Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 14:1     Alignment score: 0.216
Man , who is born of woman , lives only a few days and is full of trouble .
स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ , अनि दुखैदुखले भरिएको हुन्छ


JOB 14:2     Alignment score: 0.169
He sprouts from the ground like a flower and is cut down ; he flees like a shadow and does not last .
फुलझैं जमिनबाट उम्रिन्‍छ काटिन्छ छायाझैं भाग्छ , रहँदैन
JOB 14:3     Alignment score: 0.224 → 0.276
Do you look at any of these ? Do you bring me into judgment with you ?
के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ ?
JOB 14:4     Alignment score: 0.302 → 0.336
Who can bring something clean out of something unclean ? No one .
अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ ? कसैले सक्दैन
JOB 14:5     Alignment score: 0.134 → 0.156
Man 's days are determined . The number of his months is with you ; you have appointed his limits that he can not pass .
मानिसको दिनहरू निर्धारित छन् उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् तपाईंले उसका सिमाहरू तोक्‍नुभएको , जसलाई उसले नाघ्न सक्दैन
JOB 14:6     Alignment score: 0.127 → 0.149
Look away from him that he may rest , so that he may enjoy his day like a hired man if he can do so .
ऊबाट आफ्नो दृष्‍टि हटाउनुहोस् , यसैले कि उसले विश्राम पाओस् , यसरी उसले सक्‍छ भने , ज्यालाको मानिस झैं आफ्नो दिनमा रमाउन सकोस्
JOB 14:7     Alignment score: 0.26 → 0.273
There can be hope for a tree ; if it is cut down , it might sprout again , so that its tender stalk does not disappear .
एउटा रुखको लागि आशा हुन सक्छ त्‍यो काटियो भने , त्‍यो फेरि पलाउन सक्‍छ , जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन्
JOB 14:8     Alignment score: 0.248
Though its root grows old in the earth , and its stump dies in the ground ,
त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ , त्‍यसको फेद जमिनमा मर्छ ,
JOB 14:9     Alignment score: 0.194
yet even if it only smells water , it will bud and send
out branches like a plant .
तापनि त्‍यसले पानीको ओस मात्र पायो भने , त्यो फेरि पलाउँछ , रुखले झैं हाँगाहरू फिंजाउँछ
JOB 14:10     Alignment score: 0.337 → 0.339
But man dies ; he becomes weak ; indeed , man stops breathing , and then where is he ?
तर मानिसचाहिं मर्छ त्यो कमजोर हुन्छ वास्तवमा मानिसले सास फेर्न छोड्छ फेरि कहाँ हुन्छ ?
JOB 14:11     Alignment score: 0.276
As water disappears from a lake , and as a river loses water and dries up ,
जसरी एउटा तलाउबाट पानी लोप हुन्छ , जसरी नदीको पानी घट्छ सुक्छ ,
JOB 14:12     Alignment score: 0.245 → 0.282
so people lie down and do not rise again . Until the heavens are no more , they will not awake
nor be roused out of their sleep .
त्यसरी नै मानिसहरू ढल्‍किन्छन् , फेरि उठ्दैनन् आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन् , तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन्
JOB 14:13     Alignment score: 0.17 → 0.183
Oh , that you would hide me away in Sheol away from troubles , and that you would keep me in private until your wrath is over , that you would set me a fixed time to stay there and then call me to mind !
दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ , तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ , त्यहाँ रहने समय तपाईंले तोक्‍नुहुन्‍छ , मलाई याद गर्नुहुन्‍छ
JOB 14:14     Alignment score: 0.234 → 0.24
If a man dies , will he live again ? If so , I would wish to wait all my weary time there until my release should come .
एक जना मानिस मर्‍यो भने , के फेरि बाँच्‍नेछ ? त्यसो हो भने , मेरो छुटकारा नआएसम्म , मेरा सबै दुखको समयमा त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु
JOB 14:15     Alignment score: 0.229
You would call , and I would answer you . You would have a desire for the work of your hands .
तपाईंले मलाई बोलाउनुहुन्‍छ , जवाफ दिन्‍छु आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ
JOB 14:16     Alignment score: 0.172 → 0.204
You would number and care for my footsteps ; you would not keep track of my sin .
तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ , वास्ता गर्नुहुन्‍छ तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न
JOB 14:17     Alignment score: 0.194 → 0.236
My transgression would be sealed up in a bag ; you would cover up my iniquity .
मेरो अपराध थैलोमा बन्‍द गरिन्‍छ तपाईंले मेरो अधर्म ढाक्‍नुहुन्‍छ
JOB 14:18     Alignment score: 0.212 → 0.211
But even mountains fall
and come to nothing ; even rocks are moved out of their place ;
तर पहाडहरू खस्‍छन् कतै पुग्‍दैनन् , चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन् ,
JOB 14:19     Alignment score: 0.188
the waters wear down the stones ; their flooding washes away the dust of the earth . Like this
, you destroy the hope of man .
नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन् , तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन् त्‍यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ
JOB 14:20     Alignment score: 0.175 → 0.18
You always defeat him , and he passes away ; you change his face and send
him away to die .
तपाईंले सधैं उसलाई हराउनुहुन्छ , मर्छ तपाईंले उसको अनुहारको बद्लनुहुन्छ , उसलाई मर्न दिनुहुन्छ
JOB 14:21     Alignment score: 0.088 → 0.1
If his sons are honored , he does not know it ; and if they are brought low , he does not see it .
उसका छोराहरूको आदर भयो कि भएन भनेर उसलाई जान्‍दैन तिनीहरू होच्याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन
JOB 14:22     Alignment score: 0.182 → 0.192
He feels only the pain of his own body , and he mourns for himself .
उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ , उसले आफ्नै निम्‍ति शोक गर्छ
JOB 14     Average alignment score: 0.219 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42