Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 10:1     Alignment score: 0.346 → 0.348
Yahweh said to Moses , " Go to Pharaoh , for I have hardened his heart and the hearts of his servants . I have done this to show these signs of my power among them .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " फारोकहाँ जा किनकि मैले त्यसको त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ


EXO 10:2     Alignment score: 0.229 → 0.246
I have also done this so that you may tell your children and grandchildren the things I have done , how I have harshly treated Egypt , and how I have given various signs of my power among them . In this way you will know that I am Yahweh . "
मैले गरेका कुराहरू , मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ यसरी परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् "
EXO 10:3     Alignment score: 0.356 → 0.353
So Moses and Aaron went to Pharaoh and said to him , " Yahweh , the God of the Hebrews , says this
: ' How long will you refuse to humble yourself before me ? Let my people go so that they may worship me .
त्यसैले मोशा हारून फारोकहाँ गए भने , " हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस् ? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे
EXO 10:4     Alignment score: 0.346 → 0.349
But if you refuse to let my people go , listen , tomorrow I will bring locusts into your land .
तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन् , भोलि तेरो देशमा सलहहरू ल्याउनेछु
EXO 10:7     Alignment score: 0.322
Pharaoh 's servants said to him , " How long will this man be a menace to us ? Let the Israelites go so that they may worship Yahweh their God . Do you not yet realize that Egypt is destroyed ? "
फारोका अधिकारीहरूले तिनलाई भने , " कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने ? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन ? "
EXO 10:8     Alignment score: 0.426
Moses and Aaron were brought again to Pharaoh , who said to them , " Go worship Yahweh your God . But what people will go ? "
मोशा हारून फेरि पनि फारोकहाँ ल्याइए फारोले तिनीहरूलाई भने , " तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ तर जानेहरूचाहिँ को-को हुनेछन् ? "
EXO 10:9     Alignment score: 0.278 → 0.277
Moses said , " We will go with our young and with our old , with our sons and our daughters . We will go with our flocks and herds , for we must hold a festival for Yahweh . "
मोशाले भने , " हामी हाम्रा छोराछोरीहरू , बुढाबुढीहरू लिएर जानेछौँ हामीले हाम्रा गाईवस्तु भेडा - बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ "
EXO 10:10     Alignment score: 0.235 → 0.241
Pharaoh said to them , " May Yahweh indeed be with you , if I ever let you go and your little ones go . Look , you have some evil in mind .
फारोले तिनीहरूलाई भने , " मैले तिमीहरू तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् हेर , तिमीहरूको मनमा कुनै दुष्‍टता
EXO 10:11     Alignment score: 0.294 → 0.31
No ! Go , just the men among you , and worship Yahweh , for that is what you want . " Then Moses and Aaron were driven out from Pharaoh 's presence .
तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो " त्यसपछि मोशा हारूनलाई फारोको उपस्थितिबाट हटाइयो
EXO 10:12     Alignment score: 0.287
Then Yahweh said to Moses , " Reach out with your hand over the land of Egypt to the locusts , that they may attack the land of Egypt and eat every plant in it , everything that the hail has left . "
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् "
EXO 10:14     Alignment score: 0.244 → 0.244
The locusts went through all the land of Egypt and infested all parts of it . Never before had there been such a swarm of locusts in the land , and nothing like this will come after it .
सलहहरू मिश्र देशभरि गए यसका सबै भू-भागमा हुल - हुल भएर बसे त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन यसपछि पनि यस्तो कहिल्यै हुनेछैन
EXO 10:15     Alignment score: 0.298
They covered the surface of the whole land so that it was darkened . They ate every plant in the land and all the fruit of the trees that the hail had left . Throughout all the land of Egypt , no living green plant remained , nor any tree or plant in the fields .
पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल खेतका सबै बोट - बिरुवा तिनीहरूले खाइदिए मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन खेतमा नै कुनै रुख - बिरुवा बाँकी रह्‍यो
EXO 10:16     Alignment score: 0.444 → 0.448
Then Pharaoh quickly summoned Moses and Aaron and said , " I have sinned against Yahweh your God and against you .
त्यसपछि फारोले झट्टै मोशा हारूनलाई डाक्‍न पठाए भने , " मैले तिमीहरूका परमेश्‍वर तिमीहरूको विरुद्धमा पाप गरेको छु
EXO 10:17     Alignment score: 0.237 → 0.241
Now then , forgive my sin this time , and pray to Yahweh your God that he will take this death away from me . "
अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ "
EXO 10:18     Alignment score: 0.33
So Moses went out from Pharaoh and prayed to Yahweh .
त्यसैले मोशा फारोकहाँबाट गए परमप्रभुलाई बिन्ती चढाए
EXO 10:19     Alignment score: 0.205 → 0.231
Yahweh brought a very strong west wind that picked up the locusts and drove them into the Sea of Reeds ; not a single locust remained in all the territory of Egypt .
परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन
EXO 10:20     Alignment score: 0.409 → 0.411
But Yahweh hardened Pharaoh 's heart , and Pharaoh did not let the Israelites go .
तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो तिनले इस्राएलीहरूलाई जान दिएनन्
EXO 10:23     Alignment score: 0.206 → 0.222
No one could see anyone else ; no one left his home for three days . However , all the Israelites had light in the place where they lived .
कसैले कसैलाई देख्‍न सक्दैनथ्यो तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो
EXO 10:24     Alignment score: 0.301 → 0.301
Pharaoh summoned Moses and said , " Go worship Yahweh . Even your families may go with you , but your flocks and herds must remain behind . "
फारोले मोशालाई बोलाउन पठाए भने , " गएर परमप्रभुको आराधना गर तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन् , तर तिमीहरूका गाईवस्तु भेडा - बाख्राहरूलाई भने यहीँ छाड "
EXO 10:25     Alignment score: 0.433
But Moses said , " You must also give us animals for sacrifices
and burnt offerings so that we may sacrifice them to Yahweh our God .
तर मोशाले भने , " हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ
EXO 10:26     Alignment score: 0.323 → 0.331
Our cattle must also go with us ; not a hoof of them may be left behind , for we must take them to worship Yahweh our God . For we do not know with what we must worship Yahweh until we arrive there . "
हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन "
EXO 10:27     Alignment score: 0.417 → 0.444
But Yahweh hardened Pharaoh 's heart , and he would not let them go .
तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो तिनले तिनीहरूलाई जान दिएनन्
EXO 10:28     Alignment score: 0.289
Pharaoh said to Moses , " Go from me ! Be careful about one thing , that you do not see me again , for on the day you see my face , you will die . "
फारोले मोशालाई भने , " मबाट जाऊ ! एउटा कुराको बारेमा होसियार होऊ अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ "
EXO 10:29     Alignment score: 0.304 → 0.314
Moses said , " You yourself have spoken . I will not see your face again . "
मोशाले भने , " तपाईंले भन्‍नुभएझैँ होस् फेरि तपाईंको अनुहार हेर्नेछैनँ "
EXO 10     Average alignment score: 0.31 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40