Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 33:1     Alignment score: 0.3
Then Yahweh spoke to Moses , " Go from here , you and the people whom you have brought up out of the land of Egypt . Go to the land about which I made an oath to Abraham , to Isaac , and to Jacob , when I said , ' I will give it to your descendants . '
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा त्यो देशमा जा जसको विषयमा ' तेरा सन्तानहरूलाई यो दिनेछु ' भनी अब्राहाम , इसहाक , याकूबसित मैले शपथ खाएको थिएँ


EXO 33:2     Alignment score: 0.406 → 0.408
I will send an angel before you , and I will drive out the Canaanites , Amorites , Hittites , Perizzites , Hivites , and Jebusites .
तेरो अगिअगि एउटा दूत पठाउनेछु , कनानी , एमोरी , हित्ती , परिज्‍जी , हिव्वी यबूसीहरूलाई त्यहाँबाट धपाउनेछु
EXO 33:3     Alignment score: 0.34
Go to that land , which is flowing with milk and honey , but I will not go up with you , because you are a stubborn people . I might destroy you on the way . "
दूध मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु "
EXO 33:4     Alignment score: 0.327
When the people heard these troubling words , they mourned , and no one put on any jewelry .
जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे कसैले पनि गरगहना लगाएन
EXO 33:5     Alignment score: 0.277
Yahweh had said to Moses , " Say to the Israelites , ' You are a stubborn people . If I went among you for even one moment , I would destroy you . So now , take off your jewelry so that I may decide what to do with you . ' "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " इस्राएलीहरूलाई भन् , ' तिमीहरू हठी मानिसहरू हौ तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु त्यसैले , तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ ' "
EXO 33:6     Alignment score: 0.19 → 0.274
So the Israelites wore no jewelry from Mount Horeb onward .
त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन्
EXO 33:7     Alignment score: 0.246 → 0.255
Moses took a tent and pitched it outside the camp , some distance from the camp . He called it the tent of meeting . Everyone who asked Yahweh for anything went out to the tent of meeting , outside the camp .
मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे तिनले यसलाई भेट हुने पाल भने परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो
EXO 33:8     Alignment score: 0.263 → 0.294
When Moses would go out to the tent , all the people would stand up at their tent entrances
and look at Moses until he had gone inside .
मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे मोशा भित्र प्रवेश नगरुञ्‍जेलसम्म तिनलाई हेर्ने गर्थे
EXO 33:9     Alignment score: 0.288 → 0.31
Whenever Moses entered the tent , the pillar of cloud would come down and stand at the tent entrance , and Yahweh would speak with Moses .
मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो , अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो
EXO 33:10     Alignment score: 0.221
Whenever all the people saw the pillar of cloud stand at the entrance to the tent , they would get up and worship , every man at his own tent entrance .
कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो
EXO 33:12     Alignment score: 0.324 → 0.326
Moses said to Yahweh , " See , you have been saying to me , ' Take this people on their journey , ' but you have not let me know whom you will send with me . You have said , ' I know you by name , and you have also found favor in my eyes . '
मोशाले परमप्रभुलाई भने , " हेर्नुहोस् , तपाईं मलाई भन्दै हुनुहुन्छ , ' यी मानिसहरूलाई यात्रामा लिएर जा , ' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन तपाईंले भन्‍नुभएको , ' तँलाई नामद्वारै चिन्छु , तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् '
EXO 33:13     Alignment score: 0.261 → 0.275
Now if I have found favor in your eyes , show me your ways so that I may know you and continue to find
favor in your eyes . Remember that this nation is your people . "
अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्‍न सकूँ तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् "
EXO 33:14     Alignment score: 0.414
Yahweh answered , " My own presence will go with you , and I will give you rest . "
परमप्रभुले जवाफ दिनुभयो , " मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ , तँलाई विश्राम दिनेछु "
EXO 33:15     Alignment score: 0.282 → 0.304
Moses said to him , " If your presence does not go with us , do not take us up from here .
मोशाले उहाँलाई भने , " तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस्
EXO 33:16     Alignment score: 0.239
For otherwise , how will it be known that I have found favor in your eyes , I and your people ? Will it not only be if you go with us so that I and your people are different from all the other peoples that are on the surface of the earth ? "
किनकि नत्रता मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने ? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन ? "
EXO 33:17     Alignment score: 0.275 → 0.292
Yahweh said to Moses , " I will also do this thing that you have requested , for you have found favor in my eyes , and I know you by name . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " तैँले अनुरोध गरेको यस कुरालाई पनि मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् , तँलाई नामले नै चिन्छु "
EXO 33:18     Alignment score: 0.421 → 0.523
Moses said , " Please show me your glory . "
मोशाले भने , " कृपया , मलाई तपाईंको महिमा देखाइदिनुहोस् "
EXO 33:19     Alignment score: 0.341 → 0.342
Yahweh said , " I will make all my goodness pass before you , and I will proclaim my name ' Yahweh ' before you . I will be gracious to whom I will be gracious , and I will show mercy on whom I will show mercy . "
परमप्रभुले भन्‍नुभयो , " तेरै सामु मेरा सबै भलाइ देखाउनेछु , तेरै सामु मेरो नाउँ ' परमप्रभु ' हो भनी घोषणा गर्नेछु जससित अनुग्रही हुन चाहन्छु , त्यससित अनुग्रही हुनेछु , जसलाई कृपा देखाउन चाहन्छु , त्यसलाई कृपा देखाउनेछु "
EXO 33:20     Alignment score: 0.308
But Yahweh said , " You may not see my face , for no one can see me and live
. "
तर परप्रभुले भन्‍नुभयो , " तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन "
EXO 33:21     Alignment score: 0.269
Yahweh said , " See , here is a place by me ; you will stand on this rock .
परमप्रभुले भन्‍नुभयो , " हेर् , मेरो छेउमा एउटा ठाउँ तँ यो चट्टानमा खडा हो
EXO 33:22     Alignment score: 0.275 → 0.278
While my glory passes by , I will put you in a crevice of the rock and cover you with my hand until I have passed by .
मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई चट्टानको धाँदोमा राख्‍नेछु त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ
EXO 33:23     Alignment score: 0.305 → 0.333
Then I will take away my hand , and you will see my back , but my face will not be seen . "
त्यसपछि मेरो हात निकाल्नेछु , तैँले मेरो पिठिउँ देख्‍नेछस् , तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् "
EXO 33     Average alignment score: 0.303 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40