Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 35:1     Alignment score: 0.338
Moreover Elihu continued , saying ,
अझै एलीहूले निरन्‍तर यसो भनिरहे ,


JOB 35:2     Alignment score: 0.258
" Do you think this
is just when you say , ' My right before God ' ?
" जब तपाईं भन्‍नुहुन्‍छ , ' परमेश्‍वरको सामु मेरो अधिकार ' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ ?
JOB 35:3     Alignment score: 0.227
For you ask , ' What use is it to me ? ' and , ' Would I be better off if I had sinned ? '
किनकि तपाईं सोध्‍नुहुन्छ , ' यसबाट मलाई के फाइदा हुन्‍छ ? ' अनि ' मैले पाप गर्दा मलाई के असल हुन्‍छ ?
JOB 35:4     Alignment score: 0.347 → 0.354
I will answer you , both you and your friends .
तपाईंलाई , तपाईं तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु
JOB 35:5     Alignment score: 0.206 → 0.207
Look up at the sky , and see it ; see the sky , which is higher than you .
माथि आकाशमा हेर्नुहोस् विचार गर्नुहोस् आकाशलाई हेर्नुहोस् , जुन तपाईंभन्दा माथि
JOB 35:6     Alignment score: 0.196 → 0.199
If you have sinned , what harm do you do to God ? If your transgressions pile up high , what do you do to him ?
तपाईंले पाप गर्नुभयो भने , परमेश्‍वरको के नोक्‍सान हुन्छ ? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने , तपाईंले उहाँलाई के गर्नुहुन्छ ?
JOB 35:7     Alignment score: 0.272 → 0.274
If you are righteous , what can you give to him ? What will he receive from your hand ?
तपाईं धर्मी हुनुहुन्छ भने , तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ ? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ ?
JOB 35:8     Alignment score: 0.201 → 0.201
Your wickedness may hurt a man , as you are a man , and your righteousness might benefit another son of man .
जसरी तपाईं मानिस हुनुहुन्‍छ , तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ , तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ
JOB 35:9     Alignment score: 0.172 → 0.186
Because of many acts of oppression , people cry out ; they call for help from the arms of mighty men .
अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन्
JOB 35:10     Alignment score: 0.428
But no one says , ' Where is God my Maker , who gives songs in the night ,
तर कसैले यसो भन्दैन , ' मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्छ , जसले रातमा गीतहरू दिनुहुन्छ ,
JOB 35:11     Alignment score: 0.297 → 0.302
who teaches us more than he teaches the beasts of the earth , and who makes us wiser than the birds of the sky ? '
जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ , जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ ? '
JOB 35:12     Alignment score: 0.281 → 0.319
There they cry out , but God gives no answer because of the pride of evil men .
त्यहाँ तिनीहरू कराउँछन् , तर दुष्‍ट मानिसहरूको अहङ्कारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न
JOB 35:13     Alignment score: 0.286 → 0.291
God will certainly not hear a foolish cry ; the Almighty will pay no attention to it .
परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न सर्वशक्तिमान्‌ले त्‍यसलाई ध्यानै दिनुहुन्‍न
JOB 35:14     Alignment score: 0.197 → 0.197
How much less will he answer you if you say that you do not see him , that your case
is before him , and that you are waiting for him !
तपाईं भन्‍नुहुन्‍छ , तपाईंले उहाँलाई देक्‍नुहुन्‍न , तपाईंको मुद्दा उहाँको सामु , तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको भने , उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला !
JOB 35:15     Alignment score: 0.217 → 0.231
Now you say that his anger does not punish , and he does not take even a litte notice of transgression .
अब तपाईं भन्‍नुहुन्छ , उहाँको क्रोधले दण्ड दिंदैन , उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न
JOB 35:16     Alignment score: 0.249 → 0.325
So Job opens his mouth only to speak foolishness ; he piles up words without knowledge . "
त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ "
JOB 35     Average alignment score: 0.263 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42