Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 39:1     Alignment score: 0.089 → 0.089
Do you know at what time the wild goats in the rocks bear their young ? Can you watch when the deer are having their fawns ?
चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस् ? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस् ?


JOB 39:2     Alignment score: 0.246
Can you count the months that they gestate ? Do you know the time when they bear their young ?
तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्‍न सक्छस् ? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा ?
JOB 39:3     Alignment score: 0.157 → 0.164
They crouch down and birth their young , and then they finish their labor pains .
तिनीहरू निहुरिन्छन् , आफ्ना पाठा पाउँछन् , अनि यसरी तिनीहरूको आफ्नो प्रसव - वेदना सकिन्छ
JOB 39:4     Alignment score: 0.286 → 0.286
Their young ones become strong and grow up in the open fields ; they go out and do not come back again .
तिनीहरूका पाठा बलिया हुन्छन् , खुला खेतहरूमा हुर्कन्छन् तिनीहरू बाहिर निस्कन्छन् , फेरि फर्केर आउँदैनन्
JOB 39:5     Alignment score: 0.212 → 0.221
Who let the wild donkey go free ? Who has untied the bonds of the swift donkey ,
वन - गधालाई कसले छाडा छोडेको हो ? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो ,
JOB 39:6     Alignment score: 0.125 → 0.149
whose home I have made in the Arabah , his house in the salt
land ?
जसको बासस्थान अराबामा , त्यसको घर खारको जग्गामा मैले बनाएको छु
JOB 39:7     Alignment score: 0.046 → 0.067
He laughs in scorn at the noises in the city ; he does not hear the driver 's shouts .
सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्‍छ लखेट्नेले कराएको त्यसले सुन्दैन
JOB 39:8     Alignment score: 0.23 → 0.296
He roams over the mountains as his pastures ; there he looks for every green plant to eat .
डाँडाहरूमा भएका आफ्‍ना खर्कहरूतिर त्‍यो घुम्‍छ खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्‍छ
JOB 39:9     Alignment score: 0.26 → 0.263
Will the wild ox be happy to serve you ? Will he consent to stay by your manger ?
वन - गोरुले तेरो सेवा गर्न खुसी हुनेछ ? तेरो डुँडनेर बस्‍न त्यो सन्तुष्‍ट हुनेछ ?
JOB 39:10     Alignment score: 0.168 → 0.177
Can you use ropes to hold the wild ox in the furrows ? Will he harrow the valleys as he follows after you ?
वन - गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन् ? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ ?
JOB 39:11     Alignment score: 0.139 → 0.149
Will you trust him because his strength is great ? Will you leave your work to him to do ?
त्यसको बल अत्‍याधिक हुनाले त्यसमा तँ भर पर्छस् ? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस् ?
JOB 39:12     Alignment score: 0.21 → 0.234
Will you depend on him to bring your grain home , to gather the grain for your threshing floor ?
तेरो अन्‍न घरमा ल्‍याउन , अन्‍लाई तेरो खलामा जम्मा गर्न , के त्यसमाथि तँ भर पर्छस् ?
JOB 39:13     Alignment score: 0.195 → 0.243
The wings of the ostrich wave proudly , but are they the pinions and plumage of love ?
शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन् , तर के ती प्रेमका पखेटाहरू पुच्‍छर हुन् ?
JOB 39:14     Alignment score: 0.148 → 0.153
For she leaves her eggs on the earth , and she lets them keep warm in the dust ;
किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ , ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ
JOB 39:15     Alignment score: 0.146 → 0.159
she forgets that a foot
might crush them or that a wild beast might trample them .
पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्‍छ भनी त्यसले बिर्सन्छ
JOB 39:16     Alignment score: 0.063 → 0.092
She deals roughly with her young ones as if they were not hers ; she does not fear that her labor might have been in vain ,
त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन ,
JOB 39:17     Alignment score: 0.247 → 0.32
because God has deprived her of wisdom and has not given her any understanding .
किनकि परमेश्‍वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको , त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन
JOB 39:18     Alignment score: 0.136 → 0.148
When she runs swiftly , she laughs in scorn at the horse and its rider .
जब त्यो तीव्र गतिमा दोडन्‍छ , त्यसले घोडा त्यसमा सवार हुनेलाई गिल्ला गर्छ
JOB 39:19     Alignment score: 0.193
Have you given the horse his strength ? Did you clothe his neck with his flowing mane ?
घोडालाई त्यसको शक्ति तैंले दिएको हो ? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो ?
JOB 39:20     Alignment score: 0.121 → 0.125
Have you ever made him jump like a locust ? The majesty of his snorting is fearsome .
त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस् ? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ
JOB 39:21     Alignment score: 0.159 → 0.178
He paws in might and rejoices in his strength ; he rushes out to meet the weapons .
त्यसले शक्तिमा टाप बजाउँछ , आफ्नो ताकतमा आनन्द मनाउँछ हतियारको सामना गर्न त्यो जाइलाग्छ
JOB 39:22     Alignment score: 0.153 → 0.223
He mocks fear and is not dismayed ; he does not turn back from the sword .
त्यसले डरको खिल्ली उडाउँछ , हतोत्साही हुँदैन तरवार देखेर त्यो फर्केर भाग्‍दैन
JOB 39:23     Alignment score: 0.172
The quiver rattles against his flank , along with the flashing spear and the javelin .
काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ , अनि त्यहाँ भाला तरवार चम्कन्छ
JOB 39:24     Alignment score: 0.26
He swallows up ground with fierceness and rage ; at the trumpet 's sound , he can not stand in one place .
क्रोध रिसले त्यसले जमिनलाई निलिदिन्छ तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन
JOB 39:25     Alignment score: 0.228 → 0.241
Whenever the trumpet sounds , he says , ' Aha ! ' He smells the battle from far away the thunderous shouts of the commanders and the outcries .
जब तुरही बजेको सुनिन्‍छ , तब त्यसले भन्छ , ' आहा ! ' कमान्‍डरहरूका गर्जने आवाज होहल्‍लाले , त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ
JOB 39:26     Alignment score: 0.277 → 0.308
Is it by your wisdom that the hawk soars , that he stretches out his wings for the south ?
के तेरो बुद्धिद्वारा बाज माथि - माथि उड्ने हो दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो ?
JOB 39:27     Alignment score: 0.129
Is it at your orders that the eagle mounts up and makes his nest in high places ?
के तेरो आज्ञामा गिद्ध माथि - माथि उड्ने हो अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो ?
JOB 39:28     Alignment score: 0.095 → 0.122
He lives on cliffs and makes his home on the peaks of cliffs , a stronghold .
त्यो पहरामा बस्छ पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ
JOB 39:29     Alignment score: 0.223
From there he searches for victims ; his eyes see them from very far away .
त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन्
JOB 39:30     Alignment score: 0.283
His young also drink up blood ; where killed people are , there he is . "
त्यसका बचेराहरूले पनि रगत पिउँछन् जहाँ लाश हुन्छ , त्यहाँ त्यो हुन्छ "
JOB 39     Average alignment score: 0.196 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42