Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 34:1     Alignment score: 0.312 → 0.314
Yahweh said to Moses , " Cut two tablets of stone like the first tablets . I will write on these tablets the words that were on the first tablets , the tablets that you broke .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू यी शिला - पाटीहरूमा लेख्‍नेछु


EXO 34:2     Alignment score: 0.252 → 0.269
Be ready by morning and come up Mount Sinai , and present yourself there to me on the mountain top .
बिहानसम्म तयार हो , सीनै पर्वतमा उक्लेर आइज पर्वतको टाकुरमा मेरो सामु देखा पर्
EXO 34:3     Alignment score: 0.146 → 0.15
No one is to come up with you . Do not let anyone else be seen anywhere on the mountain . No flocks or herds are even to graze in front of the mountain . "
तँसँग अरू कोही नआओस् पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् पर्वतको सामु कुनै भेडा - बाख्रा वा गाईवस्तु नचरोस् "
EXO 34:5     Alignment score: 0.196 → 0.199
Yahweh came
down in the cloud and stood with Moses there , and he pronounced the name " Yahweh . "
गर्नुभएको थियो मोशाले शिला - पाटीहरू आफ्ना हातमा लिएर गए परमप्रभु बादलमा ओर्लनुभयो , त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले " परमप्रभु " नाउँको घोषणा गर्नुभयो
EXO 34:6     Alignment score: 0.304
Yahweh passed by before him and proclaimed , " Yahweh , Yahweh , God is merciful and gracious , slow to anger , and abounding in covenant faithfulness and trustworthiness ,
परमप्रभु तिनको सामु भएर जानुभयो घोषणा गर्नुभयो , " परमप्रभु , परमप्रभु , परमेश्‍वर करुणामय अनुग्रही , रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर भरोसायोग्य हुनुहुन्छ
EXO 34:7     Alignment score: 0.299 → 0.316
keeping covenant faithfulness for thousands of generations , forgiving iniquities , transgressions
, and sins . But he will by no means clear the guilty . He will bring the punishment for the fathers ' sin on their children and on their children 's children , as far as the third and fourth generations . "
उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ , अधर्म , अपराध पापको क्षमा दिनुहुन्छ तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन उहाँले पिता - पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू नातिनातिनाहरू अनि तेस्रो चौथो पुस्तासम्म दिनुहुन्छ "
EXO 34:8     Alignment score: 0.346 → 0.379
Moses quickly bowed his head to the ground and worshiped .
मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे
EXO 34:9     Alignment score: 0.334 → 0.356
Then he said , " If now I have found favor in your eyes , my Lord , please
go among us , for this people is stubborn . Pardon our iniquity and our sin , and take us as your inheritance . "
तब तिनले भने , " हे प्रभु , अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी हाम्रा पाप अधर्म क्षमा गरिदिनुहोस् हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् "
EXO 34:10     Alignment score: 0.231 → 0.235
Yahweh said , " See , I am about to make a covenant . Before all your people , I will do marvels such as have not been done in all the earth nor in any nation . All the people among you will see my deeds , for it is a fearful thing that I am doing with you .
परमप्रभुले भन्‍नुभयो , " हेर् , मैले करार बाँध्‍न लागेको छु तेरा सबै मानिसका सामु यस्ता आश्‍चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्‍नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो
EXO 34:11     Alignment score: 0.41
Obey what I command you today . I am about to drive out before you the Amorites , Canaanites , Hittites , Perizzites , Hivites , and Jebusites .
आज मैले आज्ञा गरेको कुरा पालन गर् तेरो सामु मैले एमोरी , कनानी , हित्ती , परिज्‍जी , हिव्वी यबूसीहरूलाई धपाउन लाग्दै छु
EXO 34:12     Alignment score: 0.225 → 0.253
Be careful not to make a covenant with the inhabitants of the land where you are going , or they will become a trap among you .
तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन्
EXO 34:13     Alignment score: 0.385 → 0.413
Instead , you must break down their altars , smash their stone pillars , and cut down their Asherah poles .
बरु , तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू , तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा - टुक्रा पारिदिनू तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू
EXO 34:14     Alignment score: 0.081 → 0.086
For you must worship no other god , for Yahweh , whose name is Jealous
, is a jealous God .
किनकि तिमीहरूले परमप्रभुबाहेक कुनै देवी - देवतालाई नपुज्नू डाह गर्ने परमेश्‍वर हुँ
EXO 34:15     Alignment score: 0.22 → 0.244
So be careful not to make a covenant with the inhabitants of the land , for they prostitute themselves to their gods , and they sacrifice to their gods . Then one of them will invite you and you will eat some of his sacrifice ,
त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी - देवताहरूका लागि तिनीहरूले वेश्या - वृत्ति गर्छन् तिनीहरूले बलि गर्छन् तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ , अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ
EXO 34:16     Alignment score: 0.179 → 0.18
and then you will even take some of his daughters for your sons , and his daughters will prostitute themselves to their gods , and they will make your sons prostitute themselves to their gods .
अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी - देवताहरूका निम्ति आफैलाई वेश्या - वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी - देवताहरूका निम्ति वेश्या - वृत्तिमा लैजानेछन्
EXO 34:17     Alignment score: 0.114
Do not make for yourselves gods of molten metal .
तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू
EXO 34:19     Alignment score: 0.23
All the firstborn are mine , even every male firstborn of your cattle , both of oxen and sheep .
सबै पहिला जन्मेकाहरू मेरा हुन् तिमीहरूका गाईवस्तु , गोरु , भेडाका हरेक नर मेरा हुन्
EXO 34:20     Alignment score: 0.307 → 0.31
You must buy back the firstborn of a donkey with a lamb , but if you do not buy it back , then you must break its neck . You must buy back all the firstborn of your sons . No one may appear before me empty - handed .
गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू , तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू कोही पनि मेरो सामु रित्तो हात नआओस्
EXO 34:21     Alignment score: 0.306 → 0.309
You may work for six days , but on the seventh day you must rest . Even at plowing time and in harvest , you must rest .
तिमीहरूले दिनसम्म काम गर्न सक्छौ , तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू हलो जोत्‍ने कटनी गर्ने समयमा पनि विश्राम गर्नू
EXO 34:23     Alignment score: 0.338
Three times a year all your men must appear before Lord Yahweh , the God of Israel .
वर्षको तिन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्‍वरको सामु देखा पर्नू
EXO 34:24     Alignment score: 0.259 → 0.261
For I will drive out nations before you and expand your borders . No one will desire to have your land as their own when you go up to appear before Yahweh your God three times in a year .
किनकि तिमीहरूका सामु जाति - जातिहरूलाई धपाउनेछु तिमीहरूका सिमाना बढाइदिनेछु तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन
EXO 34:26     Alignment score: 0.297 → 0.327
You must bring the best of the firstfruits from your fields to my house . You must not boil a young goat in its mother 's milk . "
तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ "
EXO 34:27     Alignment score: 0.341
Yahweh said to Moses , " Write down these words , for in accordance with these words I have made a covenant with you and with Israel . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ इस्राएलसित करार बाँधेको छु "
EXO 34:28     Alignment score: 0.36
Moses was there with Yahweh for forty days and nights ; he did not eat any food nor drink any water . He wrote on the tablets the words of the covenant , the Ten Commandments .
मोशा परमप्रभुसित त्यहाँ चालिस दिन चालिस रातसम्म बसे तिनले कुनै खाना खाए पानी पिए तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला - पाटीहरूमा लेखे
EXO 34:29     Alignment score: 0.231 → 0.241
When Moses came
down from Mount Sinai with the two tablets of the covenant decrees in his hand , he did not know that the skin of his face had become radiant while speaking with God .
मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला - पाटी लिएर पर्वतबाट तल ओर्लंदा तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन
EXO 34:30     Alignment score: 0.42 → 0.423
When Aaron and the Israelites saw Moses , the skin of his face was shining , and they were afraid to come near him .
जब हारून इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो , तिनीहरू तिनको नजिक आउन डराए
EXO 34:31     Alignment score: 0.351 → 0.379
But Moses called to them , and Aaron and all the leaders of the community came up to him . Then Moses spoke with them .
तर मोशाले तिनीहरूलाई डाके , अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए तब मोशा तिनीहरूसित बोले
EXO 34:32     Alignment score: 0.311 → 0.332
After this
, all the people of Israel came up to Moses , and he told them all the commands that Yahweh had given him on Mount Sinai .
यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए , अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए
EXO 34:33     Alignment score: 0.309 → 0.314
When Moses had finished speaking with them , he put a veil over his face .
तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले
EXO 34:34     Alignment score: 0.254 → 0.253
Whenever Moses went before Yahweh to speak with him , he would remove the veil , until he came
out . When he came out , he would tell the Israelites what he was commanded to say .
मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे
EXO 34:35     Alignment score: 0.313 → 0.334
When the Israelites saw Moses ' face shining , he would put the veil over his face again until he went back in to speak with Yahweh .
इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे
EXO 34     Average alignment score: 0.291 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40