweh our God so that he does not attack us with plague or with the sword . "
तिनीहरूले भने , " हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभएको तिन दिनको यात्रा गरी उजाड - स्थानमा गई परमप्रभु हाम्रा परमेश्‍वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् "
EXO 5:4     Alignment score: 0.368 → 0.371
But the king of Egypt said to them , " Moses and Aaron , why are you taking the people from their work ? Go back to your work . "
तर मिश्रका राजाले तिनीहरूलाई भने , " मोशा हारून हो , तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ ? तिमीहरूका काममा जाओ "
EXO 5:5     Alignment score: 0.243
He also said , " There are now many people in our land , and you are making them stop their work . "
तिनले यसो पनि भने , " अहिले हाम्रो देशमा धेरै मानिस छन् , तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ "
EXO 5:6     Alignment score: 0.187 → 0.214
On that same day , Pharaoh gave a command to the people 's taskmasters and foremen . He said ,
त्यही दिन फारोले मानिसका नाइकेहरू मजदुरहरूलाई यस्तो हुकुम दिए ,
EXO 5:7     Alignment score: 0.202 → 0.217
" Unlike before , you must no longer give the people straw to make bricks . Let them go and gather straw for themselves .
" पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून्
EXO 5:8     Alignment score: 0.236 → 0.239
However , you must still demand from them the same number of bricks as they made before . Do not accept any fewer , because they are lazy . That is why they are calling out and saying , ' Allow us to go and sacrifice to our God . '
तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्‍नू त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् त्यसैले तिनीहरू यसो भन्दै कराउँछन् , ' हाम्रा परमेश्‍वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् '
EXO 5:9     Alignment score: 0.185 → 0.219
Increase the workload for the men so that they keep at it and pay no more attention to deceptive words . "
यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् "
EXO 5:10     Alignment score: 0.32 → 0.322
So the people 's taskmasters and foremen went out and informed the people . They said , " This
is what Pharaoh says : ' I will no longer give you any straw .
त्यसैले मानिसका नाइकेहरू मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने , " फारो यसो भन्‍नुहुन्छ , ' अबदेखि उसो तिमीहरूलाई पराल दिन्‍नँ
EXO 5:11     Alignment score: 0.272 → 0.282
You yourselves must go and get straw wherever you can find
it , but your workload will not be reduced . ' "
जहाँ - जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ , तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन ' "
EXO 5:12     Alignment score: 0.196 → 0.219
So the people scattered throughout all the land of Egypt to gather stubble for straw .
त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए
EXO 5:13     Alignment score: 0.283
The taskmasters kept urging them and saying , " Finish your work , just as when straw was given to you . "
नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे , " तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक "
EXO 5:14     Alignment score: 0.296 → 0.303
Pharaoh 's taskmasters beat the Israelite foremen , those same men whom they had put in charge of the workers . The taskmasters kept asking them , " Why have you not produced all the bricks required of you , either yesterday and today , as you used to do in the past ? "
फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो नाइकेहरूले यसो भनेर सोधिरहे , " तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ ? "
EXO 5:15     Alignment score: 0.335 → 0.348
So the Israelite foremen came to Pharaoh and cried out to him . They said , " Why are you treating your servants this
way ?
त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे , " तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ ?
EXO 5:16     Alignment score: 0.279 → 0.307
No straw is being given to your servants anymore , but they are still telling us , ' Make bricks ! ' We , your servants , are even beaten now , but it is the fault of your own people . "
हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन् , ' इँटहरू बनाओ ' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको तर यो हजुरका आफ्नै मानिसहरूको दोष हो "
EXO 5:17     Alignment score: 0.395
But Pharaoh said , " You are lazy ! You are lazy ! You say , ' Allow us to go sacrifice to Yahweh . '
तर फारोले भने , " तिमीहरू अल्छे छौ तिमीहरू अल्छे छौ तिमीहरू भन्छौ , ' परमप्रभुलाई बलिदान चढाउन हामीलाई जान अनुमति दिनुहोस् '
EXO 5:18     Alignment score: 0.288
So now go back to work . No more straw will be given to you , but you must still make the same number of bricks . "
त्यसैले काममा फर्केर जाओ तिमीहरूलाई अब उसो पराल दिइनेछैन , तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ "
EXO 5:19     Alignment score: 0.254 → 0.269
The Israelite foremen saw that they were in trouble when they were told , " You must not reduce the daily number of bricks . "
" तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन " भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे
EXO 5:20     Alignment score: 0.312 → 0.349
They met Moses and Aaron , who were standing outside the palace , as they went away from Pharaoh .
तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए
EXO 5:21     Alignment score: 0.336 → 0.334
They said to Moses and Aaron , " May Yahweh look at you and punish you , because you have made us offensive in the sight of Pharaoh and his servants . You have put a sword in their hand to kill us . "
तिनीहरूले मोशा हारूनलाई भने , " परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको "
EXO 5:22     Alignment score: 0.316
Moses went back to Yahweh and said , " Lord , why have you caused trouble for this people ? Why did you send
me in the first place ?
मोशा परमप्रभुकहाँ गई भने , " हे प्रभु , तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको ? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो ?
EXO 5:23     Alignment score: 0.181 → 0.184
Ever since I came
to Pharaoh to speak to him in your name , he has caused trouble for this people , and you have not set your people free at all . "
तपाईंको नाउँमा फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्‍ट ल्याएका छन् , तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन "
EXO 5     Average alignment score: 0.292 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40