Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 36:1     Alignment score: 0.343
Elihu continued on and said ,
एलीहूले निरन्‍तर बोले यसो भने ,


JOB 36:2     Alignment score: 0.18
" Permit me to speak a little longer , and I will show you some things because I have a little more to say in defense of God .
" मलाई अरू थोरै समय बोल्न दिनुहोस् , तपाईंहरूलाई केही कुरा देखाउनेछु , किनकि परमेश्‍वरको समर्थनमा मैले अलिकति अरू भन्‍नुछ
JOB 36:3     Alignment score: 0.349 → 0.35
I will obtain my knowledge from far off ; I will acknowledge that righteousness belongs to my Maker .
धेरै टाढाबाट आफ्‍नो ज्ञान प्राप्‍त गर्नेछु धार्मिकता मेरा सृष्‍टिकर्ताको हो भनी स्‍वीकार गर्छु
JOB 36:4     Alignment score: 0.38
For indeed , my words will not be false ; someone who is mature in knowledge is with you .
किनकि वास्‍तवमा नै मेरा शब्‍दहरू झुटा हुनेछैनन् ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ
JOB 36:5     Alignment score: 0.334
See , God is mighty , and despises no one ; he is mighty in strength of understanding .
हेर्नुहोस् , परमेश्‍वर शक्तिशाली हुनुहुन्छ , उहाँले कसैलाई तिरस्कार गर्नुहुन्‍न समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ
JOB 36:6     Alignment score: 0.231 → 0.232
He does not preserve the life of wicked people but instead does what is right for those who suffer .
दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न , बरु , दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ , त्यही गर्नुहुन्छ
JOB 36:7     Alignment score: 0.225 → 0.245
He does not withdraw his eyes from righteous people but instead sets them on thrones like kings forever , and they are lifted up .
उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न , तर त्‍यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ , तिनीहरू माथि उचालिन्छन्
JOB 36:8     Alignment score: 0.169 → 0.176
If they are bound in chains and trapped in cords of suffering ,
तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने ,
JOB 36:9     Alignment score: 0.284 → 0.291
then he reveals to them what they have done , and their transgressions
and their pride .
तब तिनीहरूले जे गरेका हुन्‍छन् , अनि तिनीहरूका अपराध तिनीहरूका घमण्ड , उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ
JOB 36:10     Alignment score: 0.178 → 0.199
He also opens their ears to his instruction , and commands them to turn back from iniquity .
उहाँको निर्देशन सुन्‍नलाई उहाँले तिनीहरूका कान खुल्‍ला गर्नुहुन्छ , अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ
JOB 36:11     Alignment score: 0.259 → 0.27
If they listen to him and worship him , they will spend
their days in prosperity , their years in contentment .
तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने , तिनीहरूले आफ्नो समय समृद्धिमा , आफ्ना वर्षहरू सन्तुष्‍टिमा बिताउनेछन्
JOB 36:12     Alignment score: 0.35
However , if they do not listen , they will perish by the sword ; they will die because they have no knowledge .
यद्यपि , तिनीहरू सुन्‍दैनन् भने , तिनीहरू तरवारले नष्‍ट पारिनेछन् तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन्
JOB 36:13     Alignment score: 0.214 → 0.221
Those who are godless in heart store up their anger ; they do not cry out for help even when God ties them up .
हृदयमा ईश्‍वर नभएकाहरूले आफ्‍नो रिसलाई थुपार्छन् परमेश्‍वरले तिनीहरूलाई बाँध्‍नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन्
JOB 36:14     Alignment score: 0.245
They die in their youth ; their lives end among the cultic prostitutes .
तिनीहरू आफ्नो युवावस्थामा मर्छन् तिनीहरूको जीवन झुटा धर्मका वेश्याहरूका बिचमा बित्छ
JOB 36:15     Alignment score: 0.085 → 0.18
God rescues afflicted people by means of their afflictions ; he opens their ears
by means of their oppression .
कष्‍टमा परेका मानिसहरूलाई परमेश्‍वरले तिनीहरूका कष्‍टबाट छुटकारा दिनुहुन्छ तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ
JOB 36:16     Alignment score: 0.161 → 0.17
Indeed , he would like to draw
you out of distress into a broad place where there is no hardship and where your table would be set with food full of fatness .
वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर , कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्‍छा गर्नुहुन्छ , तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ
JOB 36:17     Alignment score: 0.295
But you are full of judgment on wicked people ; judgment and justice have laid hold of you .
तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ इन्साफ न्यायले तपाईंलाई समातेका छन्
JOB 36:18     Alignment score: 0.178 → 0.186
Do not let your anger entice you to mockery
, or the greatness of a ransom to turn you aside .
तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस् , वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस्
JOB 36:19     Alignment score: 0.138 → 0.139
Can your wealth benefit you , so that you will not be in distress , or can all the force of your strength help you ?
तपाईंको धन - सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न ? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ ?
JOB 36:20     Alignment score: 0.212 → 0.211
Do not desire the night , to commit sin against others , when peoples are cut off in their place .
अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्‍छा नगर्नुहोस् , जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्‍छन्
JOB 36:21     Alignment score: 0.155 → 0.168
Be careful that you do not turn to sin because you are being tested by suffering so that you will stay away from sinning .
तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस् , किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्‍टद्वारा तपाईंको जाँच हुँदैछ
JOB 36:22     Alignment score: 0.331 → 0.333
See , God is exalted in his power ; who is a teacher like him ?
हेर्नुहोस् , परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको उहाँजस्तै शिक्षक को ?
JOB 36:23     Alignment score: 0.155 → 0.16
Who has ever instructed him about his way ? Who can ever say to him , ' You have committed unrighteousness ? '
उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको ? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ , ' तपाईंले अधर्मको काम गर्नुभएको ? '
JOB 36:24     Alignment score: 0.178 → 0.217
Remember to praise his deeds , of which people have sung
.
उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन्
JOB 36:25     Alignment score: 0.439
All people have looked on those deeds , but they see those deeds only from far away .
सबै मानिसले ती कामहरू हेरेका छन् , तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन्
JOB 36:26     Alignment score: 0.318 → 0.334
See , God is great , but we do not understand him well ; the number of his years is incalculable .
हेर्नुहोस् , परमेश्‍वर महान् हुनुहुन्छ , तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं उहाँका वर्षहरूको सङ्ख्‍याको गणना गर्न सकिंदैन
JOB 36:27     Alignment score: 0.18
For he draws up the drops of water that he distills as rain from his vapor ,
किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ , आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ ,
JOB 36:28     Alignment score: 0.153 → 0.179
which the clouds pour down and drop in abundance on mankind .
जसलाई बादलहरूले तल खन्‍याउँछन् , मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ
JOB 36:29     Alignment score: 0.203 → 0.208
Indeed , can anyone understand the extensive spread of the clouds and the thunder from his hut ?
वास्तवमा के कसैले बादलको बृहत् फैलावट , उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ ?
JOB 36:30     Alignment score: 0.295 → 0.29
See , he spreads his lightning around him and covers the roots of the sea .
हेर्नुहोस् , उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ , समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ
JOB 36:31     Alignment score: 0.19
In this way he judges the peoples and gives food in abundance .
यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ , प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ
JOB 36:32     Alignment score: 0.117 → 0.147
He fills his hands with the lightning until he commands it to strike
its mark .
उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ
JOB 36:33     Alignment score: 0.134 → 0.153
Its thunder warns of the storm , the cattle can also hear it is coming .
यसको गर्जनले आँधी - बेहरीको चेताउनी दिन्छ , गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ
JOB 36     Average alignment score: 0.235 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42