Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40 


EXO 6:1     Alignment score: 0.251 → 0.253
Then Yahweh said to Moses , " Now you will see what I will do to Pharaoh . You will see this
, for he will let them go because of my strong hand . Because of my strong hand , he will drive them out of his land . "
तब परमप्रभुले मोशालाई भन्‍नुभयो , " अब फारोलाई जे गर्नेछु , त्यो तैँले देख्‍नेछस् मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ "


EXO 6:2     Alignment score: 0.438
God spoke to Moses and said to him , " I am Yahweh .
परमेश्‍वर मोशासित बोल्नुभयो भन्‍नुभयो , " परमप्रभु हुँ
EXO 6:3     Alignment score: 0.422
I appeared to Abraham , to Isaac , and to Jacob as God Almighty ; but by my name , Yahweh , I was not known to them .
सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम , इसहाक याकूबकहाँ देखा परेँ तर मेरो नाउँ परमप्रभुको रूपमा तिनीहरूकहाँ चिनाएको थिइनँ
EXO 6:4     Alignment score: 0.222 → 0.223
I also established my covenant with them , in order to give them the land of Canaan , the land where they lived
as non - citizens , the land in which they wandered about .
तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे
EXO 6:5     Alignment score: 0.276 → 0.291
Moreover , I have heard the groaning of the Israelites whom the Egyptians have enslaved , and I have called to mind my covenant .
अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु , मैले मेरो करारको सम्झना गरेको छु
EXO 6:6     Alignment score: 0.304 → 0.316
Therefore , say to the Israelites , ' I am Yahweh . I will bring you out from slavery under the Egyptians , and I will free you from their power . I will rescue you with a display of my power , and with mighty acts of judgment .
त्यसकारण , इस्राएलीहरूलाई यसो भन् , ' परमप्रभु हुँ तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु मेरो शक्ति देखाएर इन्साफका शक्तिशाली कामहरू गरेर तिमीहरूलाई छुटकारा दिनेछु
EXO 6:7     Alignment score: 0.232
I will take you to myself as my people , and I will be your God . You will know that I am Yahweh your God , who brought you out from slavery under the Egyptians .
तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु , तिमीहरूका परमेश्‍वर हुनेछु तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ
EXO 6:8     Alignment score: 0.385
I will bring you into the land that I swore to give to Abraham , to Isaac , and to Jacob . I will give it to you as a possession . I am Yahweh . ' "
मैले अब्राहाम , इसहाक याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा तिमीहरूलाई ल्याउनेछु यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु परमप्रभु हुँ ' "
EXO 6:9     Alignment score: 0.222
When Moses told this to the Israelites , they would not listen to him because of their discouragement about their harsh slavery .
मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन्
EXO 6:10     Alignment score: 0.316
Then Yahweh spoke to Moses , saying ,
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,
EXO 6:11     Alignment score: 0.247
" Go tell Pharaoh , king of Egypt , to let the people of Israel go from his land . "
" इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे "
EXO 6:12     Alignment score: 0.317
Moses said to Yahweh , " If the Israelites have not listened to me , why will Pharaoh listen to me , since I am not good at speaking ? "
मोशाले परमप्रभुलाई भने , " इस्राएलीहरूले मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि बोल्नमा सिपालु छैनँ ? "
EXO 6:13     Alignment score: 0.335 → 0.391
Yahweh spoke to Moses and to Aaron . He gave them a command for the Israelites and for Pharaoh , king of Egypt , to bring the Israelites out of the land of Egypt .
परमप्रभु मोशा हारूनसित बोल्नुभयो इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो
EXO 6:14     Alignment score: 0.319 → 0.319
These were the heads of their fathers ' houses : The sons of Reuben , the firstborn of Israel , were Hanok , Pallu , Hezron , and Karmi . These were the clan ancestors of Reuben .
तिनीहरूका पिताका परिवारहरूका मुख्य - मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक , पल्लु , हेस्रोन कर्मी थिए रूबेनका वंशहरू यिनै थिए
EXO 6:16     Alignment score: 0.294
Here are listed the names of the sons of Levi , together with their descendants . They were Gershon , Kohath , and Merari . Levi lived
until he was 137 years old .
लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन , कहात मरारी थिए लेवी १३७ वर्षसम्म बाँचे
EXO 6:17     Alignment score: 0.466 → 0.481
The sons of Gershon were Libni and Shimei .
गेर्शोनका छोराहरू लिब्‍नी शिमी थिए
EXO 6:18     Alignment score: 0.471 → 0.482
The sons of Kohath were Amram , Izhar , Hebron , and Uzziel . Kohath lived
until he was 133 years old .
कहातका छोराहरू अम्राम , यिसहार , हेब्रोन उज्‍जीएल थिए कहात १३३ वर्षसम्म बाँचे
EXO 6:19     Alignment score: 0.375 → 0.342
The sons of Merari were Mahli and Mushi . These became the clan ancestors of the Levites , together with their descendants .
मरारीका छोराहरू महली मूशी थिए लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए
EXO 6:20     Alignment score: 0.35 → 0.352
Amram married Jochebed , his father 's sister . She bore him Aaron and Moses . Amram lived 137 years and then died .
अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे उनले मोशा हारूनलाई जन्माइन् अम्राम १३७ वर्षसम्म बाँचे त्यसपछि तिनी मरे
EXO 6:21     Alignment score: 0.593 → 0.595
The sons of Izhar were Korah , Nepheg , and Zichri .
यिसहारका छोराहरू कोरह , नेपेग जिक्री थिए
EXO 6:22     Alignment score: 0.404 → 0.412
The sons of Uzziel were Mishael , Elzaphan , and Sithri .
उज्‍जीएलका छोराहरू मीशाएल , एलसाफान सिथ्री थिए
EXO 6:23     Alignment score: 0.43 → 0.473
Aaron married Elisheba , daughter of Amminadab , sister of Nahshon . She bore him Nadab and Abihu , Eleazar and Ithamar .
हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे तिनीबाट उनले नादाब , अबीहू , एलाजार ईतामारलाई जन्माइन्
EXO 6:24     Alignment score: 0.342 → 0.343
The sons of Korah were Assir , Elkanah , and Abiasaph . These were the clan ancestors of the Korahites .
कोरहका छोराहरू अस्सीर , एल्काना अबिआसाप थिए कोरहका वंशहरू यी नै थिए
EXO 6:25     Alignment score: 0.295 → 0.3
Eleazar , Aaron 's son , married one of the daughters of Putiel . She bore him Phinehas . These were the heads of the fathers ' houses among the Levites , together with their descendants .
हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे तिनीबाट उनले पीनहासलाई जन्माइन् लेवीहरूका परिवारका मुख्य - मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए
EXO 6:26     Alignment score: 0.326 → 0.342
These two men were the Aaron and Moses to whom Yahweh said , " Bring out the Israelites from the land of Egypt , by their groups of fighting men . "
यी दुई तिनै हारून मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो , " इस्राएलीहरूका योद्धाहरूको दल - दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू "
EXO 6:27     Alignment score: 0.4 → 0.431
Aaron and Moses spoke to Pharaoh , king of Egypt , to allow them bring out the Israelites from Egypt . These were the same Moses and Aaron .
इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून मोशाले मिश्रका राजा फारोलाई भने यी तिनै मोशा हारून थिए
EXO 6:28     Alignment score: 0.338 → 0.343
When Yahweh spoke to Moses in the land of Egypt ,
परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
EXO 6:29     Alignment score: 0.327
he said to him , " I am Yahweh . Say to Pharaoh , king of Egypt , everything that I will tell you . "
उहाँले भन्‍नुभयो , " परमप्रभु हुँ मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू "
EXO 6:30     Alignment score: 0.412 → 0.413
But Moses said to Yahweh , " I am not good at speaking , so why will Pharaoh listen to me ? "
तर मोशाले भने , " बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् ? "
EXO 6     Average alignment score: 0.34 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EXO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40